सकसपूर्ण बीमा दाबी भुक्तानीको कारण बीमा कम्पनीविरुद्ध उजुरी बढ्दो, कुन कम्पनीमा कति ?

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा उजुरी पर्ने क्रम दैनिक जसो बढ्दै गएको छ। बीमितले बीमा कम्पनीबाट न्याय नपाएपछि बीमा क्षेत्रको पहिलो न्यायलय बीमा प्राधिकरणमा उजुरी दिने गर्दछन् । बीमा कम्पनीहरूले बीमा खरिद गरेका बीमितलाई सही...


प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम २७५ रुपैयाँमा जोकोही व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न...


नेशनल लाइफको ‘ब्रान्च म्यानेजर्स एन्युअल कन्फरेन्स’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट शाखा प्रमुख सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ‘ब्रान्च म्यानेजर्स एन्युअल कन्फरेन्स’ भव्य रुपमा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०।०८१ मा उत्कृष्ट कार्य सम्पादन गरेका ब्रान्च म्यानेजर्सहरुलाई सम्मान गर्न र चालु आवका व्यवसायिक रणनितीहरु सम्बन्धि छलफलको लागि उक्त कन्फरेन्स...


मर्जर भएका बीमा कम्पनीको वित्तीय अवस्था औषत, ईपीएस र व्यवसायमा देखिएन उत्साह

काठमाडौं । दुई वर्षअघि नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई जबर्जस्ती मर्जर गराएको भए तापनि उनीहरुको व्यवसाय र प्रगति औषत मात्रै देखिएको छ । गत वर्षको वित्तीय विवरणको आधारमा विश्लेषण गर्दा प्रतिशेयर आम्दानी तथा व्यवसायमा उत्साह देखिएको छैन बरु...


सहकारीमा १० वर्ष जागिर खाएपछि बीमा क्षेत्रमा उदाएकी सिटिजन लाइफकी गायत्री देविको सफलता

काठमाडौँ । निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीको एक नियम हो । जुन सुकै कामको थालनी गर्दा मानिस डराउँनु स्वभाविक नै हो । करिव ५ वर्षअघि सहकारीमा राम्रो कमाई गरिरहेकी गायत्री देवि चौलागाईलाई बीमा अभिकर्ता बन्दा हजारौ डरका प्रश्नहरुले...


जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १४% वृद्धि, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेका सबै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको खुद बीमा शूल्क आर्जन समान्य अंकले बृद्धि भएको छ । नेपालमा बीमा व्यवसाय सञ्चालन गर्दै...


सानिमा रिलायन्सको बर्दिबास उपशाखाद्वारा १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको बर्दिबास उपशाखा कार्यालयले स्वर्गिय बीमितको घरमा नै गई दावी वापतको रुकम हस्तान्तरण गरेको हो । कम्पनीको बर्दिबास उपशाखा कार्यालयले बर्दिबास–६ निवासी बीमित स्वर्गिय राकेश...


राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा उछाल, अन्य सूचक कस्ता?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा उल्लेख्य नाफा कमाएको छ । गत वर्ष कम्पनीको खुद नाफा १४५.४५ प्रतिशतले वृद्धि भएर १५ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षमा ६ करोड...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको आर्थिक सूचकको अवस्था कस्तो ? (सम्पूर्ण वित्तिय सूचक सहित)

काठमाडौं । चालु आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले आफुलाई फेरी अब्बल सावित गरेको छ । अघिल्लो त्रैमाससम्म तुलनामा ३० प्रतिशत मुनाफामा रहेको कम्पनी यो बर्ष पनि सबै वित्तिय सूचकमा अब्बल नै देखिन्छ।...


जन्म दिनको अबसरमा छोरीलाई बीमा पोलिसी उपहार

काठमाडौं । जन्म दिनको अबसर पारी आमा धनमाया गुरुङले आफ्नी छोरी रोशनी गुरुङलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय दुलेगौंडा बाट पाँच लाखको पोलिसि उपहार दिएकी छिन् । तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका (३ बस्ने धनमाया गुरुङले आफ्नी छोरीको...


सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, एलआईसी र नेशनलमा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल नेपालमा संचालन रहेका १४ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नेशनल लाइफ इन्स्योरेन्स नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा नागरिकले हेर्ने गरेका छन् । तीन वटै जीवन बीमा...


वर्ष दिनमा जीवन बीमा कम्पनीहरुले कमाए साढे पाँच अर्ब मुनाफा, कसको कति ?

काठमाडौँ । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले साढे पाँच अर्बभन्दा बढी नाफा आर्जन गर्ने सफल भएका छन् । १३ जीवन बीमा कम्पनीले (राष्ट्रिय जीवन बीमाले प्रकाशन नगरेको) सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा पाँच...


एलआइसी नेपालले बनायो एक खर्ब २० अर्बको जीवन बीमा कोष, व्यवसायमा देखियो वृद्धि

काठमाडौं । एलआईसी नेपालले गत आवको असार महिनासम्मको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार एक खर्ब २० अर्ब...


वित्तीय विवरणमा मेट लाइफ पछाडि, दाबी भुक्तानी बढ्दा मुनाफा घट्यो

काठमाडौं । मेट अमेरिकन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ३४.१४ प्रतिशतले घटेर ५० करोड ४१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा ७६ करोड...


५९ प्रतिशतले बढ्यो सानिमा रिलायन्स लाइफको नाफा, जीवन बीमा कोषसहित अन्य सूचक कस्ता ?

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि भएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३५ करोड ८...


६४ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो हिमालयन लाइफ, व्यवसायमा उल्लेख्य बृद्धि

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी ६४ अर्ब भन्दा ठूलो बिशाल जीवन बीमा कोष बनाउँदै अघि बढेको छ । नेपालकै नम्वर...


प्रभु महालक्ष्मी लाइफको नाफा र बीमा शुल्क आर्जन शत प्रतिशत बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । आज सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार कम्पनीको मुनाफा शत प्रतिशतले वृद्धि हुलुका साथै सम्पूर्ण वित्तीय सूचकहरुमा प्रगति देखिएको छ । कूल...


सिटिजन लाइफको नाफामा उल्लेख्य वृद्धि, बीमा कोष १४ अर्ब माथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षमा खुद नाफा २१६.५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १० करोड २५ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष ३२ करोड ४७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो...


आइएमई लाइफको नाफामा उच्च वृद्धि, बीमा कोषको आकार १० अर्ब

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार गत वर्ष कम्पनीको खुद नाफा १४५ प्रतिशतले उच्च वृद्धि भएको छ । कम्पनीले गत वर्ष ५१ करोड ४५ लाख...


एशियन लाइफको मुनाफा ३६% ले वृद्धि, सबै सूचांकमा देखियो प्रगति

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको असार मसान्तसम्मको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार मुनाफासहितका अधिकांश वित्तीय सूचकहरुमा वृद्धि भएको छ । कूल तीन अर्ब...