प्रभु महालक्ष्मी लाइफको बीमालेख नबिकरणमा आजदेखि ७५ % सम्म छुट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले आज अर्थात जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म उक्त छुट सुविधा लागु गर्ने जनाएको छ । कम्पनीले २...
नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुवै कम्पनीले भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको साधारण...
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय २३ प्रतिशतले बढ्यो, प्रभु, नेपाल र सूर्यज्योति लाइफ ग्रोथमा अगाडि
काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन गत बर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ। गत बर्षको २४ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा २९ अर्ब ९३ करोड रुपैयाँ...
लाभांश पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो असार १० गते अठारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट...
जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क १ खर्बमाथि (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनासम्ममा १ खर्ब ९ अर्ब रुपैयाँ बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले बीमा पोलिसी नविकरण वापत उक्त रकम आर्जन गर्न...
जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २७ अर्बमाथि, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा २७ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनामा सो मात्रामा नयाँ बीमा व्यवसाय भित्र्याउन सफल...
जीवन बीमा कम्पनीहरुको व्यवसाय १४ प्रतिशत बढ्यो, राष्ट्रिय जीवन बीमा, रिलायबल, सिटिजन ग्रोथमा अगाडि
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय गत बर्षको तुलनामा १४।८४ प्रतिशतले वृद्धि भएको छ। गत बर्ष १ खर्ब २१ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा १ खर्ब ३९...
जीवन बीमा कम्पनीहरुले १ खर्ब माथिको बीमा व्यवसाय भित्र्याए, कुनले कति ? (तथ्याङ्क सहित)
काठमाडौं । १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुको १ खर्ब माथिको कुल बीमा व्यवसाय भित्र्याउन सफल भएको छ । बैशाख मसान्तसम्ममा जीवन बीमकले १ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याउन सफल भएका हुन्। यस अवधिमा नेपाल...
जीवन बीमकको बीमा कोष १८ प्रतिशतले बढ्यो, कोषमा साढे सात खर्ब रकम संचिती, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोष गत बर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको छ। गत बर्षको सोहि अवधिमा ६ खर्ब ४५ अर्ब रुपैयाँ बीमा कोष रहेको बीमा कम्पनीहरुको तेस्रो त्रैमाससम्मा ७ खर्ब ६६ अर्ब रुपैयाँ रकम संचिती रहेको...
सानिमा रिलायन्सको बीमालेख जेठ २५ सम्म रिन्यू गर्दा छुट
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण (रिन्यू) गरेमा विलम्ब शुल्कमा छुट दिइरहेको छ। कम्पनीले गत जेठ १ गतेदेखि नै व्यतित भएका बीमालेखहरू रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिइरहेको छ। कम्पनीले प्रदान गरेको यो...
हिमालयन लाइफद्वारा २ लाख ५० हजार दाबी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अर्घाखाँची शाखाले बीमित ओमबहादुर सारूको निधनपछि बीमितको परिवारलाई मृत्यु दाबी हस्तान्तरण गरेको छ। कम्पनीका अनुसार पाणिनी गाउँपालिका–१ अर्घाखाँचीका ओमबहादुर सारूले केही वर्षअघि २ लाख रुपैयाँको जीवन बीमा गरेका थिए। उनले वार्षिक १४ हजार...
सन नेपाल लाइफको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको २७ प्रतिशत हकप्रद शेयरमा अब असार ३ गतेसम्म आवेदन दिन सकिने भएको छ। इन्स्योरेन्सले हाल...
रिलायबल नेपाल लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट प्रदान गरिरहेको छ । कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू जेठ १५ देखि ३१ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्कमा...
१४ मध्ये १२ कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुनमा बीमा गर्दा पाइन्छ सर्वाधिक बोनस ? (सूचीसहित)
काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये १२ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...
छोरोको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । बद्लिदो परिवेशसँगै अचेल न्वारान, व्रतबन्ध, विवाह, जन्मदिन लगायतका उत्सवमा दिइने उपहारको स्वरूप पनि बद्लिदै गएको छ। अनावश्यक फजूल खर्च र तामझाम गरेर क्षणिक सन्तुष्टिका महंगा उपहार दिनुको सट्टा सट्टा भविष्यका लागि बचत र जोखिम बहन दुबै हुने...
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अभिकर्ता नेतृत्व बिकास तथा क्षमता अभिबृद्धि कार्यक्रम कैलालीको लम्किमा सम्पन्न भएको छ ।कम्पनीका बीमा योजना त्यसका फाइदा सहित वार्षिक स्किम ,मासिक स्किमबारे गहन छलफल गरिएको कम्पनीको लम्कि शाखाले जनाएको छ । प्रदेश प्रमुख...
रेशम गौतमको अध्यक्षतामा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल ग्राण्डीमा शनिबार सम्पन्न भएको केन्द्रीय अधिवेशनले रेशम गौतमको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको हो ।...
रिलायबल नेपाल लाइफद्वारा २१ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित बेसीशहर नगरपालिका ८ की स्वर्गिय अनिता थापा श्रेष्ठको मृत्युपश्चात निजको परिवारलाई विमा रकम २१ लाख ६७ हजार रुपैया हस्तान्तरण गरेको हो...
रिलायबल नेपाल लाइफको एजेन्सी उत्प्रेरणा तालिम सम्पन्न
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखाले एजेन्सी उत्प्रेरणा तालिम सम्पन्न गरेको छ । उक्त तालिमले बीमा व्यवसायमा संलग्न एजेन्टहरुलाई थप जानकारी र प्रेरणा प्रदान गरेको शाखाले जनाएको छ । लमजुङ शाखाका प्रमुख राजु गुरुङको सञ्चालन गरेको कार्यक्रममा...
नयाँ बजेटमा बीमा क्षेत्र उपेक्षित, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षा जोडिएको नीति आवश्यकः बीमा विज्ञ डा. घिमिरे
काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ बजेट ल्याएको छ । समग्रमा बजेट सन्तोषजनक रहेको निजी क्षेत्रका व्यवसायीहरुको धारणा रहेको छ । आगामी आर्थिक वर्षको बजेटले जीवन बीमा क्षेत्र भन्दा पनि निर्जीवन, स्वास्थ्य बीमा तथा खेतीपाति बीमालाई बढी...



















