नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् । सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो । सरकारको निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पठाइएको छ ।...


भारतबाट भित्र्याएको साढे १४ लाख नगद बरामद

काठमाडौँ। मोरङ प्रहरीले भारततर्फबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मंगलबार विराटनगर महानगरपालिका–१७ क्षेत्रमा प्रहरीले गरेको चेकजाँचका क्रममा १४ लाख ५० हजार रुपैयाँ बरामद गरिएको हो। भारतबाट शंकास्पद ढंगले नेपाल प्रवेश गरेको को३८प...


वार्षिक नवीकरण शुल्क नबुझाउने कम्पनीको सूचीकरण स्थगन गर्ने नेप्सेको चेतावनी, दियो समयसीमा

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्र बुझाउन निर्देशन जारी गरेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था अनुसार तोकिएको म्यादभित्र शुल्क बुझाउनुपर्ने उल्लेख गर्दै...


राप्ती हाइड्रोको सवा ६१ लाख बढी कित्ता हकप्रद शेयर सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शत प्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार कम्पनीको ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । आज सूचीकृत भएको उक्त हकप्रद...


लक्ष्मी सनराइज बैंकले अनलाइन ठगीबाट सचेत रहन आग्रह

काठमाडौँ। लक्ष्मी सनराइज बैंक लिमिटेडले अनलाइन ठगीबारे आवश्यक चेतावनी जारी गरेको छ। बैंकका अनुसार हाल विभिन्न सामाजिक सञ्जाल तथा व्हाट्सएप र भाइबर जस्ता मेसेजिङ एपमार्फत नेपाली जनताका लागि नयाँ प्रधानमन्त्रीको ३० हजार रुपैयाँको प्रशंसा कोष जस्ता हानिकारक लिंकहरू फैलिइरहेका...


सप्तकोशी विकास बैंकसहित यी ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारको साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक...


पुँजी बजारमा रौनकः कारोबार भने खुम्चियो, लगानीकर्ता चलखेलमा त फस्दै छैनन् ?

काठमाडौँ । शेयर बजारमा निरन्तर हरियाली देखिएको छ । आइतबार उच्च अंकले बढेको बजारले सोमबार पनि उही निरन्तरता कायम राखेको हो । बजार हरियाली आउँदा लगानीकर्तामा उत्साह छाएको छ । गत बिहिबार राताम्य भएर तीन पटक नकारात्मक सर्किट लागेर...


नेपाल रिमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । कारोबारको साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको...


बजाजका मोटरसाइकलमा आगलागीको जोखिम: गुडिरहेको समयमा जलेर हुन सक्छ खरानी!

काठमाडौँ । तपाईँ दशैंको मौका छोपेर बजाजका मोटरसाइकल किन्न सोचिरहनु भएको छ ? पर्खिनुहोस् तपाईंको सवारी कहिले, कहाँ, कसरी खतरामा पर्ला भन्ने कुरा निश्चित छैन । मोटरसाइकल सामान्यतया यात्रा सजिलो बनाउने साधन हो । तर बजाजका केही मोडेलहरू यति...


सुजुकीका मोटरसाइकल र स्कुटरमा ५० हजारसम्म छुट

काठमाडौँ। सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले दशैंको अवसरमा ठूलो छुट पाउने भएका छन्। नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइलले ‘दशैंसँगै मिलन र प्रगतिको यात्रा’ अफर अन्तर्गत ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने जानकारी दिएको छ। यस अफर अनुसार...


मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक सभा काठमाडौंमा सम्पन्न

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । जेन–जी आन्दोलनपछि पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा उक्त सभा सम्पन्न...


सामसङको दशैं अफर: ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ अब सस्तो मूल्यमा

काठमाडौँ। यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू विशेष छुट र सुविधासहित उपभोक्ताका लागि उपलब्ध गराएको छ। कम्पनीले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ फोनहरू कम मूल्यमा उपलब्ध गराउने जानकारी दिएको हो। सामसङ नेपालका निर्देशक प्रणय रत्न...


एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले नवलपरासी बर्दघाटको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्। यसका लागि एनआईसी एशिया बैंक र रिसोर्टबीच सम्झौता भएको छ भने उक्त सम्झौता अनुसार रिसोर्टबाट सेवा लिएर डिजिटल भुक्तानी गर्दा १०...


गृहसचिव दुवाडीसहित तीनजनाको सरुवा, को कहाँ पुगे ?

काठमाडौं। सरकारले तीनजना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरेको जनाएको हो । मन्त्रिपरिषद्को निर्णयले गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ ।...


दशैंभर काभ्रेमा टिपर चलाउन रोक, चलाएको भेटिए कडा कारवाही गरिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दशैं अवधिभर टिपर चलाउन रोक लगाएको छ भने चलाएको पाइए कारवाही गरिने चेतावनी दिएको छ। सहायक प्र.जि.अ सुदर्शन श्रेष्ठले दशैं पर्वको अवधिभर काभ्रेको वि.पी राजमार्ग, अरनिको राजमार्ग लगायतका सडकमा सवारी चाप र त्यसबाट...


सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट २०८२ भव्यताका साथ सम्पन्न, क्लब छनौट भएका एजेन्सी सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रम देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताको उपस्थितीमा सम्पन्न भएको...


नेपाल र बेलायतकाबीच ऊर्जा, पूर्वाधार र जलवायु सहकार्यमा प्रतिबद्धता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई  बेलायतका...


नेपाल इन्स्योरेन्सको शेयरमा बोलपत्र पेश गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ देखि बिक्रीमा ल्याएको शेयरमा बोलपत्र पेश गर्ने म्याद भोलिसम्म रहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा संस्थापक समूहतर्फको ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारणतर्फको १ लाख ९२ हजार ५७४...


‘जेनजी’ प्रदर्शनमा राज्यलाई २४० अर्ब क्षति, सरकार सुधार र लगानी भित्र्याउन सक्रिय हुनुपर्छ: नरबहादुर थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले जेनजी प्रदर्शनपछि सरकारले आर्थिक पुनरुत्थानमा काम गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्राकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा थापाले यस्तो बताएका...


निर्जीवन बीमकको स्पेसल रिजभमा २८ अर्ब छ, दावी भुक्तानीमा कुनै समस्या हुदैनः अध्यक्ष बैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले बीमा कम्पनीहरुसँग २८ अर्ब रुपैयाँ स्पेसल रिजर्भमा रहेको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले निर्जीवन बीमकसँग स्पेसल रिजर्भमा प्रशस्त...