नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकको कम्पनी सचिवमा खलेश्वर भट्ट नियुक्त भएका छन् । बिहीबार (साउन १५ गते) बसेको संचालक समितिको बैठकले भट्टलाई कम्पनीको जिम्मेवार प्रदान गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आजैबाट लागू हुनेछ । यसअघि बैंकमा कम्पनी...


बीमकको पुनर्बीमा निर्देशिका २०८० संशोधन, कुन-कुन व्यवस्था भए परिमार्जन ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० संशोधनगरेको छ। बीमा प्राधिकरणले गत साउन ८ गरेको संशोधन एक सातापछि मात्रै सार्वजनिक गरेको हो । पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा...


आत्मनिर्भर लघुवित्तको नाफामा उछाल, खराब कर्जा भने अझै उच्च

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) मा उच्च नाफा कमाउन सफल भएको छ। अघिल्लो आवको असार मसान्तसम्म कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म २१८.६४ प्रतिशतले बढेर ४...


९० देशमाथि अमेरिकी भन्सार आक्रमण, ट्रम्पको नयाँ शुल्क रणनीतिले विश्व बजार तरंगित

काठमाडौँ ।  अमेरिकाले विश्वभरका ९० भन्दा बढी देशहरूमाथि एकैचोटि नयाँ भन्सार शुल्क लगाउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथिको आयात शुल्क ३५ प्रतिशतमा पुर्‍याउँदै यस अभियानको सुरुआत गरेका छन्। क्यानडामाथि नयाँ शुल्क आज बिहान ४:०० जीएमटीबाट लागू...


बैदेशिक रोजगार श्रमिकको म्यादी जीवन बीमा हटाउने सरकारको तयारी

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अनिवार्य गर्दै आएको प्रावधान हटाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन–२०६४ लाई संशोधन गर्न बनाएको विधेयकमा जीवन बीमालाई हटाउने प्रस्ताव अघि बढाएको छ। श्रम...


उन्नति सहकार्य लघुवित्तको वित्तीय सूचांकमा झल्कियो प्रगती, अधिकांश सूचकमा बृद्धि

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार यस अवधिमा संस्थाको नाफा, ब्याज आम्दानी लगायतका प्रमुख सूचांकहरुमा सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तले पाँच करोड...


नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्कासनको अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निकाल्न साउन १५ गते अनुमति पाएको हो।...


‘सर्वसाधारणबाट पैसा उठाएर ऋण चुक्ता गर्ने रणनीतिमा ब्रेक, २० जलविद्युत कम्पनी आईपीओमा अयोग्य’

काठमाडौँ । अबदेखि आयोजना निर्माणकै क्रममा रहेका जलविद्युत् कम्पनीहरूले सर्वसाधारणको लगानी उठाएर ऋण तिर्ने पुरानो अभ्यास गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अब आयोजना सञ्चालनमा नआएसम्म कुनै पनि जलविद्युत् कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न...


नेरुडे मिर्मिरे लघुवित्तका आन्दोलित कर्मचारी र व्यवस्थापकबीच पुनः सम्झौता, कार्यान्वयनमा शंका

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तका आन्दोलित कर्मचारी र व्यवस्थापन तहबीच पुनः सम्झौता भएको छ । कम्पनीले यस अघि गत असोज २० गते गरिएको सम्झौता कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलनरत कर्मचारीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । कम्पनीको व्यवस्थापन तह...


स्वस्तिक लघुवित्तको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको पहिलो चरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आईपीओ बाँडफाँड सम्पन्न गरेको हो । पहिलो चरणको आईपीओमा ६७ हजार ३ सय २९ जनाले...


फेरी घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...


गरिमा समृद्धि योजनाको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौँ । गरिमा समृद्धि योजनाको लाभांश घोषणा गरिएको छ । गरिमा म्युचुअल फण्डअन्तर्गत गरिमा क्यापिटल योजना व्यवस्थापक तथा गरिमा विकास बैंक कोष प्रवद्र्धक रही सञ्चालनमा रहेको उक्त योजनाको लाभांश घोषणा भएको हो । साउन १५ गते बसेको गरिमा क्यापिटलको...


मन्दाकिनी हाइड्रोपावरको लकइन आजबाट सकिंदै

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ४८ लाख ४५ हजार २१७ कित्ता शेयरको लकइन अवधि आज साउन १६ गते सकिंदैछ। आजबाट कम्पनीको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीको शेयरको लकइन अवधि सकिने भएको हो। कम्पनीको संस्थापकको ४१ लाख ७० हजार ५९७...


महालक्ष्मी विकास बैंकले पुरानो लाभांश लिन बोलायो शेयरधनी

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ। साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स मर्ज भएर महालक्ष्मी विकास बैंक र साविक भ्याली फाइनान्स, यती फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक मर्ज भएर यती डेभलपमेन्ट...


नबिल बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ देखि १० गतेसम्म निष्कासन गरेको ऋणपत्र ‘७% नबिल डिबेन्चर २०८९’ बाँडफाँड गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट,...


खानी खोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद शेयर ल्याउने

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो भदौ ३ गतेदेखि हकप्रद शेयर ल्याउने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १०...


हकप्रद निष्कासनका लागि सिटि होटलको बुक क्लोज मिति तय

काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि साउन २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस होटलको शेयर किन्नेले मात्रै हकप्रद शेयरमा आवेदन दिन...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३९.८६ रुपैयाँ र बिक्रीदर १४०.४६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीददर...


आम्दानी खुम्चिएपछि आरएसडीसी लुघवित्तको नाफा घट्यो

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आव २७.१९ प्रतिशतले घटेको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत असार मसान्तसम्म घटेर १०...


पेट्रोलको मूल्य घट्योे

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटबढ गरेको हो। यस अनुसार पेट्रोल १ रुपैयाँले घटेर आएको छ । डिजेल तथा मट्टीतेल २ रुपैयाँले बढेको छ भने...