पुँजी बृद्धि र हकप्रद प्रस्तावसहित नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले डाक्यो वार्षिक सभा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकको निर्णयले सभा असोज ८ गते काठमाण्डौको नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा बिहान...
गोरखा केन्द्रबिन्दु भएर भूकम्प, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार क्षतिको विवरण आउन बाँकी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर...
सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्दै, सबैले आवेदन दिन पाउने
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख...
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंक अनुसार अमेरिकी डलर स्थिर छ । अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।...
राष्ट्र बैंकले बढ्दो विद्युतीय भुक्तानी व्यवस्थित गर्न जारी गर्यो एसआईपीएस फ्रेमर्वक
काठमाडौं । पछिल्लो समयमा बढ्दो विद्युतीय भुक्तानीसँगैनेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकमध्ये प्रणालीगत महत्त्वपूर्ण संस्था पहिचान गर्ने ‘फ्रेमवर्क’ जारी गरेको छ । केन्द्रीय बैंकले उक्त फ्रेमवर्कका आधारमा भुक्तानी प्रणाली संस्थाहरूको वर्गीकरण गर्ने नीगित व्यवस्था गरेको हो । चालु आर्थिक...
एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन् । आइतबार पोखरामा भएको संघको ३० औं वार्षिक साधारणसभा एवं १२ औं अधिवेशनमा हिमालयन पेट्रो केमिकल्स प्रालिका सञ्चालक समेत रहेका चन्दले ३३ मत प्राप्त गर्दै अध्यक्षमा...
विक्री संकट टार्न जिकर एक्समा १५ लाख छुट, अघिल्ला ग्राहक ठगिएको अनुभूति
काठमाडौं । पछिल्लो समय नेपालमा चर्चामा आएको गाडीमध्ये एक हो – चीनमा उत्पादन हुने इलेक्ट्रिक गाडी ‘जिकर एक्स’। नेपालका लागि यसको आधिकारिक वितरक पायोनियर मोटोकर्प हो। तर, बजारमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि कम्पनीले हालै दशैं–तिहार र छठ लक्षित...
नबिल म्युचुअल फण्ड अन्तर्गतको ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न
काठमाडौं। नबिल बैंक लिमिटेडको कोष प्रवद्र्धकत्वमा र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापन तथा निष्काशन तथा बिक्री प्रबन्धनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको खुलामुखी योजना ‘एन आई ३१’ को इकाई बाँडफाँट सम्पन्न भएको छ। प्रति इकाई अंकित मूल्य १०...
सनराइज होल्डिङ्सले २४ करोडको आईपीओ ल्याउँदै
काठमाडौं । सनराइज होल्डिङ्सले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका २४ लाख कित्ता सेयर जारी गर्दै २४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन...
७ अर्ब लगानीमा सानिभेरी जलविद्युत अघि बढ्दै, सिटिजन्स बैंकको अगुवाइमा पाँच बैंक सहभागी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक., सिदार्थ बैंक र सानिमा बैंकसहित ५ बैंकहरुले ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजना आउने भएको छ । भदौ...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)
काठमाडौं । मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता गरिएका व्यक्तिको छानबिन आयोगका लागि अधिकृत स्तरका ५८ जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद् बैठकको भदौ १३ गतेका...
सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशतसम्मको छुट
काठमाडौँ । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २०...
पहिलो दिनमा नै बुङ्गल हाइड्रोको आईपीओमा ७२ करोड संकलन, कतिले दिए आवेदन ?
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओमा पहिलो दिनमा नै ७२ करोड ८ लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात् भदौ १६ गते साँझ ५ः०७ बजेसम्ममा ६ लाख ३६ हजार ४८७ जनाले ७२ लाख ८...
अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६१० पुग्यो
काठमाडौँ । अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको छ। गृह मन्त्रालयका अनुसार भूकम्पमा १ हजार ३०० भन्दा बढी घाइते भएका छन्। आइतबार राति ११ः४७ बजे नान्गारहार र कुनार प्रान्त केन्द्रबिन्दु भएको भूकम्प ८ किलोमिटरको...
वर्षदिनमा कर्मचारी तलबमा वाणिज्य बैंकहरुले खर्चिए ६० अर्ब, कुनले कति भुक्तानी गरे ?
काठमाडौँ । वर्षदिनमा वाणिज्य बैंकले आफ्ना कर्मचारीहरुलाई ६० अर्बभन्दा बढी तलब भुुक्तानी गरेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१।०८२ मा कर्मचारीहरुको तलब बापत ६० अर्ब ३ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेका हुन्...
सिटी एक्सप्रेसको पर्व उपहार योजना, विदेशबाट पैसा पठाउँदा जित्न सकिनेछ हरेक हप्ता १ लाख
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९ हप्ता सम्म चल्ने गरी यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १...
नेपाली अटो बजारको विश्वासिलो नाम ‘हुन्डाई क्रेटा’, १० वर्षको सफल यात्रा
काठमाडौं । हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले हुन्डाई क्रेटाको १०औं वार्षिकोत्सव मनाएको छ। नेपालमा सार्वजनिक भएको एक दशकयता क्रेटा नेपाली अटो बजारमा सबैभन्दा चर्चित र लोकप्रिय एसयूभीका रूपमा स्थापित भएको छ। आधुनिक डिजाइन, आरामदायी...
नेचुरल स्प्रिट्स नेपालले १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौं । नेचुरल स्प्रिट्स नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।...
पोखरामा इमेज बचत सहकारीले एक लाखमुनि बचतकर्ताको रकम फिर्ता गर्न सुरु
काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख रुपैयाँ मुनिका बचतकर्ताहरूको रकम फिर्ता गर्न सुरु गरेको छ। सहकारीले पहिला बागलुङमा एक लाखमुनि बचत गरेका ६ सय १३ जनाको रकम फिर्ता गरिसकेको छ। हाल पोखरा शाखामा १५८...
लघुवित्त र वाणिज्य बैंकका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.९१ अंकले बृद्धि भएर २७६२ को बिन्दुमा कायम भएको छ । शेयर बजारबढेसँगै सोमबार १४२ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको...



















