उचालिएको शेयर बजारः साना र नवप्रवेशी लगानीकर्ता डुब्दै, ठूला लगानीकर्तालाई एक्जिट गराउने फोहोरी चलखेल

समाचार टिप्पणी अर्थमन्त्रालयको जिम्मेवारीमा अर्थमन्त्री विष्णु पौडेलको आगमनसँगै शेयर बजार निरन्तर उचाई तिर लम्किरहेको छ । बजारमा आएको रौनकले शेयर लगानीकर्ताहरुमा उत्साहको माहौल सिर्जना भइरहेको हो । पछिल्लो समय परिसूचक र कारोबार रकमले नयाँ फड्को मार्दै अघि बढी रहेको...


इप्पानद्धारा शेयर लकइनको भ्रामक समाचारको ध्यानाकर्षण

काठमाडौं । केही दिनदेखि जलविद्युत आयोजनाका संस्थापक तथा सञ्चालकहरुले धारण गरेको प्रवद्र्धक÷संस्थापक शेयर लकइन बेचबिखनसँग नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालद्धारा गठित अध्ययन समिति र सो समितिले दिएको प्रतिवेदन तथा केही धितोपत्र बोर्डका कर्मचारीको समेत हवला दिँदै विभिन्न...


राष्ट्र बैंकद्धारा चालुपुँजी कर्जा मार्गदर्शन संशोधनः भेरियन्ससम्बन्धी व्यवस्थामा राहत

काठमाडौं । व्यवसायीहरुलाई राहत हुने गरी राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्ससम्बन्धि व्यवस्था व्यवस्थो संसोधन गरेको छ । यो निर्देशन पश्चात् कारोबारमा ह्रास आएका व्यवसायीहरू राहत पाउनेछन् । केन्द्रिय बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको व्यवस्था संशोधन गरेको छ । बुधवार...


चुलिदो व्यापार घाटामा मलम लगाउँदै सिमेन्ट उद्योगः १२ कम्पनीले गरे साढे ५२ अर्बको व्यापार, कुनको कति ?

काठमाडौँ । मुलुकको चुलिदो व्यापार घाटामा मलम लगाउँदै आइरहेका सिमेन्ट उद्योगहरुको कारोबार विस्तारै लयमा आइरहेको छ । आर्थिक मन्दि, कोभिड १९ र निर्माण ब्यवसायीहरुले वक्यौता नपाएको चपेटामा परेका सिमेन्ट उद्योगहरुको व्यापार सुधार तिर लम्कि रहेको हो । नेपाली सिमेन्ट...


सूर्यज्योति लाइफमा कमल घिमिरे, गौरव शाही र दीपक सापकोटा उत्कृष्ट बीमा अभिकर्ता, यी हुन टप ५० भित्र पर्ने अभिकर्ता (सूचिसहित)

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा गत आवमा उत्कृष्ट बीमा व्यवसाय गर्ने तीन उत्कृष्ट बीमा अभिकर्ताहरुमा कमल घिमिरे, गौरव कुमार शाही र दीपक सापकोटा पर्न सफल भएका छन् । आव २०८०।०८१ लागि उत्कृष्ट गरेको आधारमा क्रमशः प्रथम,...


एनएलजी इन्स्योरेन्सको सुदुरपश्चिम प्रदेश स्तरीय जोखिमांकन तथा सम्पत्ती सुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

काठमाडौ । एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेश स्तरीय जोखिमांकन तथा सम्पत्ती सुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले आज अर्थात साउन 12 गतेका दिन शनिबार धनगढीमा सुदुर पश्चिम प्रदेश भर रहेका प्रदेश कार्यालय, शाखा तथा उपशाखा...


नेपाल लाइफ सहित पाँच वाणिज्य बैंक सर्वाधिक कर तिर्नेको लिष्टमा

काठमाडौं । गत आर्थिक बर्षमा सर्वाधिक धेरै कर तिर्नेमा पाँच बैंक तथा वित्तिय संस्थाहरु परेका छन् । गत बर्ष सर्वाधिक कर तिर्नेमा पाँच बैंक परेको छ भने एक बीमा कम्पनी परेका छन् ।बीमापोष्टलाई प्राप्त स्रोतका अनुसार राज्यलाई सबैभन्दा धेरै...


नेपाल लाइफको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्सल सुरु, उत्कृष्टलाई सम्मानित गरिदैं (तस्वीर सहित)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्सल सुरु भएको छ । भैरहवाहमा श्रावण ९ देखि ११ सम्म चल्ने कन्फ्रेन्स “ फ्लाई हाई एम हाइयर नाराका साथ भोलि सम्पन्न हुँदैछ । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा...


एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । यसअघि एनआईसी एशिया बैंक लिमिटेडबाट डप्युटेड भई लक्ष्मण चालिसेले २०७७ कात्तिक ४ गतेदेखि सीईओको कार्यभार सम्हाल्दै आएका थिए ।...


सिटिजन्स बैंकको नयाँ घर कर्जा योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१।८२ को शुरुवातसँगै सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने उदघोषका साथ ७ वर्षको लागि स्थिर रहने...


बैंक वित्तिय संस्था र बीमा कम्पनीहरूलाई क्लोजिङ लाग्यो, मध्यरातिसम्म काम गर्दैछन् कर्मचारी (तस्वीर सहित)

काठमाडौं । आज ३१ असार चालु आर्थिक वर्ष २०८०र८१ को अन्तिम दिन । सबै कार्यालयका कर्मचारीहरु घर पुगिसकेका छन् तर, बीमा कम्पनीहरु, बैंक र वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु अझै घर पुग्न पाएका छैनन् । वर्षभरको सम्भवतः सबैभन्दा बढी बैंक,...


अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडले पदभार ग्रहण गरेका छन् ।सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पौडेललाई कर्मचारीहरूले स्वागत गरेका छन् । नेकपा(एमाले) का उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट पाँचौपटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । योसहित उनी...


प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) : नेपाली परिदृश्य

१ पृष्ठभूमि दीर्घकालीन कोषको आवश्यकता भएका क्षेत्रहरूको निमित्त पुँजी उपलब्ध गराउने उद्देश्यले स्थापित बजार पुँजी बजार हो । यस बजारमा एक वर्ष भन्दा बढी परिपक्व अवधि भएका वित्तीय औजारहरूको कारोवार हुने गर्दछ । पुँजी बजारको दायरा धितोपत्र बजारको दायरा...


बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गर्ने समय थप गर्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले असार मसान्तसम्म पुँजी जुटाउन नसकेका बीमा कम्पनीहरुलाई समयअवधि थप गर्ने निर्णय गरेको छ । यसअघि प्राधिकरणले तोकिएको चुक्तापुँजी नपुर्याएका बीमा कम्पनीहरुलाई असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । तर, उक्त अवधिसम्म पनि...


नेपालमा बीमा करार र न्यायिक विश्लेषण

अवधारणा र परिभाषा मानिस एक्लै मात्रको प्रयासले सबै प्रकारका समस्याको सामना गर्न सम्भव हुदैन। नियमित चलि रहेको व्यापार, व्यवसाय वा सम्पत्तिमा कुन बेला कुन घटना घट्छ, कसको जीवनमा के हुन्छ अनुमान गर्न कठीन छ अर्थात यो अनिश्चित हुन्छ। व्यक्तिले...


सरकारले राख्यो २८ निर्माण कम्पनीलाई कालोसूचीमा, कुन कुन हुन् ?

काठमाडौँ । सरकारले २८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण...


एनएमबि लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा जितेन्द्र र सविता निर्विरोध

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गोबिन्द घिमिरेको अध्यक्षतामा आज पोखराको पोखराको होटल बाराहीमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको...


शेयर बजारमा अब्बल देखिएका फाइनान्सले दिएनन् लाभांश, १५ मध्ये १२ कम्पनीका लगानीकर्ताको हात रित्तो, बोनश शुन्य (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल १५ वटा फाइनान्स कम्पनीहरु सूचीकृत भई कारोबार गरिरहेका छन् । उक्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम् प्रतिफल दिन नसक्दा हजारौंको हातो रित्तो बनेको हो । हाल सञ्चालनमा रहेका...


उपयोगी बन्दै एनआइसी एशिया बैंकको कार्डलेस सेवा, ६७० ठाउँँबाट एटिएम कार्ड बिना नै निकाल्न सकिन्छ नगद

काठमाडौं । एनआइसी एशिया बैंकले सञ्चालनमा ल्याएको कार्डलेस सेवा नागरिकहरुको लागि अत्ति उपयोगि बन्दै गएको छ । आम नागरिकहरुलाई छिटो र सरल बैंकिङ्ग सेवा उपलब्ध गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त बैंकिङ्ग सुविधाले नागरिकको समय बचाउँनुको साथै एटीएमको झन्झटबाटै मुक्त...


जीवन बीमकहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्यो, सन नेपालको सर्वाधिक, एशियन र नेशनलको उच्च वृद्धि

काठमाडौं । सरकारले अनिवार्य गरेको वैदेशिक रोजगार बीमाको दायरा सामान्य अंकले घटेको छ । नेपाली नागरिकहरु विदेशमा काम गर्न गएपश्चात विभिन्न समस्याको सामना गर्नुपर्ने भएका कारण उक्त समस्याको समाधानको लागि सरकारले वैदेशिक (म्यादि बीमा) अनिवार्य गरेको हो । चालु...