राताम्य पुँजी बजारः दशैं र चलखेलको भुमरीमा लगानीकर्ता, लगानी बन्दै बालुवामा पानी !
काठमाडौँ । शेयर बजारमा पछिल्लो समय लगातार राताम्य देखिन थालेको छ । पुँजी बजार सुस्त हुँदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ । बजार ३००० बिन्दु नजिक पुगेको बेला केही ठूला लगानीकर्ताहरूले ३२०० बिन्दुमा शेयरको मूल्य वृद्धि हुने अपेक्षामा...
वर्षदिनमा वाणिज्य बैंकमा ७ खर्ब ७७ अर्ब निक्षेप थपियो, आक्रामक एभरेष्ट र एनएमबि, कुनसँग कति ?
काठमाडौँ । वर्षदिनको अवधिमा वाणिज्य बैंकमा साढे ७ खर्बभन्दा बढी निक्षेप थपिएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुको कुल निक्षेप ६४ खर्ब ४३ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ कायम भएको हो...
सिन्धुपाल्चोकमा रहेको १०२ मेगावाटको मध्य–भोटेकोसीको उत्पादन परीक्षण सफल
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको उत्पादन परीक्षण सफल भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा निर्माण सम्पन्न भएको आयोजनाको पहिलो युनिट ३४ मेगावाटको उत्पादन परीक्षण भएको हो । प्रवर्द्धक...
अर्थमन्त्रीसँग विश्व बैंक उपाध्यक्ष जुटको भेट, उच्च आर्थिक वृद्धिका लागि सहयोगको प्रतिबद्धता
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ ।...
सन नेपाल लाइफद्वारा एएमएल–सीएफटी तालिम सम्पन्न, वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्ड्रिङ तथा सीएफटीका साथै संस्थागत सुशासन सम्बन्धी विशेष तालिम कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल...
कञ्चनपुरमा बाढीको बितन्डा: ५४ घर डुबान, २१८ बासिन्दा विद्यालय र सार्वजनिक भवनमा आश्रित
काठमाडौँ । कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीका कारण दोधरा चाँदनी नगरपालिकाका तीन वडाका बासिन्दा अझै घर फर्कन सकेका छैनन्। जोगबुढा नदीमा आएको बाढीले बस्ती पसेपछि ती परिवार विस्थापित भएका हुन्। हालसम्म बस्ती डुबानमै रहेकाले उनीहरू नजिकैका विद्यालयमा बस्दै आएका...
नाडाको विशेष साधारणसभा अनिश्चित : गोल्छा–चौधरी विवाद अझै टुंगोमा नपुग्दा प्रक्रिया रोकियो
काठमाडौं । आगामी भदौ २४ गते हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को विशेष साधारणसभा अनिश्चित बनेको छ । संस्थाभित्रको पुरानो विवाद नमिल्नै अघि महासंघमा रूपान्तरणको घोषणा गर्दै साधारणसभा बोलाइएपछि सो विषयमा आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमा...
नेपाल लाइफ इन्भेष्टमेन्टले २०० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले अधिकृत पूँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब पुर्याउन हकप्रद...
नेपाल एसबिआई बैंकलाई ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५’ का तीन प्रतिष्ठित उपाधि
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बैंकिङ उत्कृष्टताको पहिचान स्थापित गर्दै इण्डियन च्याम्बर अफ कमर्शले प्रदान गर्ने तीनवटा प्रतिष्ठित पुरस्कार हात पारेको छ। भारतको नयाँ दिल्लीमा सम्पन्न तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध...
दिन दिनै सुनको मूल्यमा बन्दै नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो केहि दिन यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो । आज सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका...
शिवपुरी नागार्जुनमा हाईकिङ्ग गएका १४ जना वेपत्ता, सेनाले गर्यो मध्यराति उद्धार
काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हाईकिङ्गका क्रममा हराएका १४ जना व्यक्तिहरुलाई नेपाली सेनाले मध्यराति उद्धार गरेको छ । भदौ १५ गते दिउँसो पिंक हाईट क्षेत्रतर्फ पैदल यात्रामा निस्किएका उनीहरू साँझ ढिलोसम्म पनि सम्पर्कमा नआएपछि उद्धारका लागि नेपाली सेनाको...
धौलागिरी लघुवित्तको दुई लाख कित्ता शेयरको लक इन अवधि सकिदै
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको दुई लाख दुई हजार पाँच सय कित्ता शेयरको लकइन अवधि सकिने भएको छ ।संस्थापक समुहको दुई लाख एक हजार र कर्मचारीहरुको १५ सय कित्ता शेयरको भदौ १९ गते लक इन अवधि समाप्त हुने...
‘चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, २०८२’ अघि बढाउँदै सरकार, विशिष्ट कलाकारलाई वार्षिक डेढ लाखको बीमा सुरक्षा
काठमाडौं । सरकारले नेपाली चलचित्र क्षेत्रको दिगो विकास र चलचित्रकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । नेपाली कलाकर्मी, स्रस्टा, सर्जकहरुको नियामक निकाय चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले ‘चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, २०८२’ अघि सारेको हो...
प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनवीच भेटवार्ता
काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । वार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे...
‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बाँडफाँड, यसरी हेर्नुहोस नतिजा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्घक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बाँडफाँड भएको छ । गत साउन २९ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरिएको यो योजना...
प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका छन् । छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सीईओ प्रसाई सम्मानित भएका...
गोरखामा रात्रिबस दुर्घटना हुदाँ २१ जना घाइते
काठमाडौं । काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २१ जना यात्रु घाइते भएका छन् । गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा मंगलबार बिहान दुर्घटना भएको हो ।...
नेपाली बजारमा बढ्यो तरिकारीहरुको मूल्य, आज कसको मूल्य कति ? (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ । जसअनुसार सानो लोकल गोलभेडा १८ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ, लोकल घिउ सिमी ९० रुपैयाँ र...
पुँजी बृद्धि र हकप्रद प्रस्तावसहित नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले डाक्यो वार्षिक सभा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकको निर्णयले सभा असोज ८ गते काठमाण्डौको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान...
गोरखा केन्द्रबिन्दु भएर भूकम्प, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार क्षतिको विवरण आउन बाँकी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर...




















