सुस्त पुँजी बजारः खुम्चिदै परिसूचक, दशैंको प्रभाव कि चलखेल ?
काठमाडौँ । नेप्से परिसूचक आज पनि सामान्य गिरावटसहित राताम्य बनेको छ । पछिल्ला दिनहरूमा लगातार सुस्त देखिएको पूँजी बजारले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले लाभांश वितरणको सिजन चलाइरहेका भए पनि बजारले त्यसअनुसार गति...
नेपाल माइक्रो इन्स्योरेन्समा फेक डकुमेन्ट बुझाएर दावी भुक्तानी लिन खोज्ने ६ जना पक्राउ
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा नक्कली दुर्घटना देखाएर बीमा रकम हत्याउन खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् । दुर्घटना र अस्पताल तथा दावी भुक्तानीमा आवश्यक रहेका विभिन्न नक्कली कागजात पेश गरी दावी भुक्तानी लिने क्रममा उनीहरुलाई...
सूचीकरण नभएका सामाजिक संजाल आजैदेखि बन्द, दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको पत्राचार
काठमाडौेँ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाइ निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सूचीकरण नभएका सामाजिक संजाल प्लेटफर्म आजैदेखि नेपालभित्र निष्क्रिय गर्ने पत्राचार गरेको हो । फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको...
प्रभु महालक्ष्मी लाइफको ‘क्लव एचिभर्स अवार्ड सेरेमोनी’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०८१–८२ सालको क्लव एचिभर्स अवार्ड सेरेमोनी पोखरामा भव्यताका साथ सम्पन्न गरेको छ । भाद्र १६ देखि १९ गतेसम्म चलेको चारदिने कार्यक्रममा देशभरिका उत्कृष्ट अभिकर्ता तथा उच्च व्यवस्थापकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन...
एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट
काठमाडौँ । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछ्न । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागिएको हो । सम्झौता अनुसार एनएमबि...
यशोदा फुड्समा मजदुर असन्तुष्टः श्रमिक हक अधिकार बेवास्ता, आश्वासनमै सीमित व्यवस्थापन
काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालिमा कार्यरत मजदुरहरू फेरि एकपटक आन्दोलनमा उत्रिएका छन् । उद्योगमा काम गर्ने कर्मचारीहरूले लामो समयदेखि श्रम ऐनअनुसारको सेवा सुविधा पाउन नसकेको गुनासो गर्दै आएका छन् तर व्यवस्थापन...
फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ । नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहितका २६ वटा सामाजिक सञ्जाल तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने उद्देश्यले यो कदम चालिएको...
नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराम शर्मा नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । भदौ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले भदौ १८ गते नै सञ्चालक पदको पद...
ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौँ । दरबार मार्ग काठमाडौँ स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेडबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । भदौ १८ गतेका दिन प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना...
व्यवसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् दीगो हुँदैनः उर्जामन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको बताएका छन् । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपालको ८औँ साधारणसभामा बोल्दै मन्त्री खड्काले समाजको यस योगदानलाई...
व्यापारमा आक्रामक काठमाडौँ स्टीलः ९ महिनामा २ अर्ब ३४ करोडको कारोबार, साढे ४ अर्ब कर्जाका लागि रेटिङ
काठमाडौँ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको लगानी रहेको काठमाडौँ स्टीलले ९ महिनामा नै २ अर्बमाथिको व्यापार गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१।०८२ को ९ महिनामा स्टीलले २ अर्ब ३४ करोड १० लाख रुपैयाँको व्यापार...
दक्षिण कोरियाको ई–७ भिसामा रोजगार पठाउने नाममा गैरकानुनी असुली, विभागको चेतावनी
काठमाडौँ । वैदेशिक रोजगार विभागले पछिल्ला दिनमा दक्षिण कोरियाको ई–७ भिसामा रोजगारका लागि पठाइदिन्छु भन्दै गैरकानुनी रूपमा रकम असुली भइरहेका घटनाबारे गम्भीर ध्यानाकर्षण दिएको छ। विभागले स्पष्ट पारेको छ कि हालसम्म कुनै पनि म्यानपावर कम्पनी वा संस्थालाई ई–७ भिसा...
बीमा प्राधिकरणको नयाँ अध्यक्षः अख्तियारले छानविन गरिरहेकाबाटै छनौट गराउनुपर्ने बाध्यतामा सरकार
काठमाडौं । सरकारले यही भदौं ९ गते गठित नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय सदस्य रहेको नयाँ अध्यक्ष छनौट समिति गठन गर्ने निर्णय गरेको थियो । तर,...
शिखर इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी लिन आग्रह
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै २०८२ जेठ १६ गतेदेखि भदौ १५ गतेसम्म परेका दावीमा आवश्यक कागजात उपलब्ध गराई बीमा दावी भुक्तानी लिन आग्रह...
एकैपटक राष्ट्र बैंकका १०७ कर्मचारी सरुवा, दुई कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल
काठमाडौं। एकैपटक नेपाल राष्ट्र बैंकले १०७ कर्मचारीको सरुवा गरिएको छ। सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीलाई सरुवा गरेको हो । विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरिएको हो। दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत...
सिद्धार्थ क्यापिटलले ३० प्रतिशत लाभांश दिने
काठमाडौं । सिद्धार्थ क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलको भदो १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...
बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको छ । निरन्तर इतिहासिक रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहन पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात...
‘हिमालयन ८०–२०’ को बुक क्लोजको मिति भदौ २६ गते
काठमाडौं । हिमालयन क्यापिटल योजना व्यवस्थाप रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ को गत आव २०८१–८२ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ। योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडले यो योजनाका लागि...
बागमतीसहित यी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान
काठमाडौ । आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र...
८ प्रतिशत नगद लाभांश पारित गर्न हिमालयन सेक्युरिटिजद्वारा साधारण सभा आह्वान
काठमाडौं । हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज ९ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गरिने भएको...




















