बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन
काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् । सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून...
२८,५०० मेगावाटको लक्ष्यसहित पावर समिट २०२५ असोज २९-३० मा
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गर्दै आएको ऊर्जा क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन ‘पावर समिट २०२५’ को मिति परिवर्तन गरिएको जानकारी गराइएको छ। यसअघि तय गरिएको असोज १ र २ गतेको कार्यक्रम अब असोज २९...
योग्यता छानविन प्रकरणमा परेका शरद ओझाको रिट हेर्न नमिल्ने
काठमाडौं । योग्यता पेश गरेको छानविन प्रकरण निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आफ्नो पुनर्बहालीको माग गर्दै दायर गरेको रिट हेर्न नमिल्ने इजलासमा परेको छ ।सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलास इजलासमा...
खानी र गुणस्तर विभागलाई तीब्र रुपमा नतिजामुखि काम गर्न मन्त्री भण्डारीको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले खानी तथा भू–गर्भ विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई काममा परिणाममुखी नतिजा सुनिश्चित गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित विशेष छलफलमा दुवै विभागका महानिर्देशक तथा महाशाखा प्रमुखहरूलाई मन्त्री...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच यस बैंकका ग्राहकहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा...
सान्भी इनर्जी र ट्रेड टावरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से पसिूचक ५२.८७ अंकले घटेर २९४९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज सान्भी इनर्जी र ट्रेड टावरको शेयरमूल्यमा सकारात्मक...
बजारमा ठुलो करेक्सनः विकास बैंक र फाइनान्सका लगानीकर्ता डुबे, अब गिरावट कि बुल ?
काठमाडौँ । दुई दिनको निरन्तर वृद्धिपछि शेयर बजारमा आज ठुलो करेक्सन देखिएको छ । बजारमा लगानीकर्ताहरू नाफा बुक गर्ने मनस्थितिमा देखिएपछि बजार घट्न पुगेको हो । नेप्से सूचक अघिल्ला दुई दिन उल्लेखनीय रुपमा बढेको थियो । तर आज लगानीकर्ताहरू...
हिमालयन रिको मात्र एक अर्ब ३२ करोडको कारोबार, यी १० कम्पनीका झुम्मिए लगानीकर्ता
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से पसिूचक ५२.८७ अंकले घटेर २९४९ को बिन्दुमा कायम भएको छ । शेयर घटेतापनि हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको आज...
रसियामा गएको शक्तिशाली भूकम्पपछि जापान र अमेरिकामा विशाल सुनामी, अर्बौको बीमा दाबी पर्ने!
काठमाडौँ । रूसको सुदूरपूर्वी कामचात्का क्षेत्रमा बुधबार गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापान, अमेरिका र प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूमा विनाशकारी सुनामीका छालहरू पुगेका छन्। यस घटनाले तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने अर्बौं डलर बराबरको बीमा दाबी पर्ने...
दरमखोला हाइड्रोले भोलिदेखि सर्वसाधारणमा आईपीओ ल्याउँदै, कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले भोलिदेखि सर्वसाधारणमा आईपीओ ल्याउँदैछ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई...
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले साउन १८ गते आइतबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले परीक्षा दिउँसो ३ बजेदेखि ४ः३० सम्म सञ्चालन गर्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार...
काठमाडौंमा नक्कली सुन देखाएर सोझासाझालाई ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं । राजधानी काठमाडौंमा नक्कली सुन देखाएर मानिसहरूलाई झुक्याई गरगहना र नगद लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुली दुधौली–१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६...
सांग्रिला मोटर्सले ल्यायो लिपमोटरको नयाँ ‘बी १०’ ईभी एसयूभी, ६०० किलोमिटरसम्मको रेन्ज दिने दावी
काठमाडौं । गोल्छा ग्रुपअन्तर्गतको सांग्रिला मोटर्सले आफ्नो विद्युतीय गाडीको पोर्टफोलियो विस्तार गर्दै लिपमोटरको नयाँ ‘बी १०’ एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यो गाडी चीन बाहिर विश्व बजारमा पहिलोपटक नेपालबाट लन्च...
नेटवर्क समस्या समाधानपछि टेलिकमद्वारा प्रयोग नभएका प्याकेजको रकम फिर्ता
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा साउन १२ गते दिउँसो समस्या उत्पन्न भएको थियो। सोही कारण केही ग्राहकहरूले दोहोरिएर मोबाइल डेटा प्याकेज खरिद गर्नुपरेको अवस्थामा प्रयोगमा नआएका प्याकेजहरूको रकम ग्राहकको मोबाइल ब्यालेन्समा फिर्ता गरिएको कम्पनीले जानकारी दिएको छ । टेलिकमले...
प्रभु महालक्ष्मी लाइफको एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न, उत्कृष्टलाई सम्मान
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२ सम्पन्न भएको छ। चितवनको नारायणगढमा साउन १० देखि १४ गतेसम्म ५ दिन विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले पानसमा दीप...
वाणिज्य बैंकका सीईओपछि आज अध्यक्षसँग छलफलमा गभर्नर पौडेल, के छन् विषय ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल आज वाणिज्य बैंकहरूको सञ्चालक समितिका अध्यक्षहरूसँग सोल्टी होटलमा विशेष छलफल गर्दै छन्। यसअघि मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भेला भएका गभर्नर पौडेलले लगातार दोस्रो दिन बैंकिङ क्षेत्रका शीर्ष तहसँग परामर्श...
एक वर्षसम्म पनि विदेशी पुनर्बीमा दलाल कम्पनीले नेपालमा शाखा खोल्न सकेनन्
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको एक वर्षसम्म पनि कार्यालय स्थापना गर्न सकेको छैन । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालमा कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलाललाई तीन महिनाभित्र कार्यालय...
लघुवित्तको संकट गहिरिँदै : एक वर्षमै १४४ प्रतिशतले बढे ऋण तिर्न नसक्ने ग्राहक
काठमाडौँ । आर्थिक मन्दी, ऋण मिनाहा आन्दोलन र दोहोरो कर्जाको समस्या झेलिरहेको लघुवित्त क्षेत्र थप दबावमा परेको छ। नेपाल राष्ट्र बैंकअन्तर्गत कर्जा सूचना केन्द्रको तथ्यांकले लघुवित्तबाट ऋण लिई समयमै तिर्न नसक्ने ग्राहकको संख्या अकल्पनीय रुपमा बढेको देखाएको हो ।...
नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीलाई व्यवस्थापन तहबाटै धोका, सम्झौता कार्यान्वयन नभएपछि चर्कियो आन्दोलन
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी देशव्यापी रूपमा आन्दोलित बनेका छन् । यसअघि गत असोज २० गते भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कार्यान्वयन नभएपछि कम्पनीको देशभरका कर्मचारी आन्दोलित बनेका हुन् । नेरुडे मिर्मिरे...
गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी, मुख्य भवन जलेर नष्ट
काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान अचानक आगलागी भएको छ। रिसोर्टको मुख्य हल र रिसेप्सन रहेको भवनमा आगो लाग्दा ठूलो क्षति भएको छ। साढे पाँच सय जना अट्ने क्षमताको उक्त भवन काठबाट...




















