वार्षिक दोब्बरले बढ्छ बीमा क्षेत्रको सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबार
काठमाडौं । बीमा क्षेत्रमा शंकास्पद कारोबार नियन्त्रण हुनुको सट्टामा झनै बढ्दै गईरहेको छ। नियमनकारी निकाय नै फितलो भएको कारण बीमा क्षेत्रमा शंकास्पद कारोबार बढ्दै गएको बीमा अधिकारीहरु बताँउछन्। अव्यस्थित सहकारी र बीमा क्षेत्र वित्तीय जानकारी इकाइका अनुसार शंकास्पद कारोबार...
प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८...
सूर्यज्योति लाइफको व्यतित बीमालेख रिन्यू गर्दा छुट
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमलेख नवीकरण (रिन्यू) गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने निर्णय गरेको छ। कम्पनीले व्यतित मितिबाट ५ वर्ष ननाघेको बीमालेख रिन्यू गर्दा ५० प्रतिशत र ५ वर्ष नाघिसकेको बीमालेख रिन्यू गर्दा ३५ प्रतिशत...
हिमालयन लाइफको बीमालेख रिन्यू गर्दा शतप्रतिशतसम्म छूट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा छूट दिने दिइरहेको छ। साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ समेतबाट जारी भएका बीमालेखहरू जेठ ३० गतेसम्म नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छूट दिइरहेको...
एशियन लाइफद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ स्टाफ, ब्रान्च म्यानेजर, मार्केटिङ एक्सक्युटीभ लगायतका पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि इच्छुक उम्मेद्वारले प्लस पासदेखि...
एशियन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समतिको बैठकले शेयरधनीलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत...
रिलायबल नेपाल लाइफको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाला स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। आइतबार कायम कम्पनीको अन्तिम शेयर मूल्य ५०६.९९ रुपैयाँलाई आधार...
जीवन बीमकको नविकरण शुल्क एक खर्ब नौ अर्ब, राष्ट्रिय जीवन बीमा र रिलायबल सर्वाधिक बृद्धि (सूचीसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को बैशाख मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब नौ अर्ब ४३ करोड १४ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका...
सानिमा रिलायन्स लाइफको बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको १.२४८९ प्रतिशत बोनश शेयर बराकरको ६ लाख १८ हजार ५८८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त शेयर...
बीमाको दायरा ३.८३ प्रतिशतले बढ्यो, अझै पनि ५३ प्रतिशत जनसंख्या पहुँच बाहिर
काठमाडौं । नेपाली बीमा कम्पनीहरुले आर्थिक मन्दी र विभिन्न समस्याका बाबजुद पनि बीमाको दायरा ३.८३ प्रतिशतले बढाउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको विवरण अनुुसार अहिले बीमाको दायरा ४७.३९ प्रतिशत जनसख्यामा...
रिलायबल नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ २५ गते अन्तिम दिन रहेको छ। आठौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि जेठ २६ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै...
आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोटले १५% सहुलियत दिने
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरुका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान...
१९ बीमा कम्पनीको लाभांश घोषणा, सिटिजन लाइफ र सिद्धार्थ प्रिमियरको सर्वाधिक
काठमाडौं । नेपालमा सञ्चालन रहेका १९ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०–८१ को सञ्चित मुनाफाबाट १० जीवन बीमक र नौ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश...
प्रभु महालक्ष्मी लाइफद्वारा विभिन्न स्थानमा शाखा प्रमुख माग (सूचनासहित)
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानहरुमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पोखरा, धरान, लेखनाथ, कुस्मा, ओखलढुङ्गा र जुम्ला लगायतका शाखा कार्यालयमा शाखा प्रमुख पदमा कर्मचारी माग गरेको हो...
बार्षिकोत्सवमा हिमालयन लाइफका १० जना कर्मचारीहरु सम्मानित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १७औं बार्षिकोत्सवको अवसरमा बिहिवार १० जना कर्मचारीहरुलाई सम्मान गरेको छ । कम्पनीमा १० बर्ष भन्दा बढि सेवा अवधि पुरा गरेका कर्मचारीहरलाई कम्पनीले सम्मान गरेको हो । सम्मानित भएकाहरु कम्पनीको केन्द्रिय कार्यालय, शाखा तथा...
वैवाहिक वर्षगाँठको अवसरमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...
सानिमा रिलायन्स लाइफद्वारा दुई सयभन्दा बढी अभिकर्तालाई सिप विकास तालिम
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ १५ गते धुलिखेलमा र जेठ १७ गते चितवनको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा...
बैशाखमा जीवन बीमाको व्यवसाय १३ अर्ब, अग्रस्थानमा राष्ट्रिय जीवन बीमा र सिटिजन लाइफ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनामा १३ अर्ब रुपैयाँबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले बैशाख महिनामा उक्त व्यवसाय गरेका...
हिमालयन लाइफ १७औं वर्षमा प्रवेश, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता
काठमाडौं । २०६५ साल आजकै दिन अर्थात जेठ २२ गतेबाट औपचारिक कारोबार सुरु गरेको हिमालयन लाइफ इन्स्योरेन्स आजबाट १६ वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । १७औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप...
जीवन बीमा कम्पनीले गरे करीब ३ अर्बको म्यादी बीमा व्यवसाय, अग्रस्थानमा सन नेपाल लाइफ
काठमाडौँ । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमाको दायरा बढ्दै गएको छ । देशमा रोजगारी सिर्जना नभएपछि कामको शिलशिलामा विदेश जाने नागरिक बढ्दा म्यादी बीमाको दायरा बढ्न लागेको हो । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अवधिमा बैदेशिक रोजगारी बीमालेखबाट...



















