सानिमा रिलायन्स लाइफका सीईओ, सञ्चालक र प्रबन्धकहरुले एक वर्षमा बुझे ६ करोड रुपैयाँ , कुनले कति ? (सूचीसहित)
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योेरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले एक वर्षको अन्तरालमा तलव, भत्ता वापत करिव २५ लाख रुपैयाँ बुझेका छन् । कम्पनीको सातौं वार्षिक साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन अनुसार सीईओ...
दशैंको दक्षिणाले बीमा
काठमाडौं। पछिल्लो समय बीमाको महत्त्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुयाएको समेत देखिन्छ। तर, आम नेपाली अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । करीब ७८ वर्षको इतिहास बोकेको नेपालको...
सानिमा रिलायन्सको शेयर संरचनाः सञ्चालक थापाको सर्वाधिक स्वामित्व, अध्यक्ष केडिया लगायत अन्यको कति ?
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सञ्चालकद्धय घनश्याम थापाको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । कम्पनीको सातौँ वार्षिक साधारण सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीमा सञ्चालक थापाको १३ लाख ५१ ह्जार कित्ता शेयर बराबरको स्वामित्व रहेको...
प्रभु महालक्ष्मी लाइफमा सञ्चालक विरेन्द्र जंग पाण्डेको सबैभन्दा बढी शेयर स्वामित्व, अन्य कुनको कति ?
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन र लाभांश बहुमतले पारित गरेको छ । पारित प्रतिवेदन अनुसार सञ्चालकहरुमध्ये विरेन्द्र जंग पाण्डेको सबैभन्दा बढी शेयर...
दशैं आउनु दुई महिना अघिदेखि नयाँ लुगा र खसीको पखाईमा हुन्थ्यौं : अध्यक्ष सूर्यप्रसाद सिलवाल (भिडियोसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस वर्षको दशैं काठमाडौंमा परिवारसँग बसेर मनाउँदै छन् । अध्यक्ष सिलवालले यो पटक दशैं परिवारको साथमा बसेर मनाउने योजना बनाएका हुन् । बाल्यकालको दशैं अचम्मै रमाइलो हुने गरेको अनुभव सुनाउँदै उनी...
दशैंको आशिर्वाद दिँदा बीमा नछुटाऔँः जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल (भिडियोसहित)
काठमाडौं । दशैंको सबैका आ-आफ्ना अनुभव छन् । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल बाल्यकालको दशैं अति रमाइलो हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘हामी सप्तमीदेखि नै दशैंको प्लान बनाउथ्यौं । दशैंदेखि नै हामी तिहारको देउँसी भैलीको तयारी गथ्र्यौँ...
दशैं मनाउने शैली फेरियो, मलाई पुरानै दिनको याद आउँछः नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पराजुली (भिडियोसहित)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुली अहिले दशैं निकै फेरिएको बताउँछन् । उनका अनुसार पहिले दशैंको रौनक अर्कै थियो, अहिले फरक भएको छ । उनी भन्छन्, ‘पहिले दशैं आउटडोर हुन्थ्यो । अहिले हामी...
धेरै पेशामा अनुभव गरेपछि बीमालाई जीवनको अभिन्न अंग बनाएकी संगिता बस्नेतको सफलताको कथा
काठमाडौं । जीवनमा हजारौं कठिनाई आउछन् । एउटा ठाउँको ढोका बन्द भयो भने हजारौं अरु ढोकाहरु खुल्ला हुन्छन् । ‘निरन्तर संघर्ष गर्नु नै जीवन सफल बनाउने आधार हो’ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै अघि बढेकी संगिता बस्नेत कार्की यतिबेला...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गत भदौ २ गते त्रियुगा नगरपालिका–६ स्थित चुरे जङ्गलमा विङ्गर दुर्घटनामा ज्यान गुमाएकी त्रियुगा नगरपालिका–३ मोतिगडाकी ४९ बर्षिय गिता खड्का (राउत)का श्रीमान केन्द्र राउतलाई मृत्यु...
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ । सभाले शेयरधनीहरूलाई १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको छ । यसका साथै सञ्चालक समितिको...
प्रभु महालक्ष्मी लाइफको साधारणसभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव...
सानिमा रिलायन्स र प्रभु महालक्ष्मी लाइफको साधारणसभा आज
काठमाडौं । सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफको साधारणसभा आज (असोज २३) हुँदैछ । दुवै कम्पनीले लाभांश वितरणको प्रस्तावसहित सभा बस्न लागेका हुन् । प्रभु महालक्ष्मी लाइफ यस कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर...
‘बाढी पहिरो बीमा सचेतनाका लागि अवसर हो’
काठमाडौं । अविरल बर्षाको कारण आएको बाढी पहिरो बीमा सचेतनाका लागि अवसर रहेको बीमा कम्पनीका सिईओहरुले बताएका छन्। प्राकृतिक प्रकोपको विपत्तिको घटना बीमा कम्पनीहरुको लागि चुनौतका साथ– साथै अवसर पनि रहेको बीमकहरुले बताएका हुन् । नेपाल बीमा प्राधिकरणद्वारा विजया...
मेट लाइफद्वारा घरबारविहीन १७ सय व्यक्तिलाई भोजन प्रदान
काठमाडौँ । मेट लाइफको विश्वव्यापी ‘भोलुनटरिङ्ग विथ परपोस’ अभियान र स्थानीय समुदायहरूलाई सहयोग गर्ने निरन्तर प्रतिबद्धताको एक पहलको रूपमा मेटलाइफ नेपालले ‘फूड फर हेल्थ’, देशभरका विभिन्न आश्रमहरूमा गएर १,७०० जनालाई पौष्टिक खाना उपलब्ध गरेको छ । मेटलाइफका १०० भन्दा...
वैदेशिक रोजगारमा ज्यान गुमाएका बरक तुल्लाहको परिवारलाई हिमालयन लाइफको ११ लाख दावी भुक्तानी
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं ६ निवासि स्वर्गीय बरक तुल्लाहको परिवारलाई आइतबार एक कार्यक्रमकाबीच कम्पनीले ११ लाख रुपैंया बराबरको चेक हस्तान्तरण गरेको हो ।...
रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा साढे ५ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमजुङ शाखा कार्यालयले मृत्यु दाबी बापत साढे पाँच लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार लमजुङ जिल्लाको बेसिशहर नगरपालिका-२ गैरी निवासी खुस बहादुर खत्रीले लमजुङ शाखा कार्यालयबाट जीवन बीमा गरेका...
प्रभु महालक्ष्मी लाइफको साधारण सभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा भोलि अर्थात असोज २३ गते हुदैछ । उक्त सभा आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी सञ्चालक अन्जु अधिकारीको राजिनामा स्वीकृत
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी स्वतन्त्र सञ्चालक अन्जु अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असोज २१ गते बिहान बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालक अधिकारीको राजिनामा स्वीकृत गरेको हो ।
वैदेशिक रोजगारका क्रममा मर्नेका परिवारले पाउने क्षतिपूर्ति १० लाख, बीमा रकम जोड्दा २३ लाख कट्ने
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको आश्रित परिवारलाई दिने क्षतिपूर्ति बढाएको छ । अब वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आश्रित परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका हुन् । हाल त्यस्ता मृतकका परिवारले ७ लाख रुपैयाँ पाइरहेका...
छोरीको जन्मदिनमा आमाले दिइन् रिलायबल नेपालको बीमा पोलिसी उपहार
काठमाडौँ । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । आफ्ना सन्तानहरुको जीवन रक्षावरण र उच्च शिक्षा प्रदान गर्न सहज हुने भन्दै बीमा पोलिसी उपहार दिने गरेका हुन् । यसैक्रममा चितवन, कुरिन्टारकी सगुन गुरुङले जन्मदिनको...



















