डिशहोम ग्राहकका लागि मेलुङ थकालीमा १० प्रतिशत छुट

काठमाडौं । डिशहोमले नेपालकै चर्चित थकाली रेस्टुरेन्ट चेन मेलुङ थकाली सँग साझेदारी गर्दै आफ्ना ग्राहकका लागि विशेष छुटको व्यवस्था गरेको छ । अब सक्रिय डिशहोम प्रयोगकर्ताले भर्चुअल प्रिभिलेज कार्डमार्फत मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । मेलुङ...


निरन्तर उकालो लाग्दै सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । सोमबार सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई...


अप्पर स्याङ्गे हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रद शेयर बिक्री...


दुई संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं । सोमबार दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरूसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल...


सामाजिक सुरक्षा कोषबाटै स्वास्थ्य बीमा गराउने सरकारको निर्णयमा राष्ट्रिय सभाको असन्तुष्टि

काठमाडौं । प्रतिनिधि सभाले पारित गरेको सामाजिक सुरक्षा कोषमार्फत निजामती कर्मचारी र उनका परिवारलाई स्वास्थ्य बीमा योजना लागू गर्ने प्रावधानमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले फरक मत दिएका छन् । सरकारले सामाजिक सुरक्षा कोषबाटै योगदानकर्ताहरुको स्वास्थ्य बीमा गराउने व्यवस्थामा...


नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन...


नेपाल इन्स्योरेन्सको हकप्रद बाँडफाँड, २० हजार शेयरधनीले पाए शेयर

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म जारी गरेको हकप्रद भदौ १५ गते बाँडफाँड गरेको हो । कम्पनीले गत जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई...


सूर्योदय वोमी लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं। सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३४ हजार ७५० कित्ता संस्थापक शेयर सोमबारदेखि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।...


अफगानिस्तानको शक्तिशाली भूकम्पमा कैयौंको ज्यान गयो, उद्दार कार्य जारी

काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६ रेक्टरको भूकम्प गएको छ । उक्त भूकम्पमा परी २० जना मृत्यु भएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११ः४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको...


विकास हाईड्रोपावरद्वारा चौथों वार्षिक सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव

काठमाडौं । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालनक समितिको भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा असोज १० गते काठमाण्डौको नयाँबजारमा रहेको सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा...


फ्लोरिड ल्याबोरेटोरिजले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान

काठमाडौं। फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित आगामी असोज ७ गते ललितपुरको धापाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा वार्षिक सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकको निर्णयले सभा...


नेपाली बजारमा घट्यो तरिकारीहरुको मूल्य, सोमबार कसको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ । जसअनुसार सानो लोकल गोलभेडा १८ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ र...


बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि सबैले आवेदन दिन पाउने

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका...


सोमबारका लागि विदेशी मुद्राको विनिमयदर तोकीयो, कुनको खरिद–बिक्री मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । जापानी येन १० को...


प्रभा ज्ञवालीको छलाङ, एलआईसी नेपालबाट यस बर्षको पहिलो चेयरमेन्स क्लवमा छनौट

काठमाडौं । सामाजिक सञ्जाल र प्रत्यक्ष बीमा व्यवसायमा जमेकी बीमा सम्राट प्रभा ज्ञवालीले यस आर्थिक वर्षकै पहिलो चेयरमेन्स क्लवमा छनौट भएर नेपालको जीवन बीमा व्यवसायमा विगतदेखिको प्रगतिको श्रृंखलालाई निरन्तरता दिन सफल भएकी छिन् । एलआईसी नेपालको परासी शाखामार्फत बीमा...


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो । निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ ।...


एनआइसी एशिया बैंकद्वारा ३ करोडसम्मको ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. ३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको...


लक्ष्मी सनराइज क्यापिटलद्वारा सञ्चालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्ब रकम संकलन

काठमाडौं । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । यो फण्ड लक्ष्मी सनराइज क्यापिटलद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी...


‘टुगेदर टुवार्डस न्यू हाइट’ को संकल्पसहित लिबर्टी माइक्रो लाइफको ‘लिबर्टी एनुअल कन्भेन्सन २०८२’ भव्य रुपमा सम्पन्न

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले ‘लिबर्टी एनुअल कन्भेन्सन २०८२’ भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनील यही भदौ १३ देखि १५ गतेसम्म सौराहा, चितवनमा उक्त कार्यत्र, सम्पन्न गरेको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक, उच्च व्यवस्थापनका पदाधिकारीहरु,...


हिमालयन बैंकको एफपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाण्डौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आइतबार नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगे अब उक्त एफपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ...