जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता ६ अर्ब ७७ करोड, प्रभु महालक्ष्मी र सन नेपालको सबैभन्दा कम
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा दावी दावी बक्यौता उच्च अंकले बढ्दै गएको छ । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले बीमितहरुलाई दिनुपर्ने दावी बक्यौता ५४.८९ प्रतिशतले बढेको छ । सञ्चालित जीवन बीमा कम्पनीहरुले प्रकाशितको गत आवको चौथो त्रैमासिक...
प्रतिकित्ता १४० रुपैयाँमै एनआईसी एशिया बैंकको शेयर बेचेर बाहिरिंदै नेपाल लाइफ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एनआईसी एशिया बैंक लिमिटेडको २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक शेयरधनी नेपाल लाइफले उक्त २ लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै बेचेर बाहिरिन लागेको...
एशियन लाइफको हकप्रद बाँडफाँड, साढे ३ लाख कित्ता शेयर लिलामीमा आउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले गत जेठ १६ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १...
हिमालयन लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हिल्टन होटलमा शुक्रबार भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक, नियमन तथा सम्पत्ति शुद्धीकरण निवारणका महाशाखा प्रमुख शाम्बराज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण बिभागका...
हिमालयन बैंकको शेयर खरिद-बिक्रीका लागि हबिब बैंक र नेशनल लाइफबीच समझदारी
काठमाडौँ । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो हिस्सेदारी नेशनल लाइफ इन्स्योरेन्सलाई बेच्ने प्रक्रिया पूरा गरेको छ । गत शुक्रबार दुवै संस्थाबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो । नेशनल लाइफ इन्स्योरेन्सले सम्झौता अघि नै नेपाल बीमा प्राधिकरणबाट शेयर...
आइएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न भएको छ। कम्पनीले आयोजना गरेको फुटसल प्रतियोगितामा कर्पाेरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समूहका कर्मचारीबीच मैत्रिपूर्ण प्रतियोगिता भएको थियो। कम्पनीले ‘खेलकूद मार्फत् स्वास्थ्य, एकता र ऊर्जा’ भन्ने...
मेटलाइफसँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणद्वारा ‘रिस्क रिजिलियन्स एक्सचेन्ज’ कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण (एनआईए) ले बीमा क्षेत्रलाई सक्षम, दिगो र जोखिम–सहिष्णु बनाउने लक्ष्यसहित मेटलाइफसँगको सहकार्यमा ‘मेटलाइफ–एनआईए–रिस्क रिजिलियन्स एक्सचेन्जः एड्भान्सिंग इन्स्योरेन्स एक्सिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नक्सालस्थित म्यारियट होटलमा सम्पन्न भएको थियो भने कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक...
नेपाल लाइफद्वारा शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको निर्णय अनुसार भदौ १५ गतेदेखि लागुहुने गरी नेपाल लाइफ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
जीवन बीमकहरूको बीमाकोष ८ खर्ब माथिः नेपाल–एलआईसी र नेशनल अगाडि, वृद्धिमा आइएमई–सिटिजन र प्रभु महालक्ष्मी
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ को अन्त्यसम्म जीवन बीमा कम्पनीहरूको बीमाकोषको आकार बढेर साढे ८ अर्ब नजिक पुगेको कम्पनीहरूले हालै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। उक्त वित्तीय विवरण अनुसार अघिल्लो आव २०८०/०८१ को असार मसान्तसम्म जीवन...
नेपाल लाइफद्वारा राउन्ड टेबल नेपालसँगको सहकार्यमा सगरमाथाका ५ हजार केजी फोहोर संकलन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथामा थुप्रिएका ५ हजार किलोग्राम फोहोर संकलन गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश...
एलआईसी नेपालको अध्यक्षमा रत्नाकर पटनायक नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को अध्यक्षमा रत्नाकर पटनायक नियुक्त भएका छन्। कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले पटनायकलाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। साथै सोही बैठकले कम्पनीको संस्थापक शेयरधनी...
सानिमा रिलायन्स लाइफको साढे १३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १३ लाख ४७ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यो शेयर सर्वसाधारण, संस्थापक शेयरधनी वा संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुकले आउँदो भदौ...
मेटलाइफ नेपालद्वारा ग्रामीण क्षेत्रमा सर्पदंशको जोखिम नियन्त्रण गर्नका लागि सहयोग
काठमाडौं । मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग साझेदारी गर्दै, यस क्षेत्रमा बढ्दो सर्पदंशको जोखिमलाई सम्बोधन गर्न आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पहल सुरु गरेको छ । बढ्दो तापक्रम र यस जिल्लाको कृषिमुखी जीवनशैलीका कारण विशेष...
बीमाको पहुँच ५ प्रतिशतले बढ्यो, ५१ प्रतिशत नागरिक पहुँच बाहिरै
काठमाडौं । अघिल्लो आर्थिक बर्षको तुलनामा जीवन बीमाको पहुँच ५.०६ प्रतिशत विन्दुले बढेको देखिएको छ । नेपाल बीमा प्राधिककरणले तयार गरेको गत आवको तथ्यांकले यस्तो देखाएको हो । २०८१ असारसम्म जीवन बीमाको पहुँच ४३.२७ प्रतिशत नागरिकमा थियो । २०८२...
जीवन बीमा कम्पनीहरुको लगानी साढे सात खर्बबढी, नेपाल लाइफ एक्लैको दुई खर्ब, अन्य कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले साढे सात खर्ब भन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा कुल सात खर्ब ५७ अर्ब २६ करोड रुपैयाँ लगानी...
जीवन बीमकले अभिकर्ता कमिशनमा खर्चिए १४ अर्ब ८० करोड, कुनले कति?
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा १४ वटै जीवन बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई दिइने कमिशन बापत १४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको खर्च गरेको तथ्यांकले देखाएको छ। अघिल्लो आव २०८०/०८१ मा यि नै कम्पनीहरूले अभिकर्ताहरूलाई दिइने कमिशन बापत...
सिटिजन लाइफका एजेन्सी म्यानेजर राम कुमार श्रेष्ठद्वारा बीमितलाई सम्मान
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स टोखा शाखा कार्यालयका एजेन्सी म्यानेजर राम कुमार श्रेष्ठले आफ्ना बीमितहरुलाई सम्मान गरेका छन् । उनले ललितपुरस्थित क्लासिक तन्दुरी रेष्टुरेन्टमा एक कार्यक्रमको आयाजना गरी ३० जना बीमितलाई सम्मान गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी...
आइएमई लाइफद्वारा लैनचौर युवा क्लवलाई सिसिटीभी क्यामेरा वितरण
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लैनचौर युवा क्लबलाई सीसीटीभि क्यामेरा हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा उक्त सीसीटीभि क्यामेराहरु हस्तान्तरण गरेको हो । कम्पनीले सामुदायिक सुरक्षा चुस्त दुरूस्त बनाउने उद्देश्यले लैनचौर युवा क्लबलाई उक्त सीसीटिभी...
जीवन बीमा व्यवसायले फेरिएको शिवकुमार श्रेष्ठको जिन्दगी, परिश्रमको भट्टीबाट यसरी उदाए
शिवकुमार श्रेष्ठको पहिचान दिनुपर्दा उनी स्वरोजगार यातायात ब्यबसायी हुन् यतिले मात्र उनको परिचय पुग्दैन । पछिल्लो समय उनको बलियो पहिचान बीमाकर्मीका रुपमा स्थापित हुँदै गइरहेको छ । उनी आफुलाई बीमाकर्मी भन्न रुचाउछन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी...
जीवन बीमकले गत वर्षमा दिए ७८ अर्ब दाबी भुक्तानी, कुन कम्पनीले कति?
काठमाडौं । हाल नेपालमा सञ्चालित १४ वटै जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा कुल ७८ अर्ब ७२ करोड रुपैयाँको दाबी भुक्तानी दिएका छन्। कम्पनीहरूले हालै सार्वजनिक गरेको वित्तीय विवरण अुनसार अघिल्लो आव २०८०/०८१ मा जम्मा ६६...




















