एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार नियुक्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा सन्तोष कुमार नियुक्त भएका छन् । बैंकको सयुक्त साझेदार पंजाब नेशनल बैंकको प्रतिनिधित्व गर्दै कुमारलाई नयाँ सञ्चालकको रुपमा नियुक्त गरीएको हो । उनलाई यस अघिका सञ्चालक राकेश ग्रोवरको स्थानमा नियुक्त गरिएको कम्पनी सचिव...


लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी सनराइज ब्लुचिप फण्डको लाभांश घोषणा

काठमाडौं । योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलले लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी सनराइज ब्लुचिप फण्डको लाभांश घोषणा गरेको छ। क्यापिटलको हिजो साउन १२ गते बसेको बैठकले लक्ष्मी भ्यालु फण्ड–२ का इकाइधनीका लागि कर सहित १५ प्रतिशत र लक्ष्मी सनराइज...


कर्णाली प्रदेश सरकारद्वारा १६ हजारभन्दा बढी घरको बीमा, नागरिकलाई प्राकृतिक विपद्मा आर्थिक सुरक्षा

काठमाडौँ ।  कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का जोखिमबाट नागरिकको निजी आवासीय घरलाई आर्थिक सुरक्षा दिने उद्देश्यले १६ हजारभन्दा बढी घरको बीमा गरेको छ। प्रदेश सरकारको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअन्तर्गत ल्याइएको ‘घर बीमा कार्यक्रम’...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले केही प्रदेश प्रमुख, ब्रान्च इन्चार्ज, मार्केटिङ अफिसर, एडमिन म्यानेजर, डेपुटी एडमिन म्यानेजर,...


घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुन आज भने तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको...


एनआईसी एशिया बैंकको ८.१७ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा

काठमाडौं । एनआईसी एशिया बैंकले शेयर धितोमा राखेर बेसरेटमा १ प्रतिशत थप ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले प्रतिष्पर्धी ब्याजदर भन्दै औसत आधार दरमा १ प्रतिशत प्रिमियम थपमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा दिने घोषणा गरेको हो...


यसरी हेर्नुहोस् हिमालयन बैंकको एफपीओको नतिजा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज एफपीओ बाँडफाँड गरेको छ। जसमा भाग्यमानी ९ लाख २५ हजार ४६ जनाले १० कित्ता शेयर हात पारेका छन्। जसमा सोहीमध्ये थप ९ जनाले अतिरिक्त १ कित्ता अर्थात् जम्मा ११ कित्ता शेयर हात पार्न...


हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाख २५ हजारले हात पारे शेयर

काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले आज ९ बजे एफपिओ बाँडफाँट गरेको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४...


समता घरेलु लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यका कागजात सहित...


शुभ लक्ष्मी कोषको १६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । खुलामुखी योजना ‘शुभ लक्ष्मी कोष’ को गत आर्थिक वर्षका लागि प्रतिफल (लाभांश) घोषणा भएको छ। योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले साउन १२ गते उक्त योजनाको इकाइधनीका लागि कर सहित १६ प्रतिशत लाभांश घोषणा गरेको हो। लाभांश...


कालीमाटीमा तरकारीः करेला १०, बन्दा २०, इस्कूस ३० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार तीते करेला र लाम्चो भन्टा १० रुपैयाँ लोकल बन्दा, लौका, हरियो डल्ले फर्सी २० रुपैयाँ र स्थानीय काउली ६० रुपैयाँ...


अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको सटहीदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २४ पैसाले बढेर एक डलरको खरीददर १३८.३७ रुपैयाँ र बिक्रीदर १३८.९७ रुपैयाँ कायम भएको छ। त्यसैगरी आज एक अष्ट्रेलियन डलरको खरीददर ९०.३१ रुपैयाँ र बिक्रीदर ९०.७० रुपैयाँ, १० जापानिज...


एशियन लाइफको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएको छ। यसअघि यो हकप्रदमा आवेदन दिने अन्तिम मिति आज साउन १३ गते तोकिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थपेर साउन २० गते कायम...


आज नाग पञ्चमी मनाइँदै

काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूले श्रद्धापूर्वक नाग पञ्चमी पर्व मनाउँदैछन्। यो दिन घरको मूल ढोकामा नागको चित्र टाँसी दूध, अक्षता आदि चढाएर पूजाआजा गर्ने परम्परा छ। नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। हिन्दू धर्ममा नागलाई धन, पानी र...


प्रतिकित्ता २१५ रुपैयाँमै यूनाइटेड अजोडको शेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी...


प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर बिक्री खुला, सबैले किन्न पाउने

काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलामीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्न लागेको हो। यसमा आवेदन दिंदा घटीमा १०० कित्ता र...


बेपत्ता भएका हायू परिवारका १६ सदस्यहरू पोखरा पुगेको खुलासा

काठमाडौं । हायू परिवारका १६ सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए । उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए...


हायू परिवारका १६ जना बेपत्ता भएका मध्ये एक जना प्रहरीको सम्पर्कमा

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएका मध्ये एक जनासँग प्रहरीको सम्पर्क भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाडौँमा बस्ने हायू परिवारकी माइली छोरी सुजाता हायू सम्पर्कमा आएकी हुन् ।...


लगानीकर्ताको आक्रोशपछि नेप्सेले सच्यायो गल्ती

काठमाडौं । नेप्सेले यसअघि अन्तिम विन्दु निकाल्दा भएको गल्ती सच्याएको छ। कम्पनीको अन्तिम मूल्यको आधारमा औषत निकाल्न पर्नेमा न्यूनतम मूल्यको आधारमा निकालेपछि गणना गडबढ भएको बताइएको छ। संशोधनपछि बजार परिसूचक नेप्से ७।१० अंकले बढेर २९७१।३१ विन्दुमा पुगेको देखिन्छ। यसअघि...


टेलिकमको इन्टरनेट अझै प्रभावित, फोजी र भोल्टी सेवामा समस्या

काठमाडौं । नेपाल टेलिकमको फोजी तथा भोल्टी (भीओएलटीई)मा समस्या देखिएपछि आज दिउँसो करिब २ बजेदेखि इन्टरनेट सेवा प्रभावित भएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै सेवामा अवरोध भएको जानकारी गराएको हो। नेपाल टेलिकमका अनुसार टूजी तथा थ्रीजी भने नियमित रूपमा...