पूर्वीचौकी गाउँपालिकामा ठेक्का चलखेलः दश शैय्याको अस्पताल निर्माणमा साढे १० लाख बढी भुक्तानी
काठमाडौँ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले १० शैय्याको प्राथमिक अस्पताल भवन निर्माणको ठेक्का रोयल कन्सट्रक्सनसँग गरेको सम्झौतामा बढी भुक्तानी गरेको खुलासा भएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ अनुसार प्राविधिक नापजाँच गरी वास्तविक कार्य सम्पन्न भएको...
याक ब्रूइङ कम्पनीको वित्तीय स्थितिः उच्च ऋण र लिक्विडिटी चुनौती
काठमाडौँ । इनफोमेरिक्स क्रेडिट रेटिङ नेपालले याक ब्रूइङ कम्पनी प्राइभेट लिमिटेड (वाईबीसीपीएल) का बैंक सुविधाहरूको रेटिङ सार्वजनिक गरेको छ । कम्पनीका दीर्घकालीन बैंक सुविधाहरूलाई आईआरएन बीबी– (डबल बी माइनस) र अल्पकालीन बैंक सुविधाहरूलाई आईआरएन ए४ (ए फोर) रेटिङ प्रदान...
दैनिक दुई कप चिया घटाउँदा त्यसको पैसाले बीमा गर्न सकिन्छ : अध्यक्ष सिलवाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दैनिक दुई कप चिया घटाउँने हो भने त्यसको पैसाले बीमा गर्न सकिने बताएका छन् । मंगलबार प्राधिकरणको आयोजनामा जनकपुरधाममा मधेश प्रदेश सरकारसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रममा...
गुणस्तरहीन तेल बिक्री गर्ने क्वालिटी आयल रिफाइनरीको एक अर्ब ३९ करोडको व्यापार गायब
काठमाडौँ । कब्रा जी समूहको स्वामित्वमा रहेको क्वालिटी आयल रिफाइनरी प्रालिले एक वर्षमा १ अर्ब ३९ करोड ८० लाख रुपैयाँको व्यापार गुमाएको छ। सन् २०२३ मा कम्पनीको कुल व्यापार ५ अर्ब ११ करोड रुपैयाँमा खुम्चिएको छ, जुन सन् २०२२...
कालीमाटीमा तरकारीको भाउः गोलभेडा २०, बन्दा ५० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा भदौ २४ गतेका लागि मूल्य तय भएको छ । जसअनुसार आज स्थानीय काउली १०० रुपैयाँ, इस्कुस २० रुपैयाँ र घिरौला ६० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । यस्तै यस दिन तीते...
हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’
काठमाडौँ । हुन्डाईले नेपालमा बिक्री वितरण गर्दै आइरहेका गाडीहरु गुणस्तरहीन रहेको तथ्यहरु बाहिर आइरहेको छ । कोरियाली बहुराष्ट्रिय गाडी निर्माता कम्पनी हुन्डाईका गाडिहरुको गुणस्तरमा गम्भिर समस्या देखि रहेको हो । गत बुधबार (भदौ १२ गते) गण्डकी मेडिकल कलेज नजिकै...
नेपाल लाइफको मोटिभेसनल तालिम तथा तारा सम्मान कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित (तस्विरसहित)
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले देशका सातै प्रदेशमा मोटिभेसनल तालिम तथा तारा सम्मान कार्यक्रम आयोजना गरिरहेको छ । यसैक्रममा, कम्पनीले सुदुरपश्चिम प्रदेश...
टानको निर्वाचन प्रक्रियामा धाँधली, ढोका लगाएर मनोनयन दर्ता
काठमाडौँ । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्सी एसोशियन अफ नेपाल (टान) को नयाँ कार्यसमितिको लागि मनोनयन दर्ता गर्ने क्रममा विवाद उत्पन्न भएको छ । संस्थापन पक्षले आफू एक्लै मनाेनयन गर्न कार्यालयकाे ढाेकामा भित्रबाट ताला लगाएर मनाेनयनकाे प्रयास भईरहेकाे...
बजाज पल्सर एनएस ४०० जेड नेपालमा सार्वजनिक, कतिमा किन्न सकिन्छ ?
काठमाडौँ । बजाज पल्सरको अहिलेसम्मकै ठुलो बाइक एनएस ४०० जेड नेपाली बजारमा सार्वजनिक भएको छ । बजाजको नेपालको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कोले नाडा अटो शो २०२४ को अवसर पारेर उक्त बाइक सार्वजानिक गरेको हो । नयाँ पल्सर...
फेसबुकमा होइन, २ अर्ब उठाउने निर्णय क्याबिनेटमा आओस् भन्दै प्रधानमन्त्रीलाई दिए प्रचण्डले चुनौती
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् ।प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् । आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको...
कुलिङ पिरियड हटाउँदा बीमा कम्पनीका सिईओहरु तानातान, सञ्चालक समितिले सिईओ र सिईओले सञ्चालक समितिमाथि धोका दिने विकृति
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले प्रभाव मूल्याङ्कन नै नगरी बीमा कम्पनीका सिईओहरुलाई लगाउँदै आएको कुलिङ पिरियड हटाउँदा सिइओहरुमै विकृति मौलाउन थालेको छ । यसको सबैभन्दा बढि उपयोग निर्जीवन बीमा क्षेत्रमा भइरहेको छ । पछिल्लो समय बजारमा चलेको चर्चा...
आइएमइ लाइफको नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न, दुई सय जनाले लिए सेवा
काठमाडौं । आइएमइ लाइफ इन्सोरेन्सको सातौ बार्शिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायीतब अन्तर्गत आइ एम इ लाइफ इन्स्योरेन्स नारायणघाट क्षेत्रको आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर १० को प्राबिधिक सहयोगमा शहीद गणेश स्वास्थ्य चौकी गितानगरमा एकदिने नि:शुल्क स्वास्थ्य शिबीर सम्पन्न गरेको...
बीमा दोकानले खुलायो रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । बीमा दोकानले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको लागि मार्केटिङ एक्सक्यूटीभ (बजार प्रतिनिधि) पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना जारी गर्दै उक्त पदमा ६ जना कर्मचारी माग गरेको हो । संस्थाका अनुसार सो पदमा...
सूचीकृत ४ सिमेन्ट उद्योग: शिवम अधिकांश सूचकमा नम्बर वान हुँदा धरापमा अन्य कम्पनी, कुनमा लगानी सुरक्षित ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार कम्पनीहरुको वित्तीय अवस्था खस्किदो क्रममा रहेको छ । दोस्रो बजारमा ६०० रुपैयाँभन्दा माथि...
कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी (निवेदन सहित )
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एन्टी करप्सन नेटवर्कका रमेश प्रसाद खरेलले उनीमाथि अनुसन्धानको माग गरी अख्तियारमा निवेदन दिएका हुन् । खरेलले घिसिङमाथि विभिन्न अनियमितता गरेको आरोप लगाएका...
रिलायबल नेपाल लाइफको ‘क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स २०८१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट एजेन्सी सम्मानित
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स २०८१’ भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले पोखराको होटल ग्राण्डीमा यही साउन २५ देखि २७ गतेसम्म सञ्चालन गरेर भव्य रुपमा सम्पन्न गरेको हो ।...
प्राधिकरणले लेखा समितिमा बुझायो टीओडी मिटरको ५० हजार पाना विवरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा सिमितिमा बुझाएको छ । लेखा सिमितिले उद्योगले बिजुली प्रयोग प्रमाण मागेपछि प्राधिकरणले टीओडी डाटासहितको विवरण उपलब्ध गराएको...
सैनामैना नगरपालिकामा बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रुपन्देहीको सैनामैना नगरपालिकामा बीमा सम्बन्धित अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नागरीकहरुलाई बीमाको दायरामा ल्याउन आवश्यक भएकोले पालिकाको तर्फबाट आगामि दिहरुमा प्रभावकारी कर्ययोजना तयार गर्ने प्रतिबद्धता सैनामैना नगर उप प्रमुख बीना...
पाकिस्तान सँधै जम्मु–कास्मिरी जनताको पक्षमा छ
काठमाडौं साउन २३, पाकिस्तानी दुतावासद्धारा जम्मु–कास्मिरको जनताले उठाउँदै आएको कदमलाई सकारात्मक रुपमा लिएको जनाएको छ । र त्यहाँ भएको प्रतिरोधलाई उनीहरूको अधिकार हो भनिएको छ । उक्त कुरा दूतावासद्धारा प्रेस विज्ञप्ति प्रकाशित गरेर बताईएको हो । पाकिस्तानी परराष्ट्र मन्त्रालयको...
लिबर्टी माइक्रो लाइफको ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख ‘सुरक्षित बाल भविष्य योजना’ सार्वजनिक गरेको छ । कम्पनीले साउन १७ गते (शुक्रबार) को दिनदेखि सो बीमा पोलिसी बिक्री गर्न सुरु गरिएको कम्पनीका सुचना अधिकारी दिगबिजय सिंगलले जानकारी...




















