हिमालयन लाइफमा रहेको ७९ हजार कित्ता बिक्री शेयर गर्दै हिम लाल काप्री
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी हिम लाल काप्रीले आफ्नो नाममा रहेको ७९ हजार ३९२ कित्ता शेयर बिक्रीमा ल्याएका हुन् । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक...
सानिमा रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ११ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको हुँदा असोज १० गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित...
क्यान र मेटलाइफको साझेदारी, १६० खेलाडीहरूको बीमा सुरक्षा योजनामा समेटिने
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मेटलाइफ नेपालसँगको साझेदारी गरेको छ। यस सहकार्यले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस साझेदारीअन्तर्गत मेटलाइफ नेपालले करिब १६० जनालाई बीमा कवरेज प्रदान गर्नेछ। बीमा योजना...
आइएमई लाइफको बेस्ट टर्म लाइफ जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले बेस्ट टर्म लाइफ जीवन बीमा योजना नामको नयाँ म्यादी जीवन बीमा योजना लिएर आएको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीद्वारा जारी...
व्यतित बीमालेख नविकरणमा सन नेपाल लाइफले ७५ प्रतिशत छुट दिने
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमित ग्राहकहरूका लागि विशेष योजना अन्तर्गत व्यतित बीमालेखहरू पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने भएको छ । यो योजना सन् २०८१ असोज ९ देखि असोज मसान्तसम्म लागू हुनेछ, जसले...
व्यतित बीमालेखमा नेपाल लाइफले ३० प्रतिशतसम्म छुट दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरूलाई नविकरण बीमा शुल्कमा विशेष छुट दिने भएको छ। कम्पनीले समयमै नविकरण नगरिएका बीमालेखहरूलाई सक्रिय बनाउने उद्देश्यले यो छुट योजना ल्याएको हो। कम्पनीले असोज ९ गतेदेखि कात्तिक २३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरेमा...
विवाहको दिनमा श्रीमानलाई बीमा पोलीसी उपहार
काठमाडौँ। आधुनिकतासँगै उपहारको प्रकृति पनि परिवर्तन हुँदै गएको छ। पहिलेका दिनहरूमा उपहारमा खानेकुरा, सजाउने चिजहरू राख्ने चलन थियो, तर हालका दिनहरूमा दीर्घकालीन महत्वका उपहारहरूको प्रचलन बढ्दै गएको छ। यसै कारण, विवाह, जन्मदिन, र विशेष अवसरहरूमा बिमा पोलीसी उपहार दिन...
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स अर्घाखाची शाखाद्वारा मृतक बिमितको परिवारलाई दुर्घटना मृत्यु बापतको दाबी रकम हस्तान्तरण गरेको छ । अर्घाखाची जिल्लाको पाणिनी गाउपालिका निवासी कृष्ण बहादुर जिसिले केहिवर्ष अघि हिमालयन लाइफ इन्स्योरेन्समा १ लाख ५ हजारको जीवन बिमा गरेका...
रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त
काठमाडौँ। रिलायबल लाइफ इन्स्योरेन्सले कम्पनी सचिवमा दिपेशबाबु तिवारी नियुक्त गरेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका तिवारीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । तिवारीलाई कार्तिक एक गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा...
बीमालाई दायित्वको रुपमा बुझ्ने गलत प्रवृत्तिलाई चिरौं र बीमा सम्पत्ति हो भन्ने भावनाको विकास गरौंः सन नेपाल लाइफ सिईओ अर्याल
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको सातौं बार्षिकोत्सव भव्य रुपमा आज सम्पन्न गरेको छ । सातौं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सन नेपाल लाइफका सिईओ राज कुमार अर्यालले बीमा दायित्व भन्ने भ्रम जताततै फैलिएकोले यसलाई तिरेर बीमा...
रणनीतिक र अनुशासित बीमाको बिकास गरेर अघि बढ्छौंः सन नेपाल लाइफ सिइओ अर्याल
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राज कुमार अर्यालले रणनीतिक र अनुशासित बीमाको बिकास गरेर अघि बढ्ने बताएका छन् । कम्पनीको सातौँ वार्षिकोत्सवमा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामीले गर्ने सक्ने काम...
सन नेपाल लाइफले सातौँ वार्षिकोत्सवमा दुई वटा बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औं वार्षिकोत्सवको अवसर पारेर दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक...
सन नेपाल लाइफद्वारा सातौँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। समाजमा जीवन बीमाको महत्त्वलाई प्रबर्द्धन गर्ने उद्देश्यले असोज ६ गते प्रभातफेरी कार्यक्रम गरिएको हो । प्रभातफेरीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ताको उल्लेखनीय...
नेपाल लाइफ इन्स्योरेन्सको गण्डकी प्रदेश स्तरीय कर्मचारी तालिम कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेश स्तरीय अन्डरराइटिङ र आईटी अपस्किलिङ प्रशिक्षण कार्यक्रम पोखराको होटल पोखरा गाउँ, लेकसाइड पोखरामा सम्पन्न गरेको छ । गण्डकी प्रदेश प्रमुख सहदेव अधिकारी सभापति रहेको उक्त तालिम कार्यक्रम गण्डकी प्रदेशका अपरेशनल...
सन नेपाल लाइफद्वारा टिकापुरमा बीमा साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको टिकापुर उपशाखाले वीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कैलालीको टिकापुर स्थित नयाँ टिकापुर शिविरमा रहेको श्री कर्णालेश्वर आधारभुत विद्यालयका १५ जना अशाहे, टुहुरा...
नेशनल लाइफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” सम्पन्न गरेकोछ । मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागिय प्रमुख,...
बीमा प्राधिकरणको छ प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा बीमा अभिकर्ताहरुले धर्ना दिँदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणको छ वटै प्रदेश कार्यालय र कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा आज बीमा अभिकर्ताहरुले धर्ना दिँदै छन् । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेतृत्वमा देशैभरि एकै साथ आन्दोलन गर्न लागिएको हो । बीमा प्राधिकरण र अर्थमन्त्रालय मिलेर...
अर्थमन्त्री विष्णु पौडेलद्वारा बीमा अभिकर्ताको गुनासो सुन्न अस्वीकार, बीमा नियमावलीमा जबरजस्तीको प्रयास
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बीमा अभिकर्ताहरुको गुनासो सम्बोधन नगरी एक पक्षीय रुपमा तयार पारेको बीमा नियमावली मन्त्रिपरिषदमा लगेर स्वीकृत गर्ने तयारी गरेपछि देशैभरिका बीमा अभिकर्ताहरु अर्थमन्त्री पौडेलसँग रुष्ट हुन पुगेका छन् । अर्थमन्त्री पौडेलले यसअघिको सरकारले झै...
सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारण सभा असोज २३ गते, १८% बोनश शेयर पारित गर्ने
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३१ गते बसेका सञ्चालक समितिको निर्णय अनुसार सभा असोज २३ गतेका दिन अनमोल बैंक्वेट, शंखमुल काठमाडौंमा बस्ने भएको छ ।...
प्रभु महालक्ष्मी लाइफको साधारण असोज २३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।इन्स्योरेन्सले असोज २३ गते, आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा...



















