कोरोनामा महामारीमा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको अवस्थामा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा कम्पनीहरुलाई आज निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो...


नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाएर बिदा भयो २०७७ साल

काठमाडौं । नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाउँदै २०७७ साल हामीबाट विदा भएको छ । २०७७ साल बैशाख ७ गतेबाट सुरु गरिएको कोरोना बीमा नेपाली बीमा क्षेत्रको लागि गलत र ऐतिहासिक भूल थियो भन्ने कुरा सावित भइसकेको छ ।...


बीमा समितिले कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच निबन्ध प्रतियोगिता गर्ने

काठमाडौं । बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले आगामी जेठ १ गते बीमा सम्बन्धी निबन्ध प्रतियोगिता हुने भएको छ । बीमा समितिले कक्षा ८ देखि १० सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुका बीचमा प्रतिस्पर्धा गराएर निबन्ध प्रतियोगिता गर्न लागेको हो । बीमा...


प्राईस कटिङ र उधारो बीमा पोलिसी बिक्री नगर्न बीमा समितिका अध्यक्ष सिलवालको चेतावनी

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्जिवन बीमा कम्पनीहरुलाई तीन वटा कुरामा तत्काल ध्यान दिन चेतावनी दिएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले शुभारम्भ गरेको सगरमाथा आरोग्य स्वास्थ्य बीमा पोलिसीको उद्घाटन गर्न काठमाडौंको रविभवनस्थित एक होटलमा आयोजित कार्यक्रममा बीमा...


इन्स्योरेन्स इन्स्टिच्यूटको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको दोस्रो बार्षिक साधारणसभा आज राजधानीको काठमाडौंमा सम्पन्न भएको छ । इन्स्योरेन्स इन्स्टिच्यूट नेपालको कार्यालय भूपिसडक–१, नारायणचौर नक्साल, काठमाडौंको भिम प्लाजामा दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको सो संस्थाले जनाएको छ । इन्स्योरेन्स इन्स्टिच्यूटका अध्यक्ष राजु...


३३ बीमा कम्पनीलाई चैत्र मसान्तभित्र आईटी अडिट सम्पन्न गर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित ३३ वटा बीमा कम्पनीहरुलाई आफ्नो कम्पनीले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी अडिट गरी चैत्र मसान्तभित्र सोको विवरण बुझाउन निर्देशन जारी गरेको छ । सबै कम्पनीहरुले बुझाउनुपर्ने भएपनि हालसम्म ७ वटा मात्रै कम्पनीले आईटी...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा सन्तोष प्रसाई नियुक्त, बीमा समितिले दियो स्वीकृति

काठमाडौं । बीमा समितिले हिजो स्वीकृति दिएसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ नियुक्ती प्रक्रिया पूरा भएको छ । यसअघि सञ्चालक समितिले सिईओ नियुक्ती गरे पनि लामो समयसम्म बीमा समितिमा अनुमतिको लागि कागजात पुगेको थिएन । गत साता बीमा समितिमा...


बीमा कम्पनीमा सरकारले नै लेखा परिक्षक नियुक्ती गर्न सक्ने, नयाँ बीमा ऐनको मस्यौदामाथि अर्थ समितिमा छलफल पुनः सुरु

काठमाडौं । कोरोना महामारी सुरु हुनुअघि गत वर्ष अर्थ समितिमा बीमा ऐनको मस्यौदामाथि दफावार छलफल भइरहेको थियो । कोरोनाको कारण जारी गरिएको लकडाउनको प्रभावले रोकिएको बीमा ऐन २०७५ विधेयकमाथि अर्थ समितिमा पुनः दफावार छलफल सुरु भएको छ । सभापति...


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग अभिकर्ताले पोखे गुनासो

काठमाडौं । देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी समक्ष अभिकर्ताहरुले दर्जनबढि गुनासोहरु पोखेका छन् । पेशागत बीमा अभिकर्ता संघ र बीमिति समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको आयोजनामा राजधानीमा सम्पन अभिकर्ता शसक्तिकरण अभियान कार्यक्रममा सहभागी बीमा...


कोरोना महामारीकै बीचमा बीमा व्यवसायमा चमत्कार, बीमा पोलिसी संख्या ७२ लाख पुग्यो

काठमाडौं । विश्वभर कोरोना महामारीले समग्र अर्थतन्त्र खुम्चिदै गइरहेको समयमा नेपालको बीमा व्यवसायमा भने चमत्कारिक सुधार आएको अर्थमन्त्रालयले आज प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्रालयको बुलेटिनमा हालसम्म कायम बीमा पोलिसी ७२ लाख ४३ हजार ५०० पुगेको उल्लेख छ...