बीमा कम्पनीद्वारा एक महिनामै पौने ७ अर्ब दाबी भुक्तानी, जीवन बीमकले मात्रै तिरे साढे ५ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवातमै बीमा कम्पनीहरूबाट दाबी भुक्तानीका रूपमा ठूलो रकम बाहिरिएको छ। साउन महिनामा मात्रै जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ दाबीबापत भुक्तानी गरेका हुन् । नेपाल बीमा...


रिलायबल नेपाल लाइफद्वारा क्यान्सर उपचारका लागि ३ लाख ६४ हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बिमा दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले धनगढी निवासी बीमित उमेश कुमार चटौतलाई क्यान्सर रोगको उपचार सहयोगबापत ३ लाख ६४ हजार ५०३ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको...


नेपाल लाइफको लुम्बिनी प्रदेश ‘तारा अवार्ड’ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेशमा आयोजना गरेको प्रदेशस्तरीय ‘तारा अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। बुटवलस्थित महाराजा रिसोर्टमा आयोजित कार्यक्रममा करिब ४२५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने १७० जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको...


सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशत छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित भएका बीमालेखहरु तोकिएको अवधिमा नवीकरण गरेमा त्यसमा लाग्ने ब्याजमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ। कम्पनीका अनुसार नवीकरण नगरी व्यतित भएका बीमालेखहरु आज असोज ८ गतेदेखि असोज २६ गतेसम्म नवीकरण (पुनर्जागरण)...


बीमा कम्पनीले इन्सेन्टिभ कटौती गरेपछि अभिकर्ता संघ पुग्यो प्राधिकरण

काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई प्रदान गर्दै आएको प्रोत्साहन (इन्सेन्टिभ) रकम कटौती गर्न थालेपछि पेशागत बीमा अभिकर्ता संघ नेपालले उक्त व्यवस्था तत्काल रोक्न माग गर्दै नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण गराएको छ। नेपाल लाइफ र एलआईसी नेपालबाहेक अधिकांश जीवन...


सुर्यज्योति लाइफका बीमा अभिकर्ताहरुको भव्य सम्मेलन सम्पन्न, उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सम्मानित

काठमाडौं । सुर्यज्योति लाइफ इन्योरेन्स कम्पनीमा आबद्ध भएका देशैभरिका बीमा अभिकर्ताहरुको कुम्भ मेला आज राजधानी काठमाडौंमा सम्पन्न भएको छ । उत्कृष्टताको सम्मान, उपलब्धीको उत्सवको नारा सहित आज राजाधानीको ललितपुरको ग्वार्कोस्थित होटल रोयल तुलिपमा सुर्य ज्योति लाइफको एजेन्सी अवार्ड नाईट...


सन नेपाल लाइफद्वारा सुदूरपश्चिमका १६ कार्यालयबाट करिब एक सय बीमा जागरण कार्यक्रम

काठमाडौँ ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सवका अवसरमा सुदूरपश्चिम प्रदेशका १६ वटा कार्यालयमार्फत विभिन्न सामाजिक तथा बीमा जागरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै कम्पनीले प्रदेशका विभिन्न जिल्लामा करिब एक सय वटा बीमा...


बीमा बजारमा आफ्नो दायरा फराकिलो बनाउँदै सन नेपाल लाइफ १० औं बर्षमा प्रवेश

काठमाडौँ ।  सन् २०१७ मा जीवन बीमा व्यवसाय सञ्चालनको इजाजतपत्र प्राप्त गरी औपचारिक रूपमा जीवन बीमा क्षेत्रमा प्रवेश गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट नौ बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको छ । कम्पनी ऐन,...


छोरीको जन्मदिनमा आइएमई लाइफको २५ लाखको जीवन बीमा उपहार

काठमाडौँ । छोरीको जन्मदिनलाई केवल उत्सवका रूपमा मात्र नभई उनको सुरक्षित र सुनिश्चित भविष्य निर्माण गर्ने अवसरका रूपमा मनाउँदै निशा तामाङले आफ्नी छोरी नित्या तामाङलाई २५ लाखको जीवन बीमा उपहार दिएकी छिन् । छोरीको जन्मदिनमा अन्य उपहार तथा अनावश्यक...


नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान, एआईदेखि सम्पत्ति शुद्धीकरणसम्म प्रशिक्षण

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भव्य रूपमा सम्पन्न भएको छ । आ.व. २०८२/८३ का लागि निर्धारित...


रसुवा-भोटेकोशी बाढीमा बेपत्तालाई संक्षिप्त कार्यविधिमार्फत बीमा रकम भुक्तानीको तयारी

काठमाडौं । बीमा प्राधिकरणले रसुवा भोटेकोशीमा आएको बिनाशकारी बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको आश्रित परिवारका सदस्य तथा हकवालाहरुलाई जीवन बीमा बापतको रकम छुट्टै संक्षिप्त कार्य विधि बनाएर दावी भुक्तानी गर्ने गराउने अन्तिम तयारीमा जुटेको छ । बीमा कानुन र...


बीमा व्यवसायमा अभिकर्ताको दक्षता बढाउँदै एशियन लाइफ लम्की शाखा

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखा कार्यालय कैलालीको आयोजनामा असोज ४ गते अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ। लम्की शाखा कार्यालयको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम जानकी गाउँपालिका–०१, दुर्गौली कैलालीस्थित स्मार्ट क्याफेमा आयोजना गरिएको हो ।...


प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा अभिकर्ता लिडरलाई सम्मान गर्दै कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रम ज्ञान, सम्मान, उल्लास...


जीवन बीमकको औसत सोल्भेन्सी अनुपात १.८४ गुणा, कुन कम्पनीको जोखिमधारण क्षमता कस्तो?

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा सक्रिय कम्पनीहरूको वित्तीय सक्षमता र जोखिम बहन क्षमताको मापन गर्ने सोल्भेन्सी मार्जिन अनुपात अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा घटेको छ। एक वर्षको अन्तरालमा कम्पनीहरूको औसत सोल्भेन्सी मार्जिन २.३१ गुणाबाट ०.४७...


नेशनल लाइफमा यो बर्ष व्यक्तिगत र टिममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता को बन्यो ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” सम्पन्न गरेको छ । कम्पनीले आ.व....


बीमा बुझाउँदै सन नेपाल लाइफ बनेपा शाखा: विद्यार्थी र लड्केश्वरका शिक्षक–अभिभावकसँग अन्तरक्रिया

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बनेपा शाखाले कम्पनीको नवौँ वार्षिक स्थापना दिवसको अवसरमा बीमा जागरण अभियान अन्तर्गत आज पाँचौ दिन बनेपाका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबीच बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। बनेपास्थित काभ्रे जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाका...


सूर्यज्योति लाइफका गौरव कुमार शाहीः कर्णालीमा बीमा व्यवसाय गरेर एकपछि अर्काे सफलता थप्दै

काठमाडौं । जुम्लाको हिमा गाउँपालिका–१ बड्कीमा जन्मिएका गौरव कुमार शाही पछिल्लो समय नेपालगञ्जलाई कर्मथलो बनाएर बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । पश्चिम नेपालमा बीमाको पहुँच विस्तार गर्ने उद्देश्यसहित सक्रिय शाहीले छोटो समयमै उत्कृष्ट व्यवसाय गर्दै...


सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिकको जीवन सुरक्षालाई ध्यानमा राख्दै कम्पनीको ९औ बार्षिकोत्सवको उपलक्ष्यमा “सन स्मार्ट प्रोटेक्सन बीमा योजना” ल्याएको छ। असोज १ गते सम्पन्न गरिएको Product Inauguration कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार...


९औँ स्थापना दिवसमा सन नेपाल लाइफको बीमा जागरण अभियान, बनेपामा विद्यार्थी लक्षित कार्यक्रम

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ स्थापना दिवसको अवसरमा आयोजित ९ दिने विशेष अभियानअन्तर्गत बनेपा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको घोषित कार्यक्रमअनुसार देशभर सामुदायिक विद्यालय, कलेज, स्थानीय निकाय तथा विभिन्न आर्थिक एवं...


हिमालयन लाइफका अभिकर्ता जय फुयाललाई उत्कृष्ट व्यवसायमा मोटरसाइकल पुरस्कार

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता जय फुयालले ब्यक्तिगत अभिकर्ता कोड अन्तर्गत सबैभन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भई कम्पनीद्वारा आर्थिक बर्ष २०८२।०८३ मा जारी गरिएको अभिकर्ता प्रोत्साहन योजना अन्र्तगत बीमारत्न योजनामा छनौट हुन सफलभई रोयल इन्फिल्ड क्लासिक...