नेशनल लाइफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, उत्कृष्टलाई सम्मान
काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबााट योग्य हुनु भएका १५०...
सानिमा रिलायन्स लाइफद्वारा १८% बोनस शेयर दिने घोषणा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनस शेयर घोषणा गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को संचित मुनाफाबाट शेयरधनीहरूलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने...
बैदेशिक रोजगार म्यादी बीमामा जीवन बीमक संघ नेपालको भूमिका शंकास्पद, कसरी आयो बिचलन ?
काठमाडौं । जीवन बीमक संघ नेपालले बैदेशिक रोजगार म्यादी बीमा पुलको सम्बन्धमा शंकास्पद भूमिका खेलेको तथ्य खुलेको छ । बैदेशिक रोजगार म्यादी बीमालाई पुलमा लैजाने नाममा जसरी सम्झौता गरिएको छ, सो सम्झौताको आधारमा जीवन बीमक संघ नेपालका उच्च पदाधिकारीहरु...
योग्यता नपुगेकी संचालक अधिकारी प्रभु महालक्ष्मी लाइफमा एक बर्षदेखि निरन्तर रहदै
काठमाडौं । विगत एक बर्षदेखि प्रभु महालक्ष्मी लाइफमा स्वतन्त्र संचालकको तर्फबाट संचालक भएर काम गरेको स्वतन्त्र संचालकको योग्यता नपुगेको खुलेको छ। बीमा ऐन २०७९ बमोजिमको योग्यता नै नपुगेको व्यक्ति प्रभु महालक्ष्मी लाइफमा स्वतन्त्र संचालको तर्फबाट सञ्चालक भएर काम गरिरहेको...
नेशनल लाइफको ग्रान्ड मोटिभेसनल एन्ड रिवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न, ६० जना अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय हेटौँडाले ग्रान्ड माटिभेसनल एन्ड रिवार्ड कार्यक्रम सम्पन्न गरेको छ। अभिकर्ताहरुको सफलताको सम्मान गर्न आयोजना गरिएको कार्यक्रम करिव २५० जनाको सहभागिततामा शनीबार सम्पन्न भएको हो । हेटौँडा शाखा प्रमुख नारायण कार्कीको सभापतित्वमा...
वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड, यी शर्त पालना नगरे सदस्यता स्वत: खारेज
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जारी गरिने वैदेशिक रोजगार म्यादी बीमा पोलिसी गर्ने जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले निश्चित मापदण्ड तोकेको छ । प्राधिकरणले तीन महिनासम्म वैदेशिक रोजगार विभागमा सूचीकृत भएका जीवन बीमा कम्पनीहरुले बीमालेख जारी...
गार्डियन माइक्रो लाइफले ग्रामीण क्षेत्रमा बीमा सेवा विस्तार गर्दै, डिजिटल प्लेटफर्म र पुनर्बीमा ब्यवस्थापनमा सफलता
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो वर्षमै ग्रामीण र कम आय भएका समुदायमा बीमा सेवा विस्तार गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ । कम्पनीले डिजिटल प्लेटफर्मको प्रयोगमार्फत प्रिमियम संकलन र दाबी भुक्तानीको सुविधा प्रदान गरिरहेको हो ।...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र सोही कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठबीच सीईओ...
लुम्बिनीमा बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न
काठमाडौ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बिमकको प्रदेश प्रमुखहरु संग बीमा बिषयक छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जीवन तथा निर्जिवन बीमा कम्पनिका प्रदेश प्रमुख संगको अन्तर्कृयामा जीवन तथा...
प्रतिकित्ता २०३ रुपैयाँमा प्रभु महालक्ष्मी लाइफको करीब २२ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २१ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् ।...
प्रतिकित्ता २०८ रुपैयाँमा सूर्यज्योति लाइफको ८ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ८ लाख १ हजार ४७६ कित्ता शेयर बिक्रीमा राखेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ...
इमान्दार व्यवसायिक अभिकर्ता उत्पादन गर्न जरूरी छः राजु यादव, सिटिजन लाइफ
जिन्दगीको मोडमा कतिबेला के आईपर्छ केही भन्न सकिदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरूसँग संघर्ष गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सको गोलबजार शाखाका डाइनामिक लीडर्स राजु यादवले सरल राजमार्गमा आफ्नो अभियान अगाडी बढाइरहेका...
आइएमई लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको भालुबाङ शाखाले घातक रोग वापतको दावी रकम हस्तान्तरण गरेको हो । कम्पनीले सरुमारानी गाउँपालिका वडा नं ३ का बीमित अनुपम पुनका प्रस्ताबक ज्ञान पुन मगरलाई...
लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको सङ्कटका कारण बीमाको दायरा खुम्चियो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आव २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आव २०८०/८१ मा उक्त...
साउनमै जीवन बीमा कम्पनीका १० हजार बीमितले गरे साढे १ अर्बको बीमा पोलिसी सरेण्डर, कुनको कति ?
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुबाट एक अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा पोलिसि सरेन्डर (बीमालेख समर्पण) भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १० हजार २९२ वटा पोलिसीवापत एक अर्ब ५४ करोड रुपैयाँ...
मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौँ । मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै कार्यक्रम सम्पन्न भएको छ । विविधतामा एकताको जीवन्त उत्सवमा, मेटलाइफ नेपालले मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासँग संयुक्त रूपमा, देशभरका बिभिन्न ठाउँबाट शीर्ष...
बीमा प्राधिकरणमा अर्को घोटाला, प्रभु महालक्ष्मी लाइफको ९० लाख कित्ता आईपीओ जारी नगरी हकप्रद स्वीकृत
काठमाडौं । भ्रष्टाचार र बेथितिमा चुर्लुम्म डुबेको नेपाल बीमा प्राधिकरणमा अर्को गम्भीर घोटाला काण्ड मच्चिएको तथ्य प्राप्त भएको छ । साबिक महालक्ष्मी लाइफले सर्वसाधारणलाई वितरण गर्नुपर्ने ९० कित्ता आईपीओ जारी नगरी हकप्रद वितरण गर्न अनुमति दिएको खुलेको छ ।...
हालसम्म तीन दर्जन कम्पनीको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (सूचीसहित)
काठमाडौँ । लाभांश सिजन सूरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका करिव तीन दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुले...
कर्णालीवासीका लागि बीमाको शान: अभिकर्ता गौरव शाही
काठमाडौं । मुलुकका ७ प्रदेशमध्ये सबैभन्दा पिछडिएको प्रदेशका रुपमा कर्णाली प्रदेशलाई चिन्ने गरीन्छ । कर्णालीका दूर–दराजसम्म गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ ।गरिबी, अभाव, अशिक्षित र समस्यै–समस्याले भरिएको कर्णालीको गरिबी माँझ जुम्लाका गौरव शाहीले बीमाको बगैचा विस्तार गरेका छन्...
सानिमा रिलायन्स लाइफद्वारा रोटरी इन्टरनेशनल डिस्ट्रिकलाई सहयोग
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तराष्ट्रिय सहयोग संस्था ‘रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२’ लाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कम्पनीका अनुसार सहयोगी संस्था रोटरी इन्टरनेशनलको सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने...




















