रिलायबल नेपाल लाइफका ३६ जना अभिकर्ता सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ३६ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।...


एलआईसी नेपालका तिमिल्सीनाले हासिल गरे एमडीआरटीको आजीवन सदस्यता

काठमाडौँ । “केही हासिल गर्न सपना देख्न जरुरी छ” भन्ने भनाइलाई साकार पार्दै, एलआईसी नेपालका बीमा सल्लाहकार विष्णु तिमिल्सीनाले सन् २०१६ मा पहिलो पटक प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यता हासिल गरे। त्यसपछि उनले विश्वव्यापी प्रवृत्ति र परिस्थितिहरू...


सानिमा रिलायन्स लाइफका १ टीओटी, २ सीओटीसहित २५ जना अभिकर्ता एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका २५ जना अभिकर्ताले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।...


नेशनल लाइफका बिमल न्यौपाने र सशीकला तामाङ सन् २०२५ को टीओटी बन्न सफल

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई जना अभिकर्ता सन् २०२५ को टीओटी लक्ष्य प्राप्त गर्न...


एमडिआरटीको टिओटीमा नेपालबाट आधा दर्जन अभिकर्ताले पुरा गरे लक्ष्य, आगामी जुनमा अमेरिका जान पाउने

काठमाडौँ । जीवन बीमा क्षेत्रमा आबद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको टिओटी बन्ने । सन् २०२४ भर्खरै सकिएको छ । एमडिआरटी २०२५ को लागि छनौट हुने समय पनि सकिएको छ । सन् २०२५ का लागि नेपालबाट...


नेशनल लाइफ इन्स्योरेन्सका २ टीओटी, ३ सीओटीसहित सय जना अभिकर्ता एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एक सय जनाले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन्...


सिटिजन लाइफका माधव साउद, दिपा श्रेष्ठ र दिपा चापागाई सन् २०२५ को सीओटी बन्न सफल

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सिटिजन लाइफ इन्स्योरेन्सका तीन जना उत्कृष्ट अभिकर्ताहरु सन् २०२५ को सीओटी बन्न सफल भएका छन्...


डुम्रे शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप एक शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले तनहुँमा रहेको डुम्रे शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो। कम्पनीले तनहुँ जिल्लाको बन्दीपुर नगरपालिका वडा नम्बर १ स्थित डुम्रे शाखा कार्यालय...


एमडीआरटी २०२५ को उपाधिकाका लागी सूर्यज्योति बाट ४० जना योग्य, गौरव र दिपक सीओटी बन्न सफल

काठमाडौं । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन । उक्त...


रिलायबल नेपाल लाइफका ग्राहकलाई अन्नपूर्ण केबलकारमा ३० प्रतिशत छुट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका ग्राहक, अभिकर्ता र कर्मचारीले पोखरास्थित अन्नपूर्ण केबलकारमा उपलब्ध सेवा सुविधामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन्। रिलायबल लाइफ र अन्नपूर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारीमा यो निर्णय गरिएको हो। समझदारीपत्रमा रिलायबल लाइफका...


एशियन लाइफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ पुनः नियुक्त

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश लाल श्रेष्ठलाई पुनः नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले आगामी चार वर्षको लागि श्रेष्ठलाई सीईओ नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिले कार्यकारी अधिकृतमा...


एलआईसी नेपालको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले मंसिर १२ गतेदेखि निष्कासन गरेको ८८.४५ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ। यसअिघ पुस २ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन...


प्रभु महालक्ष्मी लाइफका चिफ एजेन्सी म्यानेजर नबिन शेरचनले चुमे छैटौं पटक एमडिआरटीको उपाधि

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ एजेन्सी म्यानेजर नबिन शेरचन सन् २०२५ को एमडिआरटीसहित लगातार छैटौं पटक क्वालिफाइड बन्न सफल भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट निरन्तर छैटौं पटक एमडिआरटी क्वालिफाइड बन्ने उनी एकमात्र अभिकर्ता हुन्...


संघर्षले बीमा व्यवसायमा जमेका सिटिजन लाइफका अभिकर्ता केशीको प्रगती, २ सय जनाको जीवन रक्षावरण गर्न सफल (भिडियोसहित)

भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताका रुपमा काम गरिरहेका एजेन्सी म्यानेजर पेशल...


रिलायबल नेपाल लाइफ अत्तरिया शाखाका प्रेम साउद सन् २०२५ को एमडीआरटी बन्न सफल

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अत्तरिया शाखाबाट प्रतिनिधित्व गर्दै एमडीआरटी २०२५ का लागि प्रेम सिंह साउद दोस्रो पटक चयन भएका छन् । कम्पनीको अत्तरिया शाखाबाट प्रेम साउदले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएका हुन्...


नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ। नयाँ बोनसदर नेपाल बीमा प्राधिकरणले पुस १२ गते स्वीकृत गरेपछि सार्वजनिक गरिएको हो। कम्पनीले सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम...


जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोेलिसी खरिद

काठमाडौँ । पछिल्लो समय आम मानिसहरुले विवाह, ब्रतबन्ध, पास्नी तथा कुनै पनि अवसरमा विभिन्न भोजहरु गर्ने बानीलाई त्याग गर्दै सोही अवसमा बीमा पोलिसी खरिद गर्ने प्रचलन रहेको छ । सोही क्रममा संगम तामाङले आफ्नो जन्मदिनमा सिटिजन लाइफ इन्स्योरेन्सबाट १०...


प्रभु महालक्ष्मी लाइफका चिफ एजेन्सी म्यानेजर आर्यन खान सन २०२५ को सिओटी बन्न सफल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर आर्यन खान सन् २०२५ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएका छन् । सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार रुपैयाँ बीमा शुल्क...


सानिमा रिलायन्स लाइफका चिफ एजेन्सी म्यानेजर गुरुङ्ग सन २०२५ को सिओटी लक्ष्य प्राप्त गर्न सफल

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका चिफ एजेन्सी म्यानेजर नारायण बहादुर गुरुङ्ग सन् २०२५ को लागि कोर्ट अफ दि टेबल ‘सिओटी’ बन्न सफल भएका छन् । सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार रुपैयाँ...


प्रभु महालक्ष्मी लाइफद्वारा विभिन्न स्थानमा शाखा प्रमुख माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ? 

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै आज १२ स्थानमा रहेका शाखा कार्यालयको शाखा प्रमुखमा कर्मचारी माग गरेको हो । कम्पनीले जारी गरेको सूचना अनुसार उक्त पदमा आवेदन दिनको...