दुबईमा एमडिआरटीको ग्लोबल कन्फ्रेन्स आजबाट सुरु, सानिमा रिलायन्सको टोली दुबईतर्फ प्रस्थान

काठमाडौं । विश्वभरका जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्टि प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फ्रेन्स युनाइटेड अरब इमिरेट्ट (युएई) को दुबईमा आजदेखि सुरु हुँदैछ । सो सम्मेलनमा भाग लिन सानिमा रिलायन्स लाइफको टोली आज विहान त्यसतर्फ प्रस्थान गरेको...


एशियन लाइफको व्यतित बीमालेख नवीकरणमा ५०% ब्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेको छ । कम्पनीका अनुसार गत साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू भदौ ११ गतेदेखि...


सुर्यज्योति लाइफको ‘कर्पोरेटमिट’ भव्य रुपमा सम्पन्न, राजिव, सुरेशराज र रमेशसहित कर्पोरेट मार्केटिङका कर्मचारी पुरस्कृत

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मानसहितको ‘कर्पोरेट मिट’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । गत शनिबार काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित कर्पोरेट मिट कार्यक्रममा देशैभरिका कर्मचारी, सिईओ सहितका उच्च व्यवस्थापन तथा सञ्चालक समितिका सदस्यहरुको...


बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्न नेपाल लाइफद्वारा चेतनामुलक भिडियो सार्वजनिक

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम् जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ । “किनकी जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै...


आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त, ३० वर्ष अनुभवी अमात्यले कम्पनी हाक्ने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ कवि फुयाँलले पदबाट राजिनामा दिएपछि रिक्त भएको सिईओमा तत्कालको लागि नायब कार्यकारी निर्देशक दिनेश अमात्य नियुक्त भएका छन् । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी तोकेको हो ।...


आइएमई लाइफका सिईओ कबि फुयाँलद्वारा राजिनामा

काठमाडौं । आइएमइ लाइफका सिईओ कवि फुयाँलले पदबाट राजिनामा गरेका छन् । यही भदौं ७ गतेदेखि दोस्रो कार्यकाल सुरु गरेका सिईओ फुयाँलले गत शुक्रबार नै पद त्याग गरेका हुन् । दोस्रो कार्यकालका लागि नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत लिइसकिएको...


रिलायबल नेपाल लाइफ मुर्गिया शाखाद्वारा अभिकर्तालाई उत्प्रेरणा र सम्मान

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुर्गिया शाखाले अभिकर्तालाई उत्प्रेरणा प्रदान गर्दै सम्मान गरेको छ । कम्पनीले शनिबार एक कार्यक्रमको आयोजना गर्दै गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई थप उत्प्रेरणा प्रदान गर्दै सम्मान गरेको...


बीमाको औचित्य र आवश्यकता बढ्दो: साक्षरता र जागरणमा कमजोर

बीमा शब्दको उत्पत्ति ४ हजार ५०० ईसापूर्वतिर बेबिलोनिया, ग्रीस तथा रोमबाट भएको भन्ने गरिए पनि औपचारिक रूपमा पहिलो जीवन बीमाको शुरूआत सन् १५८३ मा लन्डनमा विलियम गिब्वन्स नाम गरेका सामुद्रिक क्याप्टेनको जीवनमा बीमालेख जारी गरेपछि भएको पाइन्छ । सन्...


आइएमई लाइफको लेखापरीक्षण समिति पुनर्गठन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षण समितिको पुर्नगठन गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले समिति पुनर्गठन गरेका हो । सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक रविन कुमार नेपालको संयोजकत्वमा समिति...


प्रभु महालक्ष्मी लाइफले १०.५२६% लाभांश वितरण र ७% हकप्रद जारी गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने र ७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष...


एलआईसी नेपाल प्युठान शाखाद्वारा ५ लाख ८२ हजार दाबी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड (एलआईसी) प्युठान शाखाले मृतक बीमितको परिवारलाई ५ लाख ८२ हजार दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार रोल्पास्थित लुङ्ग्री गाउँपालिका वडा नम्बर २ की मृतक बीमित कुमारी दमाईले २ वर्ष ५ महिना...


आज एकैदिन ५ कम्पनीले ल्याए ७ लाख ८७ हजार कित्ता शेयर बिक्रीमा, कुनको कति?

काठमाडौं । आज भदौ ७ गते विभिन्न ५ वटा कम्पनीहरूले ७ लाख ८७ हजार ९९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । यस दिन प्रभु महालक्ष्मी लाइफले २ लाख २७ हजार १३० कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख १५...


नेशनल लाइफको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधरणसभा आज काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा सम्पन्न भएको हो । सभाले हाल...


प्रभु महालक्ष्मी लाइफको झण्डै दुई लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने...


बीमा कम्पनीहरुको व्यवसायमा ८ प्रतिशतले वृद्धि

काठमाडौं । गत बर्षको तुलनामा बीमा कम्पनीहरुको व्यवसाय ८। ३४ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको चौथो त्रैमासको १ खर्ब ९७ अर्बरुपैयाँ बीमा व्यवसाय भित्र्याएका छन् । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुले १ खर्ब ८२ अर्ब...


प्रभु महालक्ष्मी लाइफको २७ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी सुयोग श्रेष्ठको नाममा रहेको २७ हजार ४५० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल संस्थापक शेयरधनीले मात्रै किन्न पाउने छन् ।...


नेशनल लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिँदै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधराणसभा आज भदौ ७ गते बस्दैछ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।...


हिमालयन लाइफका मोती बञ्जाडेले एक घण्टामा ११ लाखको प्रिमियम संकलन गर्दै राखे नयाँ रेकर्ड

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अर्घाखाची शाखाका मोती बन्जाडेले एक घण्टामा ११ लाख रुपैयाँ माथि बीमाशुल्क संकलन गरी रेकर्ड ब्रेक गरेका छन्। अर्घाखाची शाखाका बन्जाडेले एक घण्टाको अवधिमा प्रथम बीमाशुल्क मार्फत ११ लाख रुपैयाँ संकलन गर्दै नयाँ रेकर्ड...


एनएफआरएस १७ को सफटवेयरको बिषयमा जीवन बीमकसँग, नियामकीय नितिमा डिजिटलाईजेशनमा जोड

काठमाडौं । एनएफआरएस १७ को सफटवेयरको बिषयमा अन्तक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। जेबी बोडा र अनौड टेक्नोलोजीको संयुक्त आयोजना भएको कार्यक्रम आज काठमाडौंैको व्याडिसन होटलमा सम्पन्न भएको हो । कार्यक्रममा अनौड टेक्नोलोजीले प्रयोग गर्ने सफट्वयरको बिषयमा समेत जानकारी...


जीवन बीमा कम्पनीका कर्मचारीलाई साढे ५ अर्ब तलव र बोनस, कुन कम्पनीको कति ?

काठमाडौं । गत आर्थिक वर्षको एक बर्षमा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीका लागि ५ अर्ब ८९ करोड रुपैयाँ तलव र बोनसमा खर्च गरेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आवको चौथौ त्रैमासको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा...