मध्यरातमा ओली र देउवाबीच छलफल
प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । नेताहरुले सरकार परिवर्तनका...
एक मात्र इमान्दार मन्त्री पनि बाहिरिईन्, मन्त्रिपरिषदभित्र मैनबत्ति बाल्ने कि ?
समाचार टिप्पणी आफ्नो मन्त्रिपरिषदका एक मात्र मन्त्री समेत बाहिरिएपछि प्रधानमन्त्री ओलीमाथि गम्भिर नैतिक प्रश्न उब्जिएको छ । ओली नेतृत्वको वर्तमान मन्त्रिमण्डलमा दलाल, बिचौलिया, भ्रष्टाचारी र नीतिगत सेटिङ गर्न सक्ने व्यक्ति मात्रै मन्त्री बन्न सक्ने हुन् ? भन्ने प्रश्न सामाजिक...
कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
काठमाडौं ।पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सुझाव दिनु भएको छ । अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरुले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यवहारिक बजेट ल्याउन सुझाव दिनु भएको हो...
प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, गभर्नरको नियुक्ति हुन सक्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ति लगायतका संवेदनशील विषयमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन्। बालुवाटारमा साँझ ६ बजेका लागि बैठक तय गरिएको हो। बैठकमा आन्दोलनरत शिक्षक र चिकित्सकसँग सम्बन्धित मागहरूका साथै...
सोमबार २३ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, कसको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजारा दोहोरो अंकले घटेको छ । सोमबार शेयर बजारमा जम्मा २३ कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । आज बुटवल पावर कम्पनीको ६.७५ प्रतिशतले सबैभन्दा शेयरमूल्य बृद्धि भएको छ । कम्पनीले पछिल्लो समय...
राजाको पक्षमा चैत्र २६ गते काठमाडौंमा विशाल प्रदर्शन हुने
काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै चैत्र २६ गते राजधानी काठमाडौंमा विशाल प्रदर्शन हुने भएको छ। ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा भृकुटीमण्डपमा हुने उक्त कार्यक्रमप्रति राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले समर्थन...
महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंंकको रूपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’ द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकका अनुसार निरन्तर रूपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति ?
काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन...
सुदूरपश्चिममा नेशनल लाइफको अभिकर्ता संघ विस्तार
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक नेशनल लाइफ इन्स्योरेन्सले सुदूरपश्चिमका विभिन्न शाखा कार्यालयमा बीमक समिति विस्तारलाई तीब्रता दिएको छ । यसैक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेशनल लाइफ इन्स्योरेन्सको डढेल्धुराको शाखा समिति टेक बहादुर महराको अध्यक्षतामा गठन...
डिशहोमले ईजभीजको वाइफाइ आइ पी क्यामेरा विक्रि वितरण गर्ने
काठमाडौँ । नेपालको अग्रणी ईन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले ग्राहकहरुको आवस्यकतालाई मध्यनजर गर्दै ईन्टरनेट संगै सुरक्षा निगरानीका लागी वाइफाइ आइ पी क्यामेरा पनि उपलब्ध गराउने भएको छ । यसका लागी ईजभीज र हाईकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था...
कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्न नमिल्नेमा परेको छ । आइतबार दुवै रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइमा परेको थियो...
एलआइसी नेपालको पेशागत बीमा अभिकर्ता संघ केन्द्रिय समिति गठन, अध्यक्षमा राम कुमार अधिकारी
काठमाडौ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अध्यक्षमा राम कुमारी अधिकारी निर्वाचित भएका छन् । शनीवार मधेश प्रदेशको जनकपुर धाममा भएको अधिवेशनले अधिकारीको नेतृत्वमा २२ सदस्यीय बीमक समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा...
राजावादीले काठमाडौंमा चैत १५ गते विशाल जनप्रदर्शन गर्ने
काठमाडौं । राजावादीहरूले राजसंस्था पुनर्स्थापनाको माग गर्दै यही चैत्र १५ गते राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार विशाल जनप्रदर्शन गर्ने बताएका हुन्। विज्ञप्तिमा...
ओली सरकारलाई बालेनको ७ दिने चेतावनी, शासन व्यवस्था नै टुकुचा खोलामा गाडिदिने धम्की
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वर्तमान ओली नेतृत्वको सरकारलाई ७ दिने चेतावनी दिँदै काठमाडौं महानगरपालिकामा ७ दिनभित्रमा कार्यकारी नपठाए वर्तमान शासन व्यवस्था नै टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । टुकुचा खोला काठमाडौंको सबैभन्दा धेरै ढल बग्ने दुर्गन्धित...
राताम्यमा ब्रेकः फाइनान्स सेक्टरमा उताप–चडाबको चलखेल, कारोबार किन सुस्त ?
काठमाडौँ । लगातार ६ दिन ओरालो लागेको शेयर बजारमा आज भने ब्रेक लागेको छ । विशेषगरी नयाँ तथा साना लगानीकर्ताहरु शेयर बिक्री गर्न हतारिएको देखिए पनि ठूला संस्थागत लगानीकर्ताहरु भने धैर्य अवस्थामा रहेको विश्लेषण गरिएको छ । कारोबार रकम...
निर्जीवन बीमकको व्यवसाय मोटर बीमालेख र बागमती प्रदेशमा सर्वाधिक, के हो कारण ?
काठमाडौं । नेपालमा सञ्चालित १४ निर्जीवन र ४ निर्जीवन लघु बीमा कम्पनीहरुले २८ अर्ब ६० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको ८ महिनासम्मको अवधिमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट सबैभन्दा बढी बीमा...
ई–गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड
काठमाडौं । नेपाल सरकारको ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्र्ट) र सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड (सीएसआरआई) नेपालले महत्त्वपूर्ण सुझाव दिएका छन् । यी दुई संस्थाले ईगभर्नेन्स ब्लुप्रिन्टलाई थप समावेशी,...
पाल्पा सिमेन्ट र लक्ष्मी स्टीलबाट प्रदूषण फैलाएपछि स्थानियबासी आन्दोलित, मापदण्डको धज्जी उड्दा सरकार मौन
काठमाडौँ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा रहेका पाल्पा सिमेन्ट र लक्ष्मी स्टिल उद्योगले वातावरणीय प्रदूषण बढाएर स्थानीय जनताको स्वास्थ्यमा गम्भीर असर पु-याइरहेको पाइएको छ । उद्योगहरूबाट उत्सर्जित प्रदूषित कारण स्थानीय बासिन्दाले हैरानी ब्यहोर्नु परेको हो...
एशियन लाइफको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ सम्पन्न
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको होटल पौवामा सम्पन्न भएको हो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईले उपस्थित कर्मचारीलाई...



















