रिलायबल नेपाल लाइफ आठौं वर्षमा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाको आठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ १५ गते जीवन बीमा सेवा शुरू गरेको थियो । वार्षिकोत्सवलाई लक्षित गरेर कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, वृक्षारोपण, सरसफाई, स्वास्थ्य...
प्रभु महालक्ष्मी मधेश प्रदेशद्वारा सम्मान सहित प्रमाणपत्र वितरण
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मधेश प्रदेशले उत्कृष्ट व्यवसाय गर्ने लिडरहरूलाई सम्मान सहित प्रमाणपत्र वितरण गरेको छ । प्रदेशमा उत्कृष्ट सेल्फ बिजनेश र उत्कृष्ट ग्रूप बिजनेश गरेकाहरूलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मानका साथ प्रमाणपत्र वितरण गरेको कम्पनीले जनाएको...
सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने
काठमाडौं । सानिमा रिलायन्स लाइफले आव २०७९।८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । हिजो शनिबार सार्वजनिक गरेको बोनस दर अनुसार अधिकतम् ७५ रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् । सानिमा रिलायन्सले आव २०७९।८० मा आधारित बोनसदर गत साता बीमा प्राधिकरणबाट...
हिमालयन लाइफद्वारा ११८ जनालाई राइजिङ अवार्डमार्फत सम्मानित, नम्वर वान बीमा कम्पनीको स्पीरिटमा काम गर्नुस्ः सिईओ कर्ण
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच राइजिङ अवार्डमार्फत सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन लाइफ मेची रिजनमा कार्यरत शाखा तथा उपशाखाबाट उत्कृष्ट कार्य गर्ने बीमा अभिकर्ताहरुलाई बिर्तामोडमा आयोजित कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका ११८...
बीमा कम्पनीको व्यवस्थापन खर्च १५ प्रतिशत वृद्धि, कुनको कति? (तथ्याङ्क सहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरू र १४ वटा निर्जीवन बीमा कम्पनीहरूको गत आवमा व्यवस्थापन खर्च समग्रमा १५.७४ प्रतिशतले बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमासिक तथ्याङ्कमा अघिल्लो वर्ष १ खर्ब ७७...
सातौं वार्षिकोत्सवमा रिलायबल नेपाल लाइफले रक्तदान गर्ने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । बार्षिकोत्सवमा चितवन रिजन कार्यालयद्वारा भदौ १५ गते शनिबार रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । रक्तदान शिविर रिलायबल नेपाल...
बीमितको निधनपछि बीमा पोलिसी नै रद्द गर्ने सुर्यज्योति लाइफको निर्णय, मृतकका छोरा ठगिए
काठमाडौं । सुर्यज्योति लाइफले बीमितको निधन भएपछि बीमा पोलिसी नै खारेज गरिएको भन्दै चार लाख रुपैयाँ फिर्ता नदिएपछि रुपन्देहीका दिनेश जैसवालले आफू ठगिएको भन्दै बिलौना गरेका छन् । प्राप्त कागजात तथा तथ्यहरुले सुर्यज्योति लाइफले बीमाको ७ सिद्धान्त विपरित निधन...
हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न...
नेपाल सहित विश्वभरका अभिकर्ताहरुले दुबईमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी, फहराए नेपाली झण्डा
काठमाडौं। नेपालको प्रतिनिधित्व गर्दै नेपाल जीवन बीमा कम्पनीका अभिकर्ताहरुले दुबईमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्। विश्वभरका जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फ्रेन्स युनाइटेड अरब इमिरेट्ट (युएई) को दुबईमा नेपाली बीमा...
सन नेपाल लाइफले गर्यो उपत्यका स्तरीय तीज मिलन कार्यक्रम
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उपत्यका स्तरीय तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ७ गते बागमति प्रदेश कार्यालय, त्रिपुरेश्वर–काठमाडौंमा तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम कम्पनीका कर्मचारी तथा अभिकर्ताहरूबीच आपसी...
एलआइसी नेपालको “जीवन उत्सव बीमा” योजना सार्वजनिक, बीमाङ्कको दुई गुणासम्म सुरक्षा
काठमाडौं। एलआईसी नेपालले नेपाली बीमा बजारमा नयाँ बीमा योजना ल्याएको छ। बीमाङ्कको दुई गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गरिने , नियमित आर्जित बोनसको साथमा थप अतिरिक्त लाभ (बोनस सुविधा) र बीमितको मृत्यु...
छोरीको जन्मदिनमा हिमालयन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय चाडपर्व र उत्सव आदि मनाउँदा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गइरहेको छ । यसैबीच रोल्पाको सुनिलस्मृति गाउँपालिका–६ का महेन्द्र सुनारले आफ्नो ७ वर्षीय छोरी युनिशा सुनारको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका...
जन्मदिनमा छोरीलाई नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । पछिल्लो समय आम नागरिकको लागि बीमा अति आवश्यक बन्दै गएको छ । मानिसहरुले कुनै पनि विशेष अवसरमा विभिन्न जीवन बीमा कम्पनीहरुबाट बीमा पोलिसी बिक्री गरी उपहार स्वरुप प्रदान गर्ने परम्परा बढ्दै गएको छ । यसै क्रममा रामेछाप...
एशियन लाइफमा व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छूट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छूट दिने बताएको छ । कम्पनीले जारी गरेको सूचना अनुसार २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको बीमालेखहरुमा भदौ १० गतेदेखि असोज १० गतेभित्र...
छोरीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय चाडपर्व र उत्सव आदि मनाउँदा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गइरहेको छ । यसैबीच चितवनमा आफ्नी छोरीको जन्मदिनको अवसरमा बुवाले बीमा पोलिसी उपहार दिएका छन् । कम्पनीका अनुसार छोरी अनन्या लामाको...
मेटलाइफ नेपाल अन्तर्राष्ट्रिय प्रमाणीकरण कार्यक्रमको साथ आफ्नो एजेन्सी टोलीको विशेषज्ञता बढाउँदै
काठमाडौं । मेटलाइफ नेपालले आफ्ना १८ फिल्ड मेनेजरहरूका लागि एशियामा पहिलो पटक सेल्सफोर्स प्रोफेसनलाइजेशन प्रोग्राम सुरु गरेको छ । यस कार्यक्रमले सेल्स पेशेवरहरूलाई विभिन्न अवसरहरूको दायरा प्रदान गरेर उनीहरूको क्यारियरलाई अगाडि बढाउन र विकासको पछि लाग्न समर्थन गर्ने बताइएको...
नेपाल लाइफको कोशी प्रदेश स्तरीय मोटिभेसन तथा नेपाल तारा सम्मान कार्यक्रम सुरु
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोशी प्रदेश स्तरीय मोटिभेसन तथा नेपाल तारा सम्मान कार्यक्रम आज सुरु भएको छ । इटहरीमा कोशी प्रदेशका अभिकर्ताहरुको उपस्थितीमा कार्यक्रम सुरु भईसकेको छ। कार्यक्रममा मोटिभेटर स्पीकर अमीत शर्माले आफनो प्रस्तुती दिने भएका छन्...
प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख ३० हजार कित्ता शेयर किन्न आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन हो । कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँमा साउन ३२ गतेदेखि उक्त शेयर बिक्री खुला गरेको थियो...
१४ जीवन बीमा कम्पनीको कुल दाबी भुक्तानी ७० अर्ब माथि, कुन कम्पनीको कति?
काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरूले गत वर्ष ७० अर्ब १४ करोड रुपैयाँ माथिको कुल दाबी भुक्तानी गरेका छन् । अघिल्लो वर्ष कम्पनीहरूले ६० अर्ब २ करोड रुपैयाँ माथिको दाबी भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत...
अभिकर्ताको चर्को विरोधपछि एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटाउने तयारी, नियामावलीमा त्रुटी भएको प्राधिकरणद्धारा स्वीकार
काठमाडौं । बीमा अभिकर्ताहरुको चर्को विरोधपछि नेपाल बीमा प्राधिकरणले अभिकर्ताले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था हटाउने भएको छ। नेपाल बीमा प्राधिकरणले गत चैतमा बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० जारी गर्दै बीम अभिकर्ताले एकाघर परिवारको बीमा गर्न रोक लगाएको...




















