प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेका छ । प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचनको उपस्थितिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडकी अध्यक्ष शिक्षा भट्टचन र...
सिटिजन लाइफको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ को नवौं संस्करण सम्पन्न
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आयोजित गर्दै आएको “सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” कोे नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ साल भदौं महिनामा तीन दिनसम्म काठमाडौंकोे बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा...
मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोष मार्फत बाढी र पहिरो पीडितहरूलाई सहयोग
काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको सहयोग गरेको छ । देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट...
वडादशैंकको अवसरमा नेपाल लाइफको टिकटक प्रतिस्पर्धा, ३० हजारसम्म नगद पुरस्कार जित्ने अवसर
काठमाडौं । नेपाल लाइफद्वारा “हामीलाई त बडा दशैं लाग्यो है!” नामक टिकटक प्रतिस्पर्धाको आयोजना नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ...
एशियन लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न
एशियन लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशको दुई स्थानमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशको दाङ र कोहलपुरमा अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरेको हो। तुलसीपुरमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले क्लब मेम्बर र बिजनेश म्यानेजरलाई...
एलआईसी नेपालद्धारा प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदान भएको सो सहयोगले देशभर बाढी, पहिरो र डुबानका कारण क्षती व्यहोरीरहेका नागरिकहरुको पीडामा मल्हमपट्टी गर्न थप राहात पुग्ने कम्पनीले अपेक्षा गरेको...
आइएमई लाइफको उपहार योजनाः एक जनाले पाए हिरो मोटरसाइकल, अन्य १७ जनामा कस्ले के जिते ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । आफ्ना अभिकर्ताहरुका.मनोबल उच्च राख्न कम्पनीले उक्त कार्यक्रम आयोजना गरेको हो । कम्पनीले असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष...
एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको नुवाकोट शाखा कार्यालयले बीमित सिताराम भण्डारीको बीमा दावी वापत १० लाख ८९ हजार रुपैयाँ भूक्तानी दिएको हो । कम्पनीले बीमा दावी सम्बन्धि सबै प्रक्रिया पुरा...
दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको छ। गत साता एक बर्षदेखि पाईपलाईनमा रहेका लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल र एनएलजी इन्स्योरेन्सलाई बोर्डले हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । एक बर्षदेखि कम्पनीहरुले...
गोठाटारमा नेशनल लाइफ एजेन्सी कार्यालय समुद्घाटन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गोठाटार तेजविनायक चोकमा घटस्थापनाको अवसरमा एजेन्सी कार्यालयको पूजाअचर्ना सहित समुद्घाटन गरेको छ। कम्पनीले गोठाटारमा नेशनल लाइफ एजेन्सी कार्यालय घटस्थापनाको पावन अवसरमा समुद्घाट गरेको हो । कार्यक्रममा, कार्यालय प्रमुख एजेन्सी म्यानेन्जर, स्थानीय बीमा अभिकर्ताहरुको...
प्रभु महालक्ष्मी लाइफद्वारा नख्खुमा बगेकाको उद्धार गर्ने चणिकलाललाई ३० लाख रुपैयाँको बीमालेख र नगदसहित सम्मानित
काठमाडाशैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ललितपुरमा नख्खुखोलाले बगाएका ब्यक्तिलाई बचाउन सफल चनिकलाल तामाङलाई सम्मान गरेको छ । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न...
सन नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । सखुवा प्रसौनी गाउँपालिका पर्सा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको आतिथ्यतामा श्री नेरा आधारभुत विद्यालय सिद्वपुर, सखुवा प्रसौनी गाउँपालिका पर्सामा साना विद्यार्थीहरूलाइ ६४...
सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो लगनखेलस्थित शाखाको स्थानान्तरण गर्दै औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ। सो शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीहरूका लागि व्यक्तित्व विकास तालिम सम्पन्न
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको व्यावसायिक र व्यक्तिगत विकासलाई विशेष महत्त्व दिँदै नियमित रूपमा विभिन्न सीप विकास तालिमहरू आयोजना गर्दै आएको छ। संस्थाले कर्मचारीहरूको विकासलाई आफ्नो समग्र वृद्धि र सफलता सँगै जोडेर हेर्दै आएको हो। यसै परिप्रेक्ष्यमा,...
सुर्यज्योति लाइफमा बीमा गर्दै हुनुहुन्छ ? पर्खनुस् ! बीमितको निधनपछि बीमा पोलिसी नै रद्द हुनसक्छ
काठमाडौं । तपाईले सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दै हुनुहुन्छ भने अब तपाईले प्रस्ताव फारम भर्दादेखि अन्यत्र जुनसुकै बेला सचेत हुनुपर्ने भएको छ । अन्यथा तपाईले तिरेको पैसा समेत फिर्ता पाउनु हुनेछैन । बीमा गरौं ढुक्कले बसौं भन्ने...
राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा सीईओ माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौं । राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले असोज १६ गते एक सूचना प्रकाशित गरी न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको...
छोराले दिए आमाको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ निवासी ममता गौतमले आफ्नो जन्मदिनमा बीमा पोलिसी उपहार पाएकि छिन् । उनलाई कान्छा छोरा क्षितिज गौतमले जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन जीवन सारथी योजना’ अन्तर्गत बीमा पोलिसी उपहार दिएका हुन् । ममताका दुई...
धमाधम हकप्रदबाट चुक्ता पुँजी पुर्याउदै बीमा कम्पनी, कुन कम्पनीले कति जारी गर्दैछन् ?
काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले गत असार मसान्तसम्ममा बीमा कम्पनीहरुलाई तोकेको पुँजी पुराउन निर्देशन दिईसकेको छ। जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी ५ अर्ब र निर्जीवन कम्पनीलाई साढे २ अर्ब पुयाउनुपर्ने बीमा प्राधिकरणले प्रावधान राखेको थियो ।...
सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । “म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनशिप“ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ...
आइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरेर कर्पोरेट सेल्स हेडमा कर्मचारी माग गरेको हो । सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरी २ वर्ष कार्य अनुभव भएका तथा स्नातक तह...




















