नेशनल लाइफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “लिडर्स नाइट वीथ भुषण दाहाल” कार्यक्रम चितवन सौराहा स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ श्रावण महिनामा संचालन गरेको...
बीमाको दायरा खुम्चियो, व्यवसायको आकार बढेर १ खर्बमाथि
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले अनिवार्य गरेको वैदेशिक रोजगारी बाहेक १६.८१ प्रतिशत जनसंख्यामात्र जीवन बीमाको दायरामा आएका छन् । यस अवधिसम्ममा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा लेख बाहेक) ८३.१९ प्रतिशत जनसंख्या बीमाको दायरामा...
नेपाल इन्स्योरेन्स प्रोेफेशनल सोसाइटी (निप्स) को सुदूरपश्चिम स्तरीय समिति गठन
काठमाडौँ । नेपाल इन्स्योरेन्स प्रोेफेशनल सोसाइटी (निप्स) को धनगढीमा एशियन लाइफ इन्स्योरेन्सका गणेश बहादुर साउदको नेतृत्वमा कार्यसमिति गठन भएको छ । बिहीबार नेपाली जीवन बीमा कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुखहरुको भेलाले १२ जना सदस्यीय कार्यसमिती चयन गरेको हो । सुदूपश्चिम...
मेटलाइफ र इयर केयर नेपालबीच सम्झौता, स्कूल इयर हेल्थ कार्यक्रम सञ्चालन गरिने
काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपालसँग मिलेर काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयका २ हजार ४०० विद्यार्थीहरूलाई लक्षित गर्दै १० हप्ताको ‘स्कूल इयर हेल्थ कार्यक्रम’ गर्ने भएको छ। यस कार्यक्रम अर्न्तगत सामुदायिक विद्यालय जाने बालबालिकामा कान सम्बन्धी समस्याको...
जीवन बीमा कम्पनीबाट ६ महिनामा साढे ७ अर्बको पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति रकम बाहिरीयो ?
काठमाडौंँ । जीवन बीमा कम्पनीहरुमा पुस मसान्तसम्ममा सात अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् । पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको...
दोस्रो त्रैमाससम्म लघु बीमामार्फत् १ अर्ब २८ करोड प्रिमियम संकलन, नेशनल लाइफ अगाडि
काठमाडौं । चालू आर्थिक वर्षको ६ महीना अवधिमा १२ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीहरूले लघु बीमालेख मार्फत १ अर्ब २८ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले देखाएको छ।...
६ महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकहरुले गरे एक अर्ब ६६ करोडको बीमा, कुन कम्पनीबाट कति पोलिसी काटियो ?
काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुले अनिवार्य रुपमा बीमा हो । चालु आवको ६ महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बेचेर १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरेका छन् । हाल नेपालमा सञ्चालित रहेका तीन...
सन नेपाल लाइफको बीमालेख नवीकरणमा ७५% छुट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा गर्दा लाग्ने ब्याजमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीका अनुसार यो छुट सुविधा माघ १० गतेदेखि २८ गतेसम्मका लागि मात्र रहनेछ। यस अवधिभित्र आफ्नो व्यतित बीमालेख नवीकरण गराएमा...
एउटा मात्रै कम्पनीमा काम गर्न पाउने व्यवस्था खारेज गर्न र ट्रान्स्फरमा सहज व्यवस्था लागू गर्न अभिकर्ता संघको माग
काठमाडौं । पेशाागत बीमा अभिकर्ता संघले नेपाल बीमा प्राधिकरणलाई नियमन र सुविधा र विविध बिषय सहितको सुझाव पठाएको छ। संघले श्रमजीवी अभिकर्ता प्रतिनिधिहरु बीमा क्षेत्रमा कार्यरत रहेकाले अझ धेरै नयाँ अभिकर्ता थप हुने आकर्षक प्याकेजहरु थप गर्ने देखि बीमा...
जीवन बीमा कम्पनीको नयाँ व्यवसाय १६ अर्ब नजिकः नेपाल र नेशनल अगाडि, ग्रोथमा प्रभु महालक्ष्मी
काठमाडौं । चालू आर्थिक वर्षको ६ महीना अवधिमा हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ८४ करोड १४ लाख रुपैयाँ नयाँ व्यवसाय (प्रथम बीमाशुल्क आर्जन) गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक...
जीवन बीमकको व्यवसाय ८ %ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा सिटिजन र रिलायबल आक्रामक
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा...
जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क ६३ अर्ब: सिटिजन र सानिमाको प्रतिस्पर्धा, ग्रोथमा रिलायबल अघि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ६ महिनामा जीवन बीमा कम्पनीहरुले ६३ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले दोस्रो त्रैमाससम्ममा ६३ अर्ब ३८ करोड...
दोस्रो त्रैमासम्ममा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ८० अर्ब ६६ करोड, कुनको कति ?
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा...
विभिन्न अवधिको भुक्तानी रकम लिन बीमितहरुलाई नेपाल लाइफको आग्रह, जारी गर्यो यस्तो सूचना
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्ना बीमितहरुलाई दाबी भुक्तानी दिनमा होस्, वा परिपक्क अवधिको भुक्तानी दिनमा होस्, एकदम छिटो, छरितो र अब्बल रहेको छ । कम्पनीले आफ्नो समाजिक सञ्जाल मार्फत आफ्ना बीमितहरुका लागि एक महत्वपूर्ण सूचना जारी...
नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ ९ गते अन्तिम दिन रहेको छ। २५औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि माघ १० गते बुक क्लोज गर्दैछ। बुक क्लोजका आधारमा आजसम्म नेप्सेमा कारोबार...
राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी नियुक्त
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीलाई नियुक्त भएको छ । कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी...
बीमा प्राधिकरणलाई सम्पति शुद्धीकरणको सूचना दिन बीमा कम्पनीहरुको अटेर
काठमाडौं । बीमा प्राधिकरणलाई सम्पति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जानकारी दिन बीमा कम्पनीहरु अटेर गदैै आईरहेका छन् । हाल संचालनमा रहेका आधा बीमा कम्पनीहरुले समयमा सम्पति शुद्धीकरणका सूचना समयमा नदिने परिपाटी नै बनेको बीमा प्राधिकरणका...
एलआईसी नेपालको हकप्रद बाँडफाँड, अवितरित झण्डै ५ लाख कित्ता लिलामीमा आउने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर माघ ७ गते बाँडफाँड गरेको जनाएको छ। कम्पनीले कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरूका लागि ८८.४५ प्रतिशतका दरले जम्मा २ करोड ३४...
आफ्नो उपचारका लागि सैफ अली खानले गरे ३५ लाख ९५ हजारको बीमा दाबी
एजेन्सी, काठमाडौँ । चर्चित बलिउड अभिनेता सैफ अली खानलाई गत साताको बुधबार उनको फ्ल्याटमा चोर्ने नियतले घुसेका एक व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका थिए । ढाडमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । घाँटी, ढाड र...
सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थानमा माघ ७ गते देखि ९ गते सम्म संचालन हुने छ । भारतीय...




















