सानिमा रिलायन्स लाइफको १६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीहरुले शेयर बिक्रीमा लागि निवेदन...


एलआईसी, एशियन र यूनाइटेड अजोडको साधारणसभा आज, तीनैवटाले लाभांश वितरण गर्दै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी), एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा आज बस्दैछ। तीनैवटा कम्पनीहरूले लाभांश वितरण लगायतका प्रस्ताव सहित छुट्टाछुट्टै साधारणसभा बोलाएका हुन्। एलआईसी नेपाल यस कम्पनीको २३औं साधारणसभा ललितपुरको...


नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माण गर्न एक करोडको सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।...


लाभांशसहित एलआईसी, एशियन र यूनाइटेड अजोडको साधारणसभा भोलि बस्दै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा भोलि बस्दैछ । तीनैवटा कम्पनीहरूले लाभांश वितरण लगायतका प्रस्ताव सहित छुट्टाछुट्टै साधारणसभा बोलाएका हुन्। एलआईसी नेपाल यस कम्पनीको २३औं साधारणसभा ललितपुरको...


आइएमई लाइफ इन्स्योरेन्सको रेटिङ यथावत्

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रेटिङ यथावत् राखिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई यसअघि प्रदान गरिएको ‘केयर एनपी ट्रिपल बी प्लस (इस्युअर रेटिङ)’ पुनः पुष्टि (रि अफर्म) गरेको हो। ‘केयर एनपी ट्रिपल बी प्लस (इस्युअर रेटिङ)’...


जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...


शिक्षकबाट निलम सिंह ठकुरीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह (भिडियोसहित)

शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी इमाडोलकी निलम सिंह ठकुरीकोे जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित भईन्...


मृतकको परिवारलाई सन नेपाल लाइफले दियो ११ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले बीमा दाबी अन्तर्गत मृतकका परिवारलाई ११ लाख ४४ हजार ५०० रुपैयाँको भुक्तानी गरेको छ। कैलालीको बर्दगोरिया गाउँपालिका–२, झकडपुर निवासी बीमित बिष्णु प्रसाद चौधरीले भाग्योदय जीवन बीमा योजना अन्तर्गत १०...


बीमा कम्पनीको शेयरमूल्यमा उछाल, अब कसको कति रुपैयाँमा पाइन्छ ?

काठमाण्डौ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा कायम भएको छ । बुधबार बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह...


एशियन लाइफको रेटिङ उक्लिँदै ‘ए’ श्रेणीमा, वित्तीय सूचकांक र लगानी रणनीतिमा मजबूत

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङ उक्लिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको रेटिङ एक श्रेणीले सुधार गर्दै सिंगल ए (इश्युअर) मा पुर्‍याएको हो। यसअघि कम्पनीको रेटिङ सिंगल ए माइनस (इश्युअर) मा रहेको थियो। इन्फोमेरिक्स...


प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको गत जेठ २६ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। कम्पनीको उक्त साधारणसभाले शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको...


एशियन लाइफको हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (असार २५ गते) देखि ४२ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर १...


बीमा सम्बन्धि उजुरी अब अनलाइनबाटै दिन सकिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा न्यायिक कार्य सम्पादनलाई सरल र सहज बनाउने घोषणा गरेको छ । मंगलबार सार्वजनिक भएको वार्षिक कार्यक्रममा अब गुनासो तथा उजुरी प्रक्रिया डिजिटल प्रणालीमा आवद्ध गरिने विषय समावेश...


जन्मदिनमा छोरीलाई हिमालयन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, पास्नी, ब्रतबन्ध, विवाह र विवाह उत्सवलगायत विशेष अवसरहरूमा जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ । यसै क्रममा बारा जितपुर सिमरा घर भइ हाल भक्तपुर सुर्यविनायक बसोबास गर्दै आएका बुबा हरि प्रसाद अर्याल...


बीमितको हकमा काम नगरे प्रदेश तथा शाखा प्रमुखलाई कारबाही गर्ने अध्यक्ष ओझाको चेतावनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा...


जन्मदिनमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी गिफ्ट

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...


बीमा कम्पनीहरुले बढाए दावी भुक्तानीको दायरा, ११ महिनामा ७३ अर्ब दावी भुक्तानी, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरु बीमा दावी भुक्तानीको दायरा बृद्धि गर्दै अघि बढीरहेका छन् । विशेषगरी निर्जीवन बीमा कम्पनीहरुले दावी भुक्तानी दोहोरो अंकले बृद्धि गराउन सफल भएका हुन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सञ्चालित बीमा कम्पनीहरुले...


रिलायबल नेपाल लाइफले पायो ‘ए माइनस’ रेटिङ, जोखिम व्यवस्थापनमा उत्कृष्ट, वित्तीय अवस्था कस्तो ?

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको इस्युअर रेटिङ सुधार भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘केयर–एनपी ट्रिपल बी प्लस (आईएस)’ बाट सुधार गरी ‘केयर–एनपी ए माइनस (आईएस)’ मा पुर्‍याएको हो । ‘केयर–एनपी ए माइनस (आईएस)’...


प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २३ गतेदेखि २ लाख २४ हजार ५०६ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। कम्पनीले बिक्रीमा राखेको कुल शेयरमध्ये संस्थापक समूहतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारण...


जीवन बीमा पोलिसी सरेण्डर ११%ले बढ्यो, ११ महिनामा बाहिरियो १३ अर्ब ५४ करोड

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रमा बीमा पोलिसी सरेण्डर बढ्दै गएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुबाट साढे १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा १३ अर्ब...