यो साता नेप्सेमा १ करोड १४ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ करोड १४ लाख ६० हजार ५९० कित्ता शेयर सूचीकृत भएको छ। जसमध्ये छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर बापतको ३८ लाख ६९ हजार ७७५ कित्ता, नेको इन्स्योरेन्सको ७...
लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक बन्यो पहिलो, कति दियो बोनस र नगद ?
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको भदौ १३ गते बसेको संचालक समिति बैंठकले शेयरधनीहरुलाई चूक्ता पूँजीको ४ प्रतिशत बोनस र ४...
आईपीओ निष्काशनको तयारीमा रहेको प्रभु केवलकारको क्रेडिट रेटिङ्ग सम्झौता
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आज एक कार्यक्रमकाबीच केयर रेटिङ्ग नेपाल लिमिटेडसँग क्रेडिट रेटिङ्ग सम्झौता गरेको छ । उक्त क्रेडिट रेटिङ्गसम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट वरिष्ठ महाप्रबन्धक सन्दिप दाहालले र केयर रेटिङ्ग नेपाल लिमिटेडको...
घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स, उल्लंघनमा २५ लाख जरिवाना र कैद सजाय
काठमाडौं । अब घरजग्गा खरिद–बिक्री व्यवसाय गर्न इच्छुकले अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । लामो समयदेखि तयारीमा रहेको प्रावधान सात वर्षपछि नियमावली संशोधनमार्फत कार्यान्वयनमा ल्याइएको हो । सरकारले भूमि सम्बन्धी नियमावलीको आठौं संशोधनमार्फत अनुमति बिना घरजग्गा...
स्वस्तिक लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि न्यूनतम १७१.७८ रुपैयाँदेखि अधिकतम ५१५.३४ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १७१.७८ रुपैयाँ रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म...
बैंक तथा वित्तीय संस्थाहरूको सीएसआर खर्चमा राष्ट्र बैंकको कडाई, नयाँ निर्देशनले के बदल्यो ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा मनपरी खर्च गर्दै आएको गुनासो बढेसँगै नेपाल राष्ट्र बैंकले यसबारे कडाइ गर्ने उद्देश्यले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (प्रथम संशोधन, २०८२)’ जारी गरेको छ...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई धनगढीको सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट सुविधा
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल...
साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त
काठमाडौं । साना किसान विकास लघुवित्तको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत पदमा पृथ बहादुर थापा नियुक्त भएका छन् । थापा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै...
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी राख्दैन : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘हामी ग्रे लिष्टबाट बाहिर निस्कने मात्र होइन,...
लगानीकर्ताको विरोधपछि नेप्सेले भारित औसत मूल्यमा आधारित सूचकाङ्क गणनामा दियो स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भारित औसत मूल्यको आधारमा सूचकाङ्क गणना गर्ने विषयमा चासो र आलोचना बढेपछि विज्ञप्ति जारी गरी स्पष्टता दिएको छ। नेप्सेका अनुसार नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि अपरान्ह ३ बजेसम्म हरेक...
सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल: नापी अधिकृतविरुद्ध करिब ६ करोडको भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा मिलाउने काममा संलग्न नापी अधिकृतविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख ६२...
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा ६ देशका नेता भेट्ने, द्विपक्षीय वार्ता समेटिने योजना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको अवसरमा ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई जानकारी दिँदै भदौ १४ गते चीन प्रस्थान गर्दै सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा...
शाखा विस्तारमा आक्रामक बन्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, कञ्चनपुरको महेन्द्रनगरमा नयाँ उपशाखा सञ्चालन
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कञ्चनपुर ज्ल्लिाको भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा नयाँ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८२–८३ का लागि तय गरेको वार्षिक नीति तथा कार्यक्रमअनुसार कञ्चनपुरमा उक्त उपशाखा सञ्चालनमा ल्याएको हो । उपशाखा कार्यालयको...
लघु निर्जीवन बीमा कम्पनीहरुद्वारा साउनमा ८ करोड बीमा शुल्क आर्जन, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको सबैभन्दा बढी
काठमाडौं । नेपालमा सञ्चालित लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको साउन महिनामा सात करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित चार निर्जीवन बीमा...
सिटिजन्स बैंकको इन्स्पाएरिङ्ग लिडरसिप् एण्ड पर्फरमेन्स सेमिनार सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखाहरूका लागि ‘इन्स्पाएरिङ्ख लिडरसिप् एण्ड पर्फरमेन्स सेमिनारः अचिभिङ बजेट गोल्श एण्ड अपेरेसनल सक्सेस् इन् गण्डकी, कर्णाली एण्ड सुदूरपश्चिम’ कार्यक्रम सम्पन्न गरेको छ। तीन वटै प्रदेशका प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक...
नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीको ३२ औं प्रहरी निरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गते देखि लागु हुने गरी प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...
दशैं–तिहारमा पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सको ३०% सम्मको विशेष छूट अफर
काठमाडौं। ‘पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्स’ले दसैंतिहार अफर सार्वजनिक गरेको छ। काठमाडौंको भेडासिंह चोक नजिकै रहेको पुरानो राष्ट्रिय दौरासुरुवाल टेलर्सले आउँदै गरेको दसैं तथा तिहारमा आफ्ना ग्राहकलाई विशेष छूट उपलब्ध गराउने उद्देश्यले कम्पनीले दसैंतिहार अफर घोषणा गरेको हो। सञ्चालकका अनुसार...
ब्यवसाय विस्तारमा आक्रामक लघु जीवन बीमा, साउनमा १०८%ले बढ्यो कुल बीमाशुल्क आर्जन
काठमाडौँ । लघु जीवन बीमा कम्पनीहरुले एक महिनामा नै साढे ७ करोड कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार हाल सञ्चालनमा रहेका ३ लघु जीवन बीमाले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो महिना...
जीवन बीमा कम्पनीद्वारा साउनमा १६ अर्ब नविकरण बीमा शुल्क आर्जन, अग्रस्थानमा नेपाल र नेशनल
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा १६ अर्ब ३८ करोड ८ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको १४ कम्पनीको वित्तीय विवरण अनुसार गत...
यूनाइटेड अजोडको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर बापतको २१ लाख कित्ता शेयर आज शुक्रबार नेप्सेले सूचीकरण गरेको हो। कम्पनीको असार...




















