नाडा र विभागबीच सवारी निर्देशिका सम्बन्धी छलफल, सहकार्य गरेर समाधान खोज्ने सहमति
काठमाडौँ । साउन १४ गते नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गर्दै विभागले ल्याउन लागेको सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का विषयमा...
रिभर फल्सद्वारा हकप्रद निष्काशन प्रयोजनको लागि बुकक्लोज मिति तय
काठमाडौं । रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले साउन २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन...
चुक्ता पुँजी पुर्याउन शतप्रतिशत हकप्रद जारी गर्ने नेपाल पुनर्बीमाको निर्णय
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नियमन निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले अर्थ मन्त्रालयको स्वीकृति लिई यस समबन्धि प्रस्ताव आगामी साधारणसभा पेश गर्ने निर्णय गरेको हो ।...
सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन...
भारतलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले भारतबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले यही अगस्ट १ देखि भारतबाट अमेरिका भित्रिने सबै प्रकारका सामानमा उच्च दरको आयात कर लागु गर्ने बताएका हुन्। उनले आफ्नो सामाजिक सञ्जाल...
महुली लघुवित्तको वित्तीय सूचांकमा झल्कियो प्रगती, नाफासँगै ईपीएस बृद्धि
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा उल्लेख्य रुपले बृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा बृृद्धि भएको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ४५...
इन्भेष्टमेण्ट मेगा बैंकको ‘इन्स्टा ईएमआई’: अब पीओएस मेसिनबाटै सजिलै किस्ताबन्दी भुक्तानी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ‘पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा ल्याएको छ । जसअनुसार अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा ‘एनआईएमबी पीओएस मेसिन’ मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी सुविधा प्रयोग गर्न सक्नेछन्।...
जोशी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला
काठमाडौँ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज अर्थात् साउन १५ गते देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हाल कायम १...
दरमखोला हाइड्रोको आईपीओ बिक्री खुला
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले भोलिदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये पहिलो...
कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारीदेखि १०९ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले तीन अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७...
बीमा प्राधिकरणद्वारा इन्जिनियरिङ बीमाबारे सरोकारवालासँग छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा केन्द्रीय कार्यालय, कुपण्डोलमा इञ्जिनीयरिङ बीमा सम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा आज निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । इञ्जिनीयरिङ बीमा अन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि...
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
काठमाडौं । बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा बानियाँ २२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मुख्यमन्त्री बहादुरसिंह लामाले १४ मत ल्याएका छन् । एक मत बदर भएको छ...
गभर्नर पौडेलले गरे वाणिज्य बैंकका अध्यक्षसँग छलफल, के के विषयमा भयो केन्द्रित ?
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र वाणिज्य बैंकहरूको सञ्चालक समितिका अध्यक्षहरूबीच सोल्टी होटलमा विशेष छलफल सम्पन्न भएको छ । लगातार दोस्रो दिन बैंकिङ क्षेत्रका उच्च तहसँग परामर्श गर्दै गभर्नर पौडेलले आज सञ्चालक अध्यक्षहरूसँग प्रत्यक्ष संवाद गरेका...
सुख्खा संकटग्रस्त मधेशका लागि ‘आपतकालिन कार्ययोजना’ तयार, तत्काल राहत उपलब्ध गराइने
काठमाडौं । मधेशप्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिंचाई एवं खानेपानी समेतको समस्या भएपछि सरकारले ‘विपद्’ को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री खड्कालाई बुधवार बुझाएको छ । ऊर्जा, जलस्रोत...
१० दिनपछि हिरासत मुक्त भए लगानीकर्ता दीपेन्द्र अग्रवाल
काठमाडौँ । लगानीकर्ता दीपेन्द्र अग्रवाल १० दिनपछि हिरासत मुक्त भएका छन् । प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत काठमाडौँले उनलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो। उनलाई ठगी र विश्वासघात कसुरमा साउन ५ गते पक्राउ गरिएको थियो । आवश्यक अनुसन्धानपछि अदालतको...
राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नेप्सेमा सूचीकृत भएको छ । बैंकले यो ऋणपत्र गत वैशाख ७ गतेदेखि १२ गतेसम्म बिक्रीका लागि खुला गरेको थियो भने वैशाख २१ गते बाँडफाँट सम्पन्न गरिएको थियो । बुधबार...
आइपीओ निष्कासनसँगै व्यापारिक धक्का: एनआईसी एशिया बैंकले ट्रेड टावर छाड्यो
काठमाडौं । नेपालको एक अग्रणी वाणिज्य बैंक एनआईसी एशिया बैंकले आफ्नो केन्द्रीय कार्यालय थापाथलीस्थित ट्रेड टावरबाट सारेर कमलादीमा स्थानान्तरण गरेको छ। बैंकले बैशाख महिनामै कार्यालय सारिसकेको हो। टावरले आइपीओ निष्कासन गरेर दोस्रो बजारमा शेयर कारोबार सुरु हुनु अघि नै...
नेपाल अब विकासशील मुलुकको यात्रामा अघि बढेको छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने ऐतिहासिक चरणमा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सभामा बुधाबर सम्बोधन गर्दै उनले सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अति...
बैदेशिक रोजगार म्यादी बीमा पुल खारेजको माग गर्दै सर्वोच्चमा रिट, आइतबार बहस हुने
काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको बैदेशिक रोजगार म्यादी बीमा पुल खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता गिरिजा अधिकारीले दर्ता गराएको उक्त रिटमाथि आगामी साउन १८ गते अन्तरिम आदेशमाथि छलफल गर्न पेशी तोकिएको...
बीमा कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट, कुनको किन्दा कति पर्छ ?
काठमाण्डौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा कायम भएको छ । बुधबार बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.७६...




















