ग्रीनलाइफ हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैचोटी बोलायो तीन आवको साधारणसभा

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित तेह्रौं, चौधौं र पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैकठले कात्तिक १८ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बस्ने...


नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापालाई ज्यान मार्ने धम्की !, जिल्ला प्रहरीको शरणमा

काठमाडौं । राजिनामा गरेँ, अब आउदिन भन्दै चार दिनदेखि बेपत्ता भएका नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले आफ्नो ज्यान असुरक्षित भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा निवेदन दिएको र असुरक्षित भएको भन्दै हिजो दिनभर प्रहरी कार्यालयभित्र बसेको खुलेको छ...


गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज ८ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर...


लाभांश पारित गर्न सानिमा क्यापिटलले बोलायो साधारणसभा

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले लाभांश पारित गर्न असोज ३० गते आफ्नै रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे सभा बोलाएको छ। उक्त सभाले गत आर्थिक वर्षको मुनाफा र संचित रकमबाट शेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित...


यात्रा गर्नुअघि हेर्नुहोस् आज राजमार्गको अवस्था

काठमाडौं । नेपाल प्रहरीका अनुसार आज ४ वटा राजमार्ग बाढी, पहिरो र अविरल वर्षाका कारण पूर्ण रूपमा अवरोध रहेको छ। कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, नारायणगढ–मुग्लिन सडकखण्ड र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध रहेको छ। यता...


राष्ट्रको नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा पहिलो सम्बोधन गर्ने भएकी छिन्। सर्वाेच्च अदालतको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते जेनजी पुस्ताको समर्थनमा नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी हुन्। प्रधानमन्त्री कार्कीले भदौ...


नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल ल्यूब आयलले असोज १२ देखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५२६४...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३९ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तने बोडी र लोकल घिउ सिमी १२०...


जोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड, झण्डै २ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले बिक्री अवधिभर परेका आवेदनहरू केलाएर रितपूर्वक आवेदन दिएका शेयरधनीहरूलाई २२ लाख २४ हजार १७३ कित्ता हकप्रद शेयर असोज...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ८८ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक संस्थापक...


अध्यागमन विभाग टीकाको दिन मात्रै बन्द हुने

काठमाडौं । अध्यागमन विभागले दशैंको टीकाको दिन बाहेक अन्य दिनहरूमा सेवा जारी राख्ने भएको छ। असोज १६ गते अर्थात् दशैंको टीकाको दिन बाहेक अन्य दिनहरूमा पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुला राख्ने विभागले बताएको हो। अध्यागमन विभागका अधिकृत...


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग नाडा प्रतिनिधि मण्डलको छलफल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ्गसँग भेट गरी नेपालको अटोमोवाइल क्षेत्रका समग्र समस्याहरूको सम्बन्धमा विस्तृत छलफल गरेको छ। छलफलको क्रममा अध्यक्ष चौधरीले यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभाग...


अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको सटहीदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ११ पैसाले घटेर खरीददर १४१.६१ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९३.५१ रुपैयाँ र बिक्रीमूल्य ९३.९१ रुपैयाँ कायम भएको छ...


बीमा क्षेत्रमा ऐतिहासिक उपलब्धि, सबै सरकारी सम्पत्तिको बीमा गर्ने निर्णय

काठमाडौं । सरकारले सरकारी सम्पत्ति पनि बीमा गर्ने भएको छ । लामो समयपछि आम बीमाकर्मीहरुले गर्दै आएको मागलाई सरकारले सम्बोधन गरेको छ । सरकारले बीमा नगर्दा आम सर्वसाधारणले पनि विश्वास गर्न नसकेको भन्दै बीमाकर्मीहले गुनासो गर्दै आईरहेका थिए ।...


नेप्सेका अध्यक्ष र सिईओको राजीनामा माग्दै कार्यकक्षमा तालाबन्दी

काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज( नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएर हिजो मध्य रातसम्म कार्यालयमै राखेका थिए । मंगलबार सहमती नभएको भन्दै काममा बाधा नपुग्ने...


स्वास्थ्य मन्त्रालयमा गुनासो व्यवस्थापन प्रणाली पुनःसक्रिय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो व्यवस्थापन प्रणाली पुनः सक्रिय गरेको जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा सेवा प्रवाहमा कठिनाइ सिर्जना गरेको अवस्थामा सञ्चालन हुने संयन्त्रहरू–हटलाइन नम्बर १११५, भाइबर तथा व्हाट्सएप ९८५१३३०५९२,...


जेन–जी आन्दोलन: क्षति भएकाको पुनर्निर्माणका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना

काठमाडौं । भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा व्यापक आगजनी र तोडफोड भएको छ। यसबाट भएको क्षतिको शीघ्र पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले...


प्रदेश संरचना खारेज हुँदैन: अर्थमन्त्री खनाल

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भइरहेकाले प्रदेश खारेज गर्ने...


१५ अर्बको लगानीमा सोलुखुम्बुमा ७० मेगावाट दुधकोशी–२ जलविद्युत आयोजना, लक्ष्मी सनराइज बैंकको अगुवाई

काठमाडौँ । लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपालबचि सो कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मे.वा. क्षमताको अर्धजलासय दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको...


जेन–जी आन्दोलनको क्षतिमा असोज ८ गतेसम्म पर्‍यो २३ अर्ब ३९ करोडको कुल बीमा दावी, कुन कम्पनीमा कति ?

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज ८ गतेसम्ममा कुल २९८८ वटा बीमा...