आइएमई लाइफको ‘बिजनेश एक्सलेन्स अवार्ड नाइट २०२५’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । आइएमई. लाइफ इन्स्योरेन्सको ‘बिजनेश एक्सलेन्स अवार्ड नाइट २०२५’ भव्य रुपमा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१–८२ मा उत्कृष्ट व्यबसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रम पोखरामा सम्पन्न भएको हो । पोखरा ग्राण्डमा आयोजित...
नक्कली नोट बरामद तीन गुणाले बढ्यो, राष्ट्र बैंक बेखबर
काठमाडौँ । नेपाली बजारमा नक्कली (खोटा) नोट बरामद हुने क्रम तीन गुणाले वृद्धि भएको छ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरु दिनानुदिन राजधानी काठमाडौँसहित विभिन्न स्थानबाट बरामद भइरहदा समेत नियामक नेपाल राष्ट्र बैंक मौन जस्तै देखिएको...
सिटिजन्स सदाबहार योजनाको २५ प्रतिशत इकाई बाँडफाँड सम्पन्न
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँट सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भई गत...
मन्त्री खड्काद्वारा मोटरेबल पुल उद्घाटन, संखुवासभामा ऊर्जा र पर्यटनमा तीब्र लगानीको घोषणा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने...
स्वाभिमान लघुवित्तको बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनश बापतको ७३ हजार ६९.२९ कित्ता बोनश शेयर...
महालक्ष्मी विकास बैंकको ‘एमएलबीए फोनपे क्युआर’ मा भुक्तानी प्राप्त गर्दा शुल्क लाग्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपे क्युआर मार्फत भर्चुअल क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी प्राप्त गर्दा व्यापारिक मर्चेन्टलाई शेवा सुल्क लाग्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि लागु हुने गरी २ हजार रुपैयाँभन्दा बढीको...
बीमा प्राधिकरणसहित सार्वजनिक संस्थानका कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गरिने
काठमाडौं । सार्वजनिक संस्थानका कर्मचारीहरुलाई उपलब्ध गराइने तलव तथा सेवासुविधामा एकरुपता कायम गरिने भएको छ । सरकारले सञ्चालन गरिरहेका नियामक निकाय नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड, राष्ट्र बैंक लगायतका सार्वजनिक संस्थानका कर्मचारीहरुलाई एकै किसिमको सेवा सुविधा उपलब्ध गराइने भएको...
नेपाली अटो बजारमा आयो एमजी आईएम ६: स्मार्ट प्रविधि-लक्जरी डिजाइन, ५०५ किलोमिटरसम्मको रेन्ज
काठमाडौँ । नेपालको विद्युतीय सवारी यात्रा एक नयाँ अध्यायमा प्रवेश गरेको छ। मोरिस ग्यारेज (एमजी) ब्रान्डका लागि नेपालमा आधिकारिक वितरकको रूपमा रहेको प्यारामाउन्ट मोटर्सले नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम विद्युतीय अर्बन स्पोर्ट युटिलिटी सवारीसाधन (एसयूभी) एमजी आईएम ६ नेपाली बजारमा...
अग्रवाल रिहासँगै सम्बन्धीत कम्पनीमा बुम-बुम
काठमाडौँ । ठगी र विश्वासघातको आरोपमा १० दिन हिरासतमा रहेका चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएलगत्तै उनीसँग सम्बन्धित कम्पनीहरूको शेयर मूल्यमा उल्लेखनीय सुधार देखिएको छ। साउन ५ गते प्रहरीद्वारा पक्राउ परेका अग्रवाललाई साउन १४ गते जिल्ला अदालत काठमाडौंले साधारण...
फाइनान्स र विकास बैंकका लगानीकर्ता मालामाल, यी १० कम्पनीले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३८.४० अंकले घटेर २९१५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विकास बैंक र फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक नाफा...
प्रधानमन्त्री केपी ओली भन्दा पहिले पूर्व राष्ट्रपतिलाई भारतको निम्तो !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौं ३१ गतेदेखि दुई दिने भारत भ्रमण गर्दैछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीलाई भारत भ्रमण गराउन प्रयास सुरु भएको छ...
बजारमा लगातार दोस्रो दिन भारी गिरावटः खुम्चिदै परिसूचक, लगानीकर्ता गुमाए करोडौं लगानी
काठमाडौँ । पुँजी बजारमा लगातार दोस्रो दिन पनि भारी गिरावट देखिएको छ । बुधबार ४७ अंकले घटेको नेप्से परिसूचक बिहीबार पनि सोही आसपासको अंकले घटेर करिब २९ सय बिन्दुमा झरेको छ । बजारमा गिरावट आउँदा केही लगानीकर्ताले शेयर बिक्री...
दुई पुनर्बीमामा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३८.४० अंकले घटेर २९१५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज दुबै पुनर्बीमा कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन् ।...
मन्त्रिपरिषद् बैठकले गर्यो यी १८ निर्णय
काठमाडौं । मन्त्रीपरिषद बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गरेको छ । साउन १२ गते बसेको बैठकको निर्णयले सो निर्णय गरेको हो । त्यस्तै, रानी...
बीमा कम्पनीले अझै पाएनन् हकप्रद निष्काशनको अनुमति, कुनको कति छ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा रहेका चार बीमा कम्पनीहरुले अझै हकप्रद निष्काशनको अनुमति पाएका छैनन् । हकप्रद निष्काशनको लागि अनुमति मागेका हाइड्रोपावर लगायतका कम्पनीहरुले सहजै पाउँदा बीमा कम्पनीको अनुमति अझै पेन्डिङ रहेको हो । नेपाल बीमा...
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँडको मिति तय
काठमाडौं । स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बाँडफाँड गर्न लागेको हो। आईपीओको साउन १३ गते प्रि अलोटमेन्ट सम्पन्न भएको छ। यस आईपीओमा ६७ हजार ३...
ट्राफिक कारबाहीबाट साढे दुई करोड राजस्व संकलन
काठमाडौं । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार राजस्व संकलन गरेको छ। उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१–८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारी...
वर्षदिनमा २.०२ प्रतिशतले घट्यो वाणिज्य बैंकको आधार दर, कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) निरन्तर ओरालो लागि रहेको छ । विगत केही समय यता बैंकिङ प्रणालीमा बढ्दो तरलता र घट्दो निक्षेप ब्याजदरको परिणामस्वरूप आधार दर ओरालो लागि रहेको देखिएको हो । पछिल्लो १ वर्षमा हाल...
शतप्रतिशत आन्तरिक ऋण जुट्यो, तर बाह्य ऋणले थलियो विकासको गति
काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक ऋणको लक्ष्य शतप्रतिशत पूरा गरे पनि बाह्य ऋण संकलनमा भने ठूलो कमी देखिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको असार मसान्तसम्मको तथ्यांकअनुसार सरकारले आन्तरिक ऋणतर्फ राखिएको तीन खर्ब ३० अर्ब रुपैयाँको...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बीमा शुल्क आर्जन साढे १८ करोड, कस्ता छन् अन्य सूचांक ?
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१–८२ को चौथौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बिहीबार कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस आवमा १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो...




















