एशियन लाइफको वित्तीय विवरणमा देखियो चमक, नौ अर्ब बीमा शुल्क आर्जन, नाफासँगै यी प्रमुख सूचकमा उल्लेख्य बृद्धि
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार एशियन लाइफ वित्तीय सूचांकहरुलाई मजबुद बनाउदै अघि बढीरहेको छ । समीक्षा अवधिमा कम्पनीले ४० करोड ९३ लाख रुपैयाँ...
सन नेपाल लाइफको मुनाफा ५४ करोड, १० अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?
काठमाडौं । सन नेपाल लाइफले गत आवमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा कूल १० अर्ब १० करोड रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कूल पाँच अर्ब...
सिटिजन लाइफले कमायो साढे ४२ करोड रुपैयाँ नाफा, अधिकांश वित्तीय सूचकमा देखियो चमक
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवमा ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आवमा ४३ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष भने ५० लाख...
नेपाल लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोषमा दुई खर्ब ३३ अर्ब संचिती, नाफासहित सबै सूचांकमा बृद्धि
काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीका जीवन बीमा कोषको आकार बढेर दुई खर्ब ३३ अर्ब पुर्याउन सफल भएको छ ।...
प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरणमा चमकः नाफा ३७ करोड हुँदा जीवन बीमा कोष १३ अर्ब ८३ करोड
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सकारात्मक लयमा देखिएको हो । गत आर्थिक वर्षमा कम्पनीले ३७ करोड ७ लाख ४३ हजार रुपैयाँ...
मेट लाइफको मुनाफा साढे ४९ करोड, चौथौ त्रैमाससम्ममा कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौँ । मेट लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफामा प्रभावित भएपनि अन्य सूचकमा भने सन्तोषजनकनै सुधार देखिएको हो । गत आर्थिक वर्षमा इन्स्योरेन्सले ४९ करोड ६१...
सूर्यज्योति लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष ४२ अर्ब ३१ करोडमाथि
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विववरण अनुसार कम्पनीको खुद नाफा १.४५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवको असार मसान्तसम्म ३४ करोड ५२ लाख...
बैदेशिक रोजगार म्यादी बीमामाथि अन्तरिम आदेशबारे आज सर्वोच्चमा बहस
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालन गर्ने निर्णयका विरुद्धमा अधिवक्ता गिरिजा प्रसाद अधिकारी र नारायण प्रसाद नेपालले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा बहस सुरु भएको छ । बैदेशिक रोजगार म्यादी बीमा पुल सम्बन्धी...
सन नेपाल लाइफले लाभांश वितरण नगर्ने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा लाभांश वितरण गर्न नसक्ने जनाएको छ । कम्पनीको हिजो बसेको बोर्डको बैठकले शेयरधनीहरुको हात खाली गर्ने निर्णय गरेको हो।
रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा १५ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङका एकजना बीमित परिवारलाई १५ लाख ४६ हजार रुपैयाँ मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीको बेंसीशहर शाखाले बैदेशिक रोजगारिको क्रम्मा निधन भएका क्व्होलासोथार गाउँपालिका–१ का तेज प्रसाद गुरुङको परिवारलाई मृत्यु...
जन्मदिनको अवसरमा छोरीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । नेपाली बीमा क्षेत्र सकारात्मक बाटोमा अघि बढ्दै गएको छ । पछिल्लो समय आम नागरिकहरुले विवाह, जन्मदिन, वैवाहिक वषघाट तथा विभिन्न अवसरहरुमा भौतिक बस्तुको सट्टामा बीमा पोलिसी उपहार दिने गरेका हुन् । यसैक्रममा अष्ट्रेलियामा रहेकी आफ्नी छोरी सुप्रिया...
जीवन बीमा कम्पनीद्वारा असार महिनामै नौ अर्बको प्रथम बीमा शुल्क आर्जन, एशियन–आइएमई र नेपाल लाइफको सर्वाधिक ग्रोथ
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम अर्थात असार महिनामा आठ अर्ब ९१ करोड ८५ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार असार महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार...
आइएमई लाइफ अन्तर्गत सनसाइन ग्रुपद्वारा एजेन्सी म्यानेजर अवार्ड २०२५ भव्य रुपमा सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गत सनसाइन ग्रुपले कोशी प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम तथा एजेन्सी म्यानेजर लाई सम्मान गर्ने विशेष कार्यक्रम ईटहरी स्थित गंगा जमुना होटलमा भव्य रूपमा सम्पन्न गरेको छ ।...
जन्मदिनमा श्रीमानलाई बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय उपहार दिने प्रचलन बदलिएको छ । अहिले जीवनभर हुने बीमा पोलिसी उपहार दिने चलन बढेको छ । आजकल बिहे, ब्रतबन्द, पास्नी, जन्मदिनको अवसरमा बीमा योजना उपहार दिने चलन एकदमै बढेको छ। यसैबीच सन नेपाल लाइफ...
विश्वासिला र इमान्दार अभिकर्तासँग बीमा गर्दा कहिल्यै दुःख पाउनुपर्दैनः मदन भट्ट, सिनियर एजेन्सी म्यानेजर {अन्तवार्ता}
मदन भट्ट अर्थात नेपाली बीमा क्षेत्रका बादशाह । सुदूरपश्चिम मात्रै नभएर देशैभरिका बीमा क्षेत्रमा सुपरिचित मदन भट्ट देशकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफकै सर्वोत्कृष्ट सिनियर एजेन्सी म्यानेजर हुन् । पछिल्लो चार बर्षदेखि सर्वाधिक व्यापार गर्ने एजेन्सीका रुपमा मदन...
आइएमई लाइफ अन्तर्गत ब्लाक डाइमन्ड ग्रुपद्वारा एजेन्सी म्यानेजर अवार्ड नाइट २०२५ भव्य रुपमा सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको ब्ल्याक डाइमण्ड ग्रुपले कोशी प्रदेशका एजेन्सी म्यानेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम तथा एजेन्सी म्यानेजर र एमडीआरटी २०२६ लाई सम्मान गर्ने विशेष कार्यक्रम कन्यामस्थित शेर्पा होटलमा भव्य रूपमा सम्पन्न गरेको...
जीवन बीमा कम्पनीहरूले कुन प्रदेशबाट कति गरे बीमाशुल्क संकलन?
काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले गत असार मसान्तसम्म विभिन्न बीमालेखहरूबाट कुुल १ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको शुरूदेखि अन्त्यसम्म जीवन बीमकहरूले सावधिक, अग्रिम भुक्तानी, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी...
वर्षदिनमा जीवन बीमा कम्पनीको नयाँ व्यवसाय २७%ले बढ्यो, एशियन र प्रभु महालक्ष्मीको सर्वाधिक बृद्धि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ४३ अर्ब ६९ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले...
रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ताहरु सम्मानित
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, थानकोट शाखाले शनिबारको दिन आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ता, क्लब मेम्बर तथा एजेन्सी मेनेजरहरुलाई एक भव्य समारोहकाबीच सम्मान गरेको छ। काठमाडौंको कलंकीस्थित दृश्य होटलमा आयोजित उक्त सम्मान तथा उत्प्रेरणा...
छोरोको पास्नीमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय पास्नी, विवाह, व्रतबन्ध, वार्षिकोत्सव जस्ता पर्वहरूमा भड्किलो र देखावटी खर्च गर्नुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ। यसै क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका–८ का पुष्पराज ओझाले आफ्नो छोरोको पास्नीमा रिलायबल नेपाल लाइफको बीमा...




















