वर्णबास म्युजियम होटलले आइपीओ निष्काशन गर्ने
काठमाडौँ । वर्णबास म्युजियम होटल लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर जारी गर्ने प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले...
नेपाल एसबिआई बैंकद्धारा श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर, चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख प्रविण मुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका...
बीमितलाई गुणस्तरीय सेवा दिन आवश्यक छः अध्यक्ष पौडेल
काठमाडौँ । जीवन बीमक संघ (नेपाल)का अध्यक्ष पोषकराज पौडेलले आम बीमितहरुलाई गुणस्तरीय सेवा दिन आवश्यक रहेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको सामाजिक संवाद कार्यक्रममा बोल्दै हामिले दिने सर्भिसलाई क्वालिटीसँग दाजेर आउँदो दिनमा...
पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले १ः१ अनुपात अर्थात ९६ करोड २५ लाख रुपैयाँको १००...
नेशनल लाइफको ‘चियरम्यान क्लव सदस्य सम्मान’ कार्यक्रम भव्य रुपमा सुरु
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘चियरम्यान क्लव सदस्य सम्मान’ कार्यक्रम भव्य रुपमा सुरुवात भएको छ । देशभरीका सयौँ अभिकर्ताहरुको सहभागीमा काठमाडौंको सोल्टी होटलमा उक्त कार्यक्रम सञ्चालन भैरहेको छ । कार्यक्रममा अभिकर्ताहरुलाई चियनम्यान क्लवको सदस्यता वितरण गर्नुका साथै...
नेपालबाट भैँसीको मासु चीन निर्यात गर्ने सम्बन्धि सम्झौता
काठमाडौँ । नेपालबाट भैँसीको मासु चीन निर्यात हुने सम्झौता भएको छ । सोमबार काठमाडौंको हिल्टन होटलमा भएको सम्झौता अनुसार नेपालबाट भैँसी लगायतका मासु जन्य चिजहरु चीन निर्यात हुने भएको हो । चिनको साघांई जियान फुड, चाइना र नेपालको हिमालयन...
हालसम्म एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सको हकप्रदमा कति पर्यो आवेदन ?
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड र एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गरेका छन् । एलआईसीले मंसिर १२ गतेदेखि र एनएलजीले ११ गतेदेखि हकप्रद निष्कासन गरेको हो । कति पर्यो आवेदन ? एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)...
सामाजिक बीमा आजको आवश्यकता
अहिलेका बीमा कम्पनीहरू व्यापारिक भएकाले बढी नाफामुखी छन् । उद्गमबाट हेर्ने हो भने बीमा नाफा कमाउने क्षेत्र होइन । जब बीमा लाई व्यापारको विषय बनाएर नाफा कमाउने क्षेत्रका रूपमा लिइयो, त्यसले विकृतिहरू भित्र्याएको छ । पृष्ठभूमि विसं १९९४ मा...
“बीमाप्रति अविश्वासको वातावरण सरकार आफैंले सिर्जना गरिरहेको छ”
बीमा गर्न चाहने बिमितको पहिलो इच्छा हुन्छ– ’आफूले बीमा गरेबापतको पैसा केही समयपछि दोब्बर भएर फिर्ता आओस् । सर्वसाधारण बिमितको बिमाप्रतिको साझा इच्छा हो यो । निर्जीवन बीमामा अधिकांश बिमितले आफूले बीमा गरेको सम्पत्तिमा क्षति पुगेजतिको सबै रकम बीमा...
ऐच्छिक पुनर्वीमा : एक नालीबेली
साधारण शब्दमा बीमाको पनि वीमालाई पुनर्बीमा भनिन्छ । एउटा बीमा कम्पनीले अर्को बीमा कम्पनी वा पुनर्बीमा कम्पनीलाई जोखिमको केही निश्चित भाग हस्तान्तरण गरी जोखिमको वितरण गर्ने व्यवस्थित प्रक्रियालाई पुनर्बीमा भनिन्छ । यसबाट बीमकको जोखिम बिभिन्न दृष्टिकोणबाट वितरण हुन गई...
सूचीकृत १८ लघुवित्तको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (विवरणसहित)
काठमाडौँ । लाभांश सिजन चलिरहेको छ । विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । पछिल्लो समय लघुवित्त संस्थाहरुको लाभांश वितरणमा राष्ट्र बैंकले गरेको कडाई कारणका लाभांश क्षमता भएका लघुवित्तले समते १५...
युएईमा नगदरासी सहित पहिलोपटक नेपाली कलाकार सम्मानित
काठमाडौँ । अन्तरास्ट्रिय नेपाली कलाकार समाज रस अल खैमाह युएईले आयोजना गरेको स्थानीय कलाकार सम्मान तथा बृहत साङ्गीतिक साँझ भब्यताका साथ सम्पन्न भएको छ । डिसेम्बर १ मा युएईमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख...
सन नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय स्थिरता र व्यवसायिक सफलताः जीवन बीमा क्षेत्रको उदीयमान संस्था
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केयर रेटिङ नेपाल लिमिटेडले जारीकर्ता रेटिङ केयर–एनपी ट्रिपल बी (आइस) पुनः पुष्टि गरेको छ । यस रेटिङले कम्पनीका वित्तीय दायित्वहरूको समयमा सेवा गर्न मध्यम स्तरको सुरक्षाको सूचक दिन्छ र मध्यम क्रेडिट...
वैदेशिक रोजगार बीमा : सन नेपाल र एशियन लाइफ अग्रस्थानमा, नेपाल र नेशनलबीच तीव्र प्रतिस्प्रर्धा
काठमाडौँ । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमाको दायर बढ्दै गएको छ । देशमा रोजगारी सिर्जना नभएपछि कामको शिलशिलामा विदेश जाने नागरिक बढ्दा म्यादी बीमाको दायरा बढ्न लागेको हो । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा बैदेशिक रोजागर बीमालेखबाट...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा सञ्चालित बीमा सचेतना सम्बन्धि कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ सँगको सहकार्यमा बुधबार एक दिने बीमा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको होटल रुविजमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतनाथ निरौलाको...
सीईडिबि होल्डिङ्सको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त
काठमाडौँ । सीईडिबि होल्डिङ्स लिमिटेडको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर १३ गते अर्थात आज बिहान ९ बजे बसेको बैठकको निर्णयले रुङ्गटालाई अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै, कम्पनीले परिपालन अधिकृतमा विवेक...
शारदा समुहले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार दिने
काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ । यस संस्करणमा...
ललितपुरमा सीजी मोटर्सको अत्याधुनिक सेवा केन्द्र, तस्वीरमा हेर्नुहोस् १० झलक
काठमाडौँ। नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ। यो काठमाडौँ उपत्यकामा सीजी मोटर्सले स्थापना गरेको दोस्रो सेवा केन्द्र हो। उद्घाटन सीजी समूहका अध्यक्ष डा. विनोद चौधरीले गरेका हुन्। कार्यक्रममा बोल्दै प्रबन्धक...
निर्जीवन बीमा कम्पनीको मुनाफा घटेसँगै ईपीएस प्रभावित, यस्तो छ पछिल्लो शेयरमूल्य (तथ्यांकसहित)
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा भारी गिरावट आएको छ । कम्पनीहरुको खुद नाफा घटेसँगै त्यसको प्रत्यक्ष असर सो कम्पनीहरुको प्रतिशेयर आम्दानीमा परेको छ । जसका कारण निर्जीवन...
नोट छाप्ने राष्ट्र बैंकको कति छ कुल सम्पत्ति?
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकको सम्पत्ति ३०.१५ प्रतिशतले बढेको छ । वार्षिक प्रतिवेदनअनुसार २०८१ असारसम्म राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार पुगेको छ । असार मसान्तमा...




















