विवाहमा फुपूहरूले दिए भदैनीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । विवाह, ब्रतबन्ध र जन्मदिनजस्ता शुभ अवसरमा आफन्तलाई उपहार दिने परम्परा वर्षौंदेखि चलिआएको छ। समयसँगै उपहारको प्रकार पनि परिवर्तन हुँदै गएको छ। पहिला घरायसी सामग्री उपहार दिने चलन थियो भने अहिले जीवनको सुरक्षासँग सम्बन्धित बीमा पोलिसी उपहार दिने...


नेशनल लाइफको बागमती प्रदेशस्तरीय ‘सीईओ क्लब मेम्बर सम्मान’ कार्यक्रम भव्य रुपमा सम्पन्न, ६१० जना अभिकर्ता सम्मानित

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दैै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरेका छन् । साथै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र...


एशियन लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता सम्मानित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेश स्तरीय अभिकर्ता सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शनीबार कुपण्डोलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ मा तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाइ इन्स्योरेन्सले सम्मान गरेको हो...


बहिनीको विवाहमा दाइले दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । विवाह, ब्रतबन्ध र जन्मदिनजस्ता शुभ कार्यमा उपहार दिने परम्परा वषौंदेखि चल्दै आएको छ। समय अनुसार उपहारका स्वरूपहरू परिवर्तन हुँदै गर्दा अहिले जीवनकै अमूल्य उपहारका रूपमा बीमा पोलिसी दिने चलन बढ्दै गएको छ। यसै सन्दर्भमा कपिलवस्तु, बुद्धभूमि–१ महेन्द्रकोटका...


साढे २२ लाख कित्ता आइपीओ निष्काशन गर्न पायो गार्डियन माइक्रो लाइफले अनुमति, प्रतिकित्ता शेयर मूल्य कति?

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लघुबीमा कम्पनीहरुमध्ये गार्डियन माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने पहिलो अनुमति पाएको छ । गत साउन २४ गते आइपीओ अनुमति मागेकोे गार्डियन माइक्रो लाइफलाई सोबेनल आइपीओ निष्काशनको लागि अनुमति दिएको छ । आइपीओ निष्काशन पश्चात्...


पोलिसी रिभ्यूः ‘सानिमा रिलायन्स सरल जीवन बीमा योजना’ मा चार विशेष सुविधाको कारण बीमितको आकर्षण (भिडियोसहित)

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाली जीवन बीमा क्षेत्रमा विभिन्न सुविधा सम्पन्न बीमा पोलिसीहरु बिक्री गर्दै आएको छ । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १४ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । देशको दूर–दराजमा रहेका आम नागरिकहरुको लागि सुहाउँदो...


सुर्यज्याेति लाइफका डेपुटी सिइओ खड्काद्वारा राजिनामा, आइएमई लाइफमा सिइओ बन्दै

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) खड्काले राजिनामा दिएका छन्। उनले मंसिर १६ देखि लागू हुने गरी राजिनामा दिएका हुन् । डिसीईओ खड्काले समेत आइएमई लाइफका सञ्चालक समितिमा सीईओका लागि अन्तर्वार्ता दिईसकेको संचालक समिति सकारात्मक...


सन नेपाल लाइफको बागमती प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, अभिकर्ता उत्साहित

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बिहीबार बागमती प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बागमती प्रदेशका ३ सय जना मार्केटिङ्ग म्यानेजरहरु सहित शुक्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो...


सीईओ छान्न नसकेपछि राष्ट्रिय जीवन बीमा कम्पनीले फेरि खुलायो आवेदन

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्ने प्रयास गरेको छ। यसअघिको विज्ञापनबाट सीईओ छान्न असफल भएको कम्पनीले आज मंसिर ६ गते पुनः विज्ञापन प्रकाशित गर्दै सीईओका लागि आवेदन खुलाएको हो। कम्पनीले यसअघि...


क्रेस्ट माइक्रो लाइफको ‘समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय गर्न स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमाको क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा...


नेशनल लाइफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” सम्पन्न भएको छ । कोशी प्रदेशबााट योग्य भएका करिब ५५ जना अभिकर्ताहरु, विभागिय...


गरिब र न्यून आय भएका जनताबीच लोकप्रिय बन्दै ‘क्रेष्ट माइक्रो टर्म इन्स्योरेन्स प्लान’, सर्वाधिक सस्तो बीमा पोलिसी

काठमाडौं । स्थापनाको छोटो अवधीमा नै लघु जीवन बीमा क्षेत्रमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स एक परिचित नाम बनेको छ । बीमा प्राधिकरणबाट अप्रिल २०२३ मा लाइसेन्स प्राप्त गरेपछि कम्पनीले नेपालको ग्रामीण तथा अविकसित क्षेत्रमा वित्तीय सुरक्षाको अवसर पुर्याउने उदेश्यका...


राष्ट्रिय जीवन बीमा कम्पनीले सीईओ छान्न सकेन, चारैजनाको आवेदन अस्वीकृत

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी ‘प्रमुख कार्यकारी अधिकृत’ (सीईओ) छान्न असफल भएको छ। कम्पनीले खुलाएको आवेदनमा प्रतिस्पर्धा गरेका चारैजना फालिएपछि कम्पनी सिईओ छान्न असफल भएको हो। कम्पनीले गत असोज १६ गते सूचना जारी गर्दै सीईओको माग गरेको थियो।...


सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर कम्पनीकै संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। कम्पनीले शेयरधनी रमेश चोखानीको नाममा रहेको २७ हजार ३२१ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले...


बीमा कम्पनीलाई प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन, एकरुपता अनिवार्य

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन दिएको छ। वित्तिय सूचांक तयार गरी पेश गर्ने सूचांक तथा अनुपात गणनामा थप एकरुपता ल्याउन निश्चित मापदण्ड लागू गर्न...


जीवन बीमा कम्पनीको व्यवसाय ७%ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा सन नेपाल–रिलायबल र नेशनल लाइफअघि

काठमाडौँ । नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य अंकले बृद्धि भएको छ । देशको राजनीतिक र आर्थिक अवस्थाले विभिन्न लगानीका क्षेत्रमा छाएको समयमा पनि बीमा व्यवसाय सन्तोषजनक तरिकाले अगाडि बढिरहेको छ । चालु आर्थिक वर्षको तीन...


जीवन बीमा अभिकर्ताको परीक्षा मंसिर ७ गतेसम्म सञ्चालन हुदै

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गरिरहेको छ । प्राधिकरणले सञ्चालन गरिरहेको उक्त परीक्षा मंसिर २ गतेदेखि सुरु भएको थियो भने मंसिर ७ गते सकिनेछ । कार्यालयले कात्तिक ३० गते एक सूचना प्रकाशित गर्दै बीमा...


सन नेपाल लाइफको सुदूरपश्चिम प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न, १५० जना अभिकर्ता सम्मानित

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले सोमबार सुदूरपश्चिम प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुदूरपश्चिम प्रदेशका करिव १५० जना मार्केटिङ्ग म्यानेजरहरु सहित शुक्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो...


नेशनल लाइफको सीईओ क्लव सदस्य सम्मान कार्यक्रम सम्पन्न, ४२५ जना अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०।८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४२५ जनाभन्दा बढि...


तीन महिनामा नेपाली बीमा अभिकर्ताले बुझे तीन अर्ब २४ करोड रुपैयाँ कमिसन, कुनले कति ? (तथ्यांकसहित)

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीका अभिकर्ताहरुले पाउने कमिसन सामान्य अंकले बढेको छ । कम्पनीका अभिकर्ताहरु सक्रिय भई बीमा व्यवसाय भित्रीएसँगै अभिकर्ता कमिसनमा पनि सुधार आएको हो । यस अवधिमा जीवन बीमा कम्पनीहरुले आफ्ना...