नेपाल लाइफद्वारा धौलागिरीका ६ शाखामा अभिकर्ता तालिम सञ्चालन, तीन सयभन्दा बढी अभिकर्ता सहभागी (तस्वीरहरू)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धौलागिरी क्षेत्रका ६ शाखामा अभिकर्ताहरूका लागि तालिम सम्पन्न गरेको छ। गण्डकी प्रदेश कार्यालयको आयोजनामा बागलुङ, कुश्मा, बुर्तिवाङ, गल्कोट, बेनी र हातेमालो शाखाका ३ सयभन्दा बढी अभिकर्ताले यो तालिममा सहभागिता जनाएका छन्। तालिमको क्रममा...


सूर्यज्योति लाइफले पुस ६ गते बोलायो साधारणसभा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सत्रौं वार्षिक साधारणसभा पुस ६ गते शनिबार बोलाएको छ। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले विराटनगरस्थित बिग होटलमा बिहान १० बजे सभा बस्ने निणर्य गरेको हो। यस कम्पनीले हाल कायम...


एनीभर्सरीमा श्रीमानलाई २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

काठमाडौँ । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ। त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ। एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित...


जोखिममा आधारित पूँजीको नयाँ व्यवस्था लागू, सोल्भेन्सी रेसियो कमजोर भएका बीमा कम्पनीको लाभांशमा कैँची

काठमाडौं । नेपाल बीमा जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। प्राधिकरणले २०२२ मा लागू गरेको जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी निर्देशिका खारेज गरेर परिमाजित निर्देशिका तयार गरेको हो । आगामी आर्थिक वर्षदेखि लागू...


‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ पोखरामा सुरु, देशभरीका अभिकर्ता सहभागी

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ आजदेखि पोखरामा भव्य रुपमा सुरु भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम आज अर्थात मंसिर १४ गतेदेखि १६ गतेसम्म पोखराको ग्रान्डमा सञ्चालन हुने भएको छ । कार्यक्रममा कम्पनीका...


छोरीको पास्नीमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौँ । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ। त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ। एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित...


सूर्यज्योति लाइफको २० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई नगद लाभांश घोषणा गरेको छ। कम्पनीले कालकायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरूमा वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको...


एशियन लाइफ विराटनगर शाखाद्वारा ४ लाख ७५ हजार रुपैयाँ घातक रोग दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाले एक कार्यक्रम आयोजना गरी धनपालथान-०१, मोरङका बीमित दिपेन्द्र कुमार मण्डललाई ४ लाख ७५ हजार रुपैयाँको घातक रोग दाबी रकम हस्तान्तरण गरेको छ। मण्डलले २०८० असार ९ गते दम्पती जीवन बीमा...


आई.एम.ई. लाइफ इन्स्योरेन्समा सिईओ पवन खड्काद्वारा आजैबाट कार्यभार सुरु, उत्कृष्ट कम्पनीले बनाउने विश्वास

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का औपचारिक रुपमा नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मिति २०८१ मंसिर १३ गते बसेको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सिईओमा...


तीन बीमा कम्पनी सिईओ विहिन

काठमाडौं । हाल संचालमा रहेका तीन बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन अवस्थामा सञ्चालन रहेका छन्।सो मध्ये आइएमई लाइफले भने सिईओ नियुक्ति प्रकृया अघि बढाईसकेको छ । कम्पनीको बोर्डले सिईओ छनोट प्रकृया अघि बढाई नियामक निकाय नेपाल बीमा...


बीमा क्षेत्रका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ?

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बढेसँगै बीमा क्षेत्रका सबै कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ को बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)...


गलत तथ्याङ्क प्रकाशित गर्ने बीमा कम्पनीहरु प्राधिकरणको निगरानीमा, १०% भन्दा फरक देखिए कारवाही

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गलत तथ्यांक प्रकाशित गर्ने बीमा कम्पनीहरुमाथि निगरानी राख्ने भएको छ। बीमा कम्पनीहरुको अडिटेड र अनअडिटेड रिर्पोटमा भिन्नता देखिन थालेपछि बीमा प्राधिकरणले बीमा कम्पनीमाथि निगरानी बढाएको हो । प्राधिकरणले अडिटेड र अनअडिटेड रिर्पोटमा...


कर्णाली प्रदेशमा भोलि जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन हुने

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले भोलि अर्थात मंसिर १३ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले सञ्चालन गर्ने उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने भएको छ । कार्यालयले मंसिर...


एलआइसी नेपालको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आज मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गरेको हो। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ...


आइएमई लाइफको सिईओमा पवन खड्का नियुक्त, प्राधिकरणबाट अनुमति आएलगत्तै काम सुरु

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ पवन खड्का नियुक्त भएका छन् । सुर्यज्योति लाइफबाट राजिनामा दिएका डेपुटी सिईओ तथा सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालिन सिईओ खड्कालाई आइएमई लाइफको आज बसेको सञ्चालक समितिको बैठकले सिईओ नियुक्ती गर्न आवश्यक प्रक्रिया...


बोनसदर सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो सूर्यज्योति लाइफ, बीमितले अधिकतम् ९० रुपैयाँसम्म बोनस पाउने

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०८०।०८१ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिबेदन आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो । स्वीकृत बिमाङ्किय...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा १४ लाख बीमा दाबी भुक्तानी

काठमाडौँ। सिटिजन लाइफ इन्स्योरेन्सको तम्घास शाखाले मृतक रामु खत्रीको मृत्यु दाबी अन्तर्गत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ। गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ६ लाटा निवासी खत्रीको वैदेशिक रोजगारीका क्रममा असामयिक निधन भएपछि कम्पनीले उनको परिवारलाई सहज रूपमा आर्थिक...


एलआइसी नेपालको हकप्रदमा भोलिदेखि आवेदन दिन पाइने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले भोलि अर्थात मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गर्दैछ । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिशेयर...


नेशनल लाइफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत संग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” सम्पन्न गरेकोछ । बागतमी प्रदेशबााट योग्य भएका करिब ११० जना अभिकर्ताहरु, विभागिय...


सन नेपाल लाइफको मधेश प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, अभिकर्ता उत्साहित

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मधेश प्रदेशका २ सय जनाबढी मार्केटिङ्ग म्यानेजरहरु सहित शुक्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो ।...