मेरो दशैं जहिल्यै उपत्यका बाहिरः अध्यक्ष क्षेत्री (भिडियोसहित)

काठमाडौं । दशैं मान्ने सबैका आफ्नै योजना छन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सधैँ झै उपत्यका बाहिरै दशैँ मनाउँदै छन् । यो वर्ष पनि परिवारको साथमा दशैं मनाउन तँनहु जान लागेको अध्यक्ष क्षेत्रीले सुनाए । वर्षदिनमा आउने...


दशैंको आशिर्वाद दिँदा बीमा नछुटाऔँः जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल (भिडियोसहित)

काठमाडौं । दशैंको सबैका आ-आफ्ना अनुभव छन् । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल बाल्यकालको दशैं अति रमाइलो हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘हामी सप्तमीदेखि नै दशैंको प्लान बनाउथ्यौं । दशैंदेखि नै हामी तिहारको देउँसी भैलीको तयारी गथ्र्यौँ...


दशैं मनाउने शैली फेरियो, मलाई पुरानै दिनको याद आउँछः नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पराजुली (भिडियोसहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुली अहिले दशैं निकै फेरिएको बताउँछन् । उनका अनुसार पहिले दशैंको रौनक अर्कै थियो, अहिले फरक भएको छ । उनी भन्छन्, ‘पहिले दशैं आउटडोर हुन्थ्यो । अहिले हामी...


दशैं मनाउँदै सँगसँगै बीमितलाई सेवा दिन्छौं : सीईओ ब्रजाचार्य (भिडियोसहित)

काठडमौं । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एवं सीईओ संचित ब्रजाचार्यको दशैं अनुभव भिन्दै छ । कामबाट लामो समयको विदा पाइने भए पनि उनी घुम्न जान रुचाउँदैनन् । दशैं परिवारका साथमा रहेर मनाउँदा आनन्द आउने उनको भनाइ छ ।...


दशैं बिदामा सुदूरपश्चिम घुम्ने की ?, यी हुन् लोभलाग्दा घुमफिर स्थलहरु

काठमाडौँ । दशैं हिन्दु धर्मालम्बीहरुको प्रमुख पर्व हो, जसलाई विशेष उल्लास र भक्तिभावका साथ मनाइन्छ । यो पर्वको विशेषता भनेकै लामो बिदा हो, जसले सरकारी र निजी कार्यालयका कर्मचारीहरुलाई आफ्नो परिवार र साथीहरूसँग समय बिताउने अवसर प्रदान गर्दछ ।...


नेपालमै पहिलो पटक एपबाट शेयर कारोबारः ६० प्रतिशत लगानीकर्ताले गरे भर्सनबाट कारोबार

काठमाडौं । आजबाट नेपालमा पहिलो पटक एपमार्फत सेयर कारोबार शुभारम्भ भएको छ। हालसम्म यो सुविधा नेपालमा थिएन् । सेक्योर्ड सेक्युरिटिज (३६) ले आजबाट कारोबारमा आफ्नै टीएमएस प्रयोग गरेसँगै यसको एप भर्सनबाट पनि कारोबार सुरु भएको हो। करिब ४७ प्रतिशत...


बीमा प्राधिकरणद्धारा बीमकलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह

बीमा प्राधिकरणद्धारा बीमकलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई बाढी पहिरोले देशमा ठूलो मात्रामा क्षती गरेको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह गरेको छ। बीमा कम्पनी, लघुबीमा...


टेस्लाको ब्याट्री आपूर्तिकर्ता सिएटिल प्लान्टमा आगलागी

काठमाडौँ । टेस्लाको ब्याट्री आपूर्तिकर्ता सिएटिल प्लान्टमा आगलागी भएको छ । प्लान्टमा सन् २०२४ सेप्टेम्बर २९ मा अचानक आगलागी भएको हो । यो कारखाना २०२० मा निर्माण गरिएको थियो र यसले टेस्ला र चीनका अन्य गाडी निर्माता कम्पनीलाई ब्याट्री...


विद्युत् आयोजनामा दुई अर्ब बढीको क्षती, बीमा कम्पनीहरु जुट्यो छलफलमा?

काठमाडौं । बर्षासँगै आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनका पावरहाउस र प्रसारण लाइनमा क्षति पुगेपछि देशभरका अधिकांश स्थानमा विद्युत् आपूर्ति अस्तव्यस्त भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले गत शुक्रवारदेखि दुई दिन परेको वर्षाका कारण विभिन्न २० ओटा...


जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क साढे २४ अर्ब, सात कम्पनीको ग्रोथ १० प्रतिशत भन्दा माथि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को दुई महिनामा जीवन बमिा कम्पनीहरुले साढे २४ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन २४ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ नविकरण...


देशैभरिका कर अधिकृतहरुको सरुवा, १२३ निकायमा को कहाँ ? (सूचीसहित)

काठमाडौं । आन्तरिक राजश्व विभागले देशैभरिका कर अधिकृतहरुको सरुवा गरेको छ । आज भाद्र ३१ गते आन्तरिक राजश्व विभागले देशैभरिका कर अधिकृतहरुको सरुवा गरेको हो । अर्थमन्त्रालयको निर्देशन र समन्वयमा ति कर अधिकृतहरुको सरुवा गरिएको हो । नयाँ सूचि...


इन्द्रजात्राको नालीबेली

काठमाडौँ । इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो।...


निर्देशिका विपरीत शिखर नगरपालिकामा साढे ४ लाख अनुदान हिनामिना

काठमाडौँ । डोटी जिल्लामा रहेको शिखर नगरपालिकाले ऐन नियमको धज्जी उडाएको घटना एकपछि अर्का गरी बाहिर आइरहेको छ । फेरी नगरपालिका शिक्षा क्षेत्रको अनुदान व्यवस्थापनमा अनियमितता र नियम उल्लंघन गरेको आरोपमा मुछिएको हो । शिक्षा तथा मानव स्रोत विकास...


पूर्वीचौकी गाउँपालिकामा ठेक्का चलखेलः दश शैय्याको अस्पताल निर्माणमा साढे १० लाख बढी भुक्तानी

काठमाडौँ । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले १० शैय्याको प्राथमिक अस्पताल भवन निर्माणको ठेक्का रोयल कन्सट्रक्सनसँग गरेको सम्झौतामा बढी भुक्तानी गरेको खुलासा भएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ अनुसार प्राविधिक नापजाँच गरी वास्तविक कार्य सम्पन्न भएको...


याक ब्रूइङ कम्पनीको वित्तीय स्थितिः उच्च ऋण र लिक्विडिटी चुनौती

काठमाडौँ । इनफोमेरिक्स क्रेडिट रेटिङ नेपालले याक ब्रूइङ कम्पनी प्राइभेट लिमिटेड (वाईबीसीपीएल) का बैंक सुविधाहरूको रेटिङ सार्वजनिक गरेको छ । कम्पनीका दीर्घकालीन बैंक सुविधाहरूलाई आईआरएन बीबी– (डबल बी माइनस) र अल्पकालीन बैंक सुविधाहरूलाई आईआरएन ए४ (ए फोर) रेटिङ प्रदान...


दैनिक दुई कप चिया घटाउँदा त्यसको पैसाले बीमा गर्न सकिन्छ : अध्यक्ष सिलवाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दैनिक दुई कप चिया घटाउँने हो भने त्यसको पैसाले बीमा गर्न सकिने बताएका छन् । मंगलबार प्राधिकरणको आयोजनामा जनकपुरधाममा मधेश प्रदेश सरकारसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रममा...


गुणस्तरहीन तेल बिक्री गर्ने क्वालिटी आयल रिफाइनरीको एक अर्ब ३९ करोडको व्यापार गायब

काठमाडौँ । कब्रा जी समूहको स्वामित्वमा रहेको क्वालिटी आयल रिफाइनरी प्रालिले एक वर्षमा १ अर्ब ३९ करोड ८० लाख रुपैयाँको व्यापार गुमाएको छ। सन् २०२३ मा कम्पनीको कुल व्यापार ५ अर्ब ११ करोड रुपैयाँमा खुम्चिएको छ, जुन सन् २०२२...


कालीमाटीमा तरकारीको भाउः गोलभेडा २०, बन्दा ५० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा भदौ २४ गतेका लागि मूल्य तय भएको छ । जसअनुसार आज स्थानीय काउली १०० रुपैयाँ, इस्कुस २० रुपैयाँ र घिरौला ६० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । यस्तै यस दिन तीते...


हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’

काठमाडौँ । हुन्डाईले नेपालमा बिक्री वितरण गर्दै आइरहेका गाडीहरु गुणस्तरहीन रहेको तथ्यहरु बाहिर आइरहेको छ । कोरियाली बहुराष्ट्रिय गाडी निर्माता कम्पनी हुन्डाईका गाडिहरुको गुणस्तरमा गम्भिर समस्या देखि रहेको हो । गत बुधबार (भदौ १२ गते) गण्डकी मेडिकल कलेज नजिकै...


नेपाल लाइफको मोटिभेसनल तालिम तथा तारा सम्मान कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित (तस्विरसहित)

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले देशका सातै प्रदेशमा मोटिभेसनल तालिम तथा तारा सम्मान कार्यक्रम आयोजना गरिरहेको छ । यसैक्रममा, कम्पनीले सुदुरपश्चिम प्रदेश...