बीमा कम्पनीहरुले चार क्षेत्रमा लगानी गर्न बीमा प्राधिकरणमा लगानी स्वीकृती विवरण पेश गनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चार क्षेत्रमा लगानी गर्नको लागि स्वीकृती विवरण पेश गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमा प्राधिकरणले पर्यटन तथा वायुसेवा क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केबलकार र घरजग्गा व्यवसायमा लगानी गर्न लगानी स्वीकृतीका लागि...


आधा विकास बैंकहरुले मात्रै घोषणा गर्यो लाभांश, बाँकिले बनायो लगानीकर्ताको हात खाली

नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्ये ७ ओटाले मात्रै गत आर्थिक वर्ष २०७९र८० सम्मको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक...


नेशनल लाइफले दियो घातक रोग लागेका बीमितलाई घरमै पुगेर ५ लाख रुपैयाँ उपचार खर्च

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग (क्यान्सर ) लागेको बिमितलाई घरमै गएर उपचार खर्चको चेक हस्तान्तरण गरेको छ । कम्पनीका अभिकर्ता सन्तोष लिम्बुले बीमित भोज बहादुर राइको घर मै गएर चेक हस्तान्तरण गरेका हुन् । धनकुटा सांगुरीगढी –२...


अर्थमन्त्री पुनले पूँजी बजार चलयमान बनाउने लगानीकर्ताको आश, के के छन् अपेक्षा ?

काठमाडौँ । सरकारमा आएको परिवर्तनले सेयर बजारमा उचाप चडाब देखिएको छ । राजनीतिक गठबन्धन भएको फेरबदलले सेयर बजारमा समेत ठुलो प्रभाव गरेको हो । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा सोमबार आर्थिक...


भोलि सार्वजनिक बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन कुन शाखा खुल्छन् ?

काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारि दिवसको अवसरमा बिदा दिएको हो । बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र...


चालु आर्थिक वर्षको ६ महिनामा अन्तरबैंक कारोबार साढे २५ खर्ब माथि

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अन्तर बैंक कारोबार साढे २५ खर्ब माथि रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा ५४ वटा बैंक तथा वित्तीय संस्थाले २५ खर्ब ७४ अर्ब २० करोड रुपैयाँ अन्तर बैंक...


भारतीय धम्कीलाई चिर्दै अघि बढ्ने प्रचण्डको त्यो अठोट्, आगामी यात्रा कति चुनौतिपूर्ण ?

काठमाडौं । गत फागुन २० गते अपरान्ह ३ बजेतिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भारतीय राजदूत नविन श्रीवास्तवले पटक-पटक दबाब दिएर एक छिन भेट्नैपर्‍यो भन्ने खबर दिइरहे । चार बजेतिरको समयमा प्रधानमन्त्री प्रचण्डले भारतीय राजदूत नविन श्रीवास्तवलाई भेट्ने समय मिलाए...


नेपालमा बीमा अभिकर्ताको भूमिका उल्लेखनीय छ, ९० प्रतिशत बीमा बिक्री अभिकर्तामार्फत हुन्छः पोषकराज पौडेल

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पोषकराज पौडेलले बीमा अभिकर्ताहरुको भूमिका उल्लेखनीय रहेको उल्लेख गर्दै जीवन बीमाको व्यवसायमा बीमा अभिकर्ताको भूमिका ९० प्रतिशतभन्दा बढि रहेको स्पष्ट पारेका छन् । बागमती प्रोस्कुनले आयोजना...


चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौँ । बजार झिनो अकंले घटेको छ । बजार घटेपनि ७१ कम्पनीको सेयर मूल्य उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८७ अकंले घटेर २०००.७७ बिन्दुमा बन्द भएको छ । आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ...


डबल लखपति बन्ने मौका ! इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर

काठमाडौँ । इसेवाले यस वर्ष पनि पुनस् ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल...


एनआईसी एशिया लघुवित्तमा २०३ जना कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रोजागरीको अवसरमा आवेदन दिने आज अर्थात फागुन १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा गरी २०३ जना कर्मचारी माग गरेको हो । कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक,...


जीवन बीमा (कविता)

जीवन बीमा दुई प्रचलित सावधिक र आवधिक सावधिकमा हुन्छ गुण सुरक्षा, बचत र बोनस अधिक । जस्को हुन्छ बचत थोरै लिनु लघु बीमा बचत बढ्दा थप्न मिल्छ यसको अरू सिमा । बालकहरू कमाइ हुन्नन् प्रस्तावक राख्नु बुवा वा आमा...


सरकारले आजदेखि भोलिसम्मको विषय हेरेर मानव अधिकारको चिन्ता राख्छः मुख्यमन्त्री

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकारको संरक्षण र संवर्धनमा पत्रकारिताको भूमिका विषयक दुई दिने तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री शर्माले सरकारले आजदेखि भोलीसम्मको...


तथ्याङ्कमा देशको अर्थतन्त्र सबै ठीकठाक तर सरकार टाट पल्टिने अवस्थामा, के होला शेयर बजार ?

समाचार विश्लेषण नयाँ वर्ष २०८० भर्खर सुरु भएको छ । तथ्याङ्कमा देशको आर्थिक अवस्थामा विस्तारै लयमा फर्कदै गरेको नेपाल राष्ट्र बैंकको भनाई छ । विदेशी मुद्रा संचिती, शोधनान्तर स्थिति आदि आदिमा सबै ठीकठाक रहेको राष्ट्र बैंकको भनाई छ । तर,...


सिन्धुपाल्चोकको सुकुटे बीच घुमफिरपछि बीमाकर्मीमा थपिएको उत्साह, एलआईसी नेपालका १५० एजेन्सीका यात्राअनुभूति

सिन्धुपाल्चोकबाट भैरहवा फर्केपछि । छङ ! छङ !! दुङ गर्दै बगिरहेको भोटेकोशी नदि । वरिपरि घना जंगल, बीचमा स्यानो सडक अनि केही घर, कटेजहरुको बीचमा रहेका रिसोर्ट साँच्चै रोमाञ्चक छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण हाम्रो देश नेपाल बिबिधता सुन्दरता...


अनावश्यक खर्च कम गरी बीमा गरौँ, भविष्य सुरक्षित बनाऔं

पछिल्लो समय बीमाप्रति युवावर्गमा आकर्षण बढ्दै गइरहेको छ । नेपालमा मात्र नभई रोजगारीको अवसरमा विदेशीने नेपालीहरुले बीमाको महत्व बुझ्न थालेका छन् । बीमा के हो ? र यसको महत्व के छ भन्ने कुरा बुझेर विदेशबाटै नेपालीहरुले नेपाली बीमा कम्पनीहरुमा...


जीवन बीमामा ग्रहण लगाउने प्रयासका विरुद्धमा सबै एकजुट होऔं, अपराधीलाई कारवाही र पीडितलाई न्याय दिऔं

“जीवन अमुल्य छ” यो हरफ बीमा बजारको लागि महत्वपुर्ण हो । अमुल्य जीवनको निरन्तता र आश्रित परिवारलाई बीमा सहारा भन्ने चलन पनि छ । त्यसैले पनि मानिस यी महत्व बुझेर नै बीमा गराउँछन । भोलि भैपरी आएको खण्डमा बीमाले...


जीत बहादुरको नासो

भारतको केरलामा कार्यरत जीत बहादुर दुई महिनाको बिदा लिएर नेपाल फर्केको थियो । उता घरमा बुढा भएका बुवा आमाको साथमा श्रीमती र तीन छोरीसहित छ जनाको परिवार थियो । गाउँको घर, थोरै मात्रै जग्गा जमिन, त्यसमा खेतीपाती गरेर जेनतेन...


सिंगटी हाइड्रोको २९ लाख कित्ता आईपीओ आजदेखि बिक्री सुरु, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओमा आवेदन खुल्ला गरेको छ । सो कम्पनीले निष्काशन गर्न लागेको २९ लाख कित्ता आईपीओमा आजदेखि आवेदन खुल्ला गरिएको हो । उक्त आईपिओको आवेदन यही चैत्र १० गते कार्यालय समयभित्र बन्द हुनेछ...