२०८४ सालसम्मको म्यादी बीमाको हिस्सा लघुबीमालाई दिने गरी बीमा पुल निर्देशिका जारी, प्राधिकरणमा अर्को नीतिगत भ्रष्टाचार

काठमाडौं । कर्मचारीहरुको कमजोर कार्यक्षमताको फाइदा उठाउँदै बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले २०८४ सालसम्मका लागि बैदेशिक रोजगार म्यादी बीमाको हिस्सा लघुबीमालाई समेत समावेश गरी बाँडफाँड गराएका छन् । स्वीकृति मिति नै उल्लेख नगरिएको तर २०८१ साउन १ गतेदेखि...


राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, सबै बीमालेखमा ६० रुपैयाँ बोनस दिइने

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ का लागि बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा चालु आवका लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६०...


सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न, अभिकर्ता उत्साहित

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न गरेको छ । द सोल्टी काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा...


नेपाल लाइफको मोटिभेसनल तालिम तथा तारा सम्मान कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित (तस्विरसहित)

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले देशका सातै प्रदेशमा मोटिभेसनल तालिम तथा तारा सम्मान कार्यक्रम आयोजना गरिरहेको छ । यसैक्रममा, कम्पनीले सुदुरपश्चिम प्रदेश...


एक लाखभन्दा बढीको बीमाशुल्क भुक्तानी नगदमा नगर्न सूर्यज्योति लाइफको आग्रह

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले एक लाख रुपैयाँभन्दा बढी रकमको दाबी भुक्तानी नगदमा नगर्न आग्रह गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै एक लाखभन्दा बढी रकमको बीमाशुल्क भुक्तानी चेक, अनलाईन वा अन्य बैंकिङ्ग प्रणालीबाट मात्र गर्न...


नेपाल लाइफको पोखरामा नेपाल तारा कार्यक्रम भव्यताका साथ सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश स्तरीय मोटिभेसन तथा नेपाल तारा सम्मान कार्यक्रम आज पोखारामा सुरु भएको छ । नेपाल बीमा प्राधिकरणका प्रतिनिधि, कम्पनीका सिईओ र अभिकर्ताहरुको उपस्थितीमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा मोटिभेटर आफनो प्रस्तुती दिने ...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा दाङमा बीमा दावी भुक्तानी

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको दाङ , तुलसीपुर शाखा कार्यालयले मंगलबारका दिन बीमा दावी वापतको दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीमा दाङका सुमेल चौधरीले केही वर्ष...


बैदेशिक रोजगार म्यादी बीमा व्यवसायमा नियामकले र्याल चुहाउँदै, लघुबीमा कम्पनीको हिस्सा मिलाउन जबरजस्ती पुलमा

काठमाडौं । नेपालको बीमा सम्बन्धी नियामक निकाय आफै अनैतिक, भ्रष्ट मानसिकताबाट ग्रसित हुँदा सिंगो बीमा जगत अव्यवस्था र भद्रगोल अवस्थाबाट गुज्रदै छ । पछिल्लो पटक बैदेशिक रोजगार म्यादी बीमामा नियामक आफैले र्याल चुहाउँदै पुलमा राखेर कमिशनको हिस्सा खोज्ने प्रयास...


क्रेस्ट माइक्रो लाइफले इक्रा नेपालबाट कति पायो रेटिङ ?

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड क्रेडिट रेटिङ संस्था इक्रा नेपालबाट क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको...


बीमा प्राधिकरणद्धारा मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि तयार, कुन-कुन बिषय समेटिए ?

काठमाडौं। बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ। बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले यो कार्यविधि बनाएको जनाएको छ। बीमितले बीमा प्राधिकरणमा दर्ता गरेको कुनै...


आज बीमा समूहमा उछाल, कुन कम्पनीको शेयर भाउ कति?

काठमाडौं । मंगलबार बीमा समूहमा उछाल आएको छ । यस दिन नेप्से परिसूचक सामान्य ६.९० अंकले बढ्दा बीमा क्षेत्रमा हरियाली छाएको हो । आज निर्जीवन बीमा समूह सर्वाधिक ४.७८ प्रतिशतले बढेको छ भने दोस्रोमा जीवन बीमा समूह २.२५ प्रतिशतले...


छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । बद्लिँदो समयसँगै चाडपर्व र उत्सवादि मनाउँने प्रचलनमा पनि परिवर्तन देखा पर्न थालेको छ । समाज आधुनिकतातर्फ जाँदैगर्दा पुराना शैलीलाई पनि नयाँ शैलीले प्रतिस्थापन गर्ने क्रम बढ्दो रूपमा छ । यसैको थप एउटा उदाहरण स्वरूप चितवनमा छोरालाई जन्मदिनमा...


मेटलाइफको ‘हेल्थ रिस्क असिसमेन्ट’ सार्वजनिक, क्यामेराको मद्दतबाटै स्वास्थ्यावस्था बुझ्न सकिने

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वान बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन (हेल्थ रिस्क अस्सेसमेन्ट) सुविधा शुरू गरेको छ । कम्पनीले यो निःशुल्क अफर यही सेप्टेम्बरको अन्त्यसम्म मात्रै उपलब्ध हुने र एपमा दर्ता गर्ने जो कोहीले पनि...


रोल्पामा जीवन बीमा उपहार दिनेको संख्या बढ्दै

काठमाडौं । पछिल्लो समय जिल्लामा जन्मदिनको अवसर पारी जीवन बीमा उपहार दिनेको संख्या बढ्दै गएको छ । रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका –५ का बेगम गिरी र हिरा गुरुङले आफ्नी छोरी प्रीयांन्सी गिरीको जन्मदिनको अवसर पारेर हिमालयन लाइफ इन्स्योरेन्स रोल्पा...


सन नेपाल लाइफको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त

काठमाडौं । सन नेपाल लाइफको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । यसअघि आईएमई लाइफमा सहायक महाप्रबन्धक रहेका चौलागाईको अबको यात्रा सन नेपाल लाइफबाट सुरु गरेका हुन् । यसअघि हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफमा काम गरेका चौलागाईको...


सूर्यज्योति लाइफद्वारा उत्कृष्ट एजेन्सी प्रबन्धक र अभिकर्तालाई सम्मान

काठमाडौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना उत्कृष्ट एजेन्सी प्रबन्धभक र अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीको हालै सम्पन्न ‘एजेन्सी अवार्ड नाइट–२०८१’ कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ मा देशभरबाट उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरूलाई सम्मान गरेको...


थप दुई शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप दुई वटा शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले महोत्तरी र पाल्पास्थित चार वटा शाखा कार्यालय एकआपसमा गाभ्ने भएको हो । महोत्तरी जिल्लाको रामगोपालपुर वडा नम्बर ५ स्थित रामगोपालपुर...


जन्म दिनको अवसरमा जेइसालाई ५ लाखको बाल अमृत बीमा पोलीसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी उपहार दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी...


रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता र एजेन्सी मेनेजरलाई सम्मान

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता र एजेन्सी मेनेजरहरूलाई सम्मान गरेको छ । पुनर्बासस्थित होटेल सम्राटमा आईबीआरडी शाखाले एक कार्यक्रमको आयोजना गर्दै गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ता र एजेन्सी मेनेजरहरूलाई सम्मान...


सूर्यज्योति लाइफका कर्मचारीलाई प्रदेश प्रमुखको धम्की, ‘सिईओ खत्रीको अगाडि मुख देखाउन लायक रहेनौं’

काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहन पुरीले मातहत कैलाली, कञ्चलनपुर, डोटी, डडेलधुरा, धनगढी लगायतका कर्मचारीहरूलाई रातिको १२ बजे गाली गर्ने गरेको तथ्य भेटिएको छ । प्रदेश प्रमुख पुरीले सिईओ प्रकाश बिक्रम खत्री...