सिटिजन लाइफको मैतिदेवीस्थित स्थानान्तरीत शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थीत स्थानान्तरीत शाखाको आज २०८१ साल कार्तिक १२ गते, सोमबारको दिन समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालयको उद्घाटनका कम्पनीका ब्रान्ड एम्बेसेडर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितीमा सम्पन्न गरिएको...


प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल...


म्यादीमा बीमा शुल्क आर्जनमा सन नेपाल र एशियन लाइफ सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो छ ?(तथ्यांकसहित)

काठमाडौँ । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमाको दायर बढ्दै गएको छ । देशमा रोजगारी सिर्जना नभएपछि कामको शिलशिलामा विदेश जाने नागरिक बढ्दा म्यादी बीमाको दायरा बढ्न लागेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा बैदेशिक रोजागर बीमालेखबाट...


भदौको तुलनामा असोजमा जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क ६ प्रतिशतले घट्यो, सन नेपाल र आइएमई लाइफको उच्च वृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरूको भदौको तुलनामा असोजमा प्रथम बीमाशुल्क आर्जन ६.२१ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले असोजमा २ अर्ब ४१ करोड २१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका...


जीवन बीमा अभिकर्ताको परीक्षा कात्तिक १४ गते हुने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा अभिकर्ताहरुको परीक्षा कात्तिक १४ गते अर्थात बुधबार सञ्चालन गर्ने भएको छ । सो परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । कार्यालयले सोमबार एक...


प्रथम त्रैमासमा जीवन बीमा कम्पनीः प्रथम बीमाशुल्क वृद्धि, नविकरणमा गिरावट, समग्र व्यवसाय कस्तो रह्यो? (तथ्याङ्क सहित)

काठमाडौं । प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुको सम्रग व्यवसायमा ०.६८ प्रतिशतको मात्रै सुधार देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार प्रथम बीमा शुल्क आर्जन १२ दशमलव २० प्रतिशतले बृद्धि भएको छ भने नविकरण बीमा शुल्क आर्जन भने ३.४० प्रतिशतले...


नेशनल लाइफ पेशागत बीमा अभिकर्ता संघको लुम्विनी प्रदेश अध्यक्षमा रबिलाल भण्डारी चयन

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पेशागत बीमा अभिकर्ता संघ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय समिति गठन भएको छ । पेशागत बीमा अभिकर्ता संघको लुम्बिनी प्रदेश स्तरीय भेला कार्तिक ११ गते दाङ्गको लमही बजारमा सम्पन्न भएको कम्पनीले जनाएको छ । उक्त...


नेपाल लाइफद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टम ‘नेपाल लाइफ पाठशाला’ अनावरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले सिस्टममा लग इन गरी उक्त प्ल्याटफर्मको उद्घाटन गरेका हुन्।...


नयाँ बीमित थपिएसँगै जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क १२% ले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । नयाँ बीमितहरु थपिएसँगै चालु आर्थिक वर्षको असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले साढे सात अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय...


सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ्ग मेनेजरहरुलाई ग्राण्ड होटेल पोखरामा कात्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटल को ग्राण्ड कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख...


असोज महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कस्को अवस्था कस्तो ?

काठमाडौँ । चालु आर्थिक वर्षको असोजमा मात्र जीवन बीमा कम्पनीले ११ अर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज महिनामा मात्रै ११ अर्ब ५ करोड ९८ लाख...


जीवन बीमा कम्पनीहरूकाे व्यवसाय बृद्दिदरमा सामान्य सुधार, रिलायबल, नेशनल र सिटिजन व्यवसायिक ग्रोथमा अगाडि(सूची सहित)

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा ४१ अर्ब १० करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको...


तीन महिनामा जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन करिब ३३ अर्ब, कुन कम्पनीले कति भित्र्याए?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन...


जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जनः नेपाल, नेशनल र हिमालयन लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा प्रथम बीमाशुल्क आर्जन वापत साढे ७ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको...


पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको ४१ अर्ब कुल बीमाशुल्क संकलन, कुनको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा ४१ अर्ब ८ करोड...


जीवन बीमा कम्पनीहरुको असोज महिनाको व्यापार कस्तो रह्यो ?

काठमाडौं । चालु आर्थिक वर्षको असोजमा मात्र जीवन बीमा कम्पनीले ११ अर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज महिनामा मात्रै ११ अर्ब ५ करोड ९८ लाख...


बागमती प्रदेशमा नेशनल लाइफको नयाँ कमिटी गठन, अध्यक्षमा बराल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बागमती प्रदेश कमिटी गठन शनिबार काठमाडौंको घण्टाघरस्थित शाखामा सम्पन्न भएको छ । पेशागत बीमा अभिकर्ता संघको आयोजनामा भएको भेलामा २१ सदस्यीय कमिटी गठन भएको हो । भेलाको अध्यक्षता उत्तमलाल श्रेष्ठले गरेका थिए...


आइएमई लाइफको ब्लाक डाईमन ग्रुपद्वारा बागमती प्रदेश एजेन्सी मेनेजरलाई सम्मान

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गत ब्लाक डाईमन ग्रुपले बागमती प्रदेशका एजेन्सी मेनेजर र टिम लिडरहरूको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै एजेन्सी मेनेजर र एमडीआरटी २०२५ लाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कोटेश्वरको ए वान...


मेट लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट पाइने भएको छ । मेट लाइफ कम्पनीबाट जारी भएर व्यतित रहेका बीमालेखहरू नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने कम्पनीले घोषणा गरेको हो । जसअन्तर्गत पाँच...


चारवटा बाहेक सबै बीमा कम्पनीको शेयरमा गिरावट, कुनको मूल्य कति?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १८ दशमलव २८ अंकले घटेर २६२७ दशमलव १४ को विन्दुमा कायम भएको छ । नेप्सेमा गिरावट आएसँगै १२ उपसमूहहरूमा गिरावट देखिएको छ भने हाइड्रोपावर उपसमूहमा थोरै सुधार देखिएको छ ।...