धितोपत्र बोर्डद्वारा ३ खुलामुखी योजनालाई अतिरिक्त इकाई निष्काशनको अनुमति
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एकैपटक तीनवटा म्युचुअल फण्डलाई अतिरिक्त इकाई निष्काशनको अनुमति दिएको छ ।सोमबार बोर्डले सिटिजन्स सदाबहार योजना, एनएमबी सरल बचत फण्ड–ई र नबिल फ्लेक्सि क्याप फण्डलाई अतिरिक्त ईकाई निष्कासनको अनुमति दिएको हो । एनएमबी क्यापिटल कोष...
क्लोजिङ एभरेजिङमा त्रुटि: नेप्सेले तीनपटक सच्याएर अन्ततः ७.१० अंकले देखायो वृद्धि
काठमाडौँ । शेयर बजारमा सोमबार दिनभर देखिएको उतारचढावपछि नेप्से परिसूचक १२ अंकले बढेर बन्द भएको देखिएको थियो। तर अन्तिम १५ मिनेटको औसत मूल्यमा आधारित क्लोजिङ एभरेजिङ गर्दा भने बजार २.०७ अंकले घटेको देखाइएको थियो। साँझ बजार बन्द भएपछिको तथ्यांकले नेप्से...
१४ लाख ५२ हजार कित्ता आइपीओ निष्कासनका लागि सागर डिष्टिलरीले पायो अनुमति
काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले साउन १२ गते आइपीओ निष्कासनको अनुमति दिएको हो । अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १४ लाख ५२ हजार कित्ता आइपीओ जारी गर्ने छ ।...
‘नाइमा मोबिलिटी एक्स्पो २०२५ मा लखपति बन्ने अवसर’
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गरिने ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा एक्स्पो सम्बन्धी भिडियो प्रतियोगिताको घोषणा गरिएको छ। सो प्रतियोगिताले सहभागीहरूलाई सामाजिक सञ्जालमा भिडियो अपलोड गरी पुरस्कार जित्ने सुनौलो अवसर प्रदान गर्नेछ। नाइमाले...
नाइमा मोबिलिटी एक्स्पो २०२५ को तयारी तीव्र: ३५ वटा नयाँ ब्रान्ड लन्च हुने, ‘नेपालकै ठूलो प्रर्दशनी हुन्छ’
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा आयोजना गरिने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी तीव्र बनाइँदै छ। यसै सन्दर्भमा सोमबार राजधानीको सोल्टी होटल पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको विशेषता, उद्देश्य र योजनाबारे विस्तृत जानकारी दिइएको...
सरकारले गर्न सकेन सिंहदबारदेखि आफ्नो सम्पत्तिको बीमा, विवरण संकलन गर्दै प्राधिकरण
काठमाडौं ।सरकारले सिंहदबारदेखि आफनो बीमा गर्न नसकेपछि यतिबेला बीमा प्राधिकरणले नै बीमा गराउन सुरसार कसेको छ । बजेट भाषणमा निजी तथा सार्वजनिक घरहरूको बीमा अनिवार्य गर्नुपर्ने विषयलाई उठाउँदै आएको सरकारले सिंहदबार देखि सरकारी भवनको बीमा गर्न सकेको छैन ।...
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त
काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ । सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो । ५८ वर्षे उमेरहदका कारण देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि मुख्य...
विश्व बैंकले बढायो ऋणको ब्याजदर
काठमाडौं । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा...
नेपाल टेलिकमको नेटवर्कमा समस्या, फोन सम्पर्कमा कठिनाइ
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ भएको छ । नेपाल टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् । आज दिउँसो १२ बजेदेखि नै सम्पर्कमा कठिनाई, सम्पर्क भैसकेको कल समेत आफै काटिने र फोरजी नेटवर्क...
समता घरेलु लघुवित्त र सान्भी इनर्जीका लगानीकर्ता मालामाल
काठमाडौँ । काठमाडौं। कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा कायम भएको हो । शेयर बजार घटेतापनि आज समता घरेलु लघुवित्त र सान्भी इनर्जीका लगानीकर्ता...
शिवम् सिमेन्टको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । काठमाडौं। कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा कायम भएको हो । शेयर बजार घटेतापनि आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।...
शेयर बजारमा भरियो उत्साह, १९ अर्बको कारोबार, फाइनान्स र विकास बैंकका लगानीकर्ता मालामाल
काठमाडौं। कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा कायम भएको हो । आज ३२१ कम्पनीको चार करोड ४१ लख २४ हजार ९२४ कित्ता शेयर किनबेच...
सिन्धुलीमा १६ जनाको सिंगो परिवार नै बेपत्ता
काठमाडौं । सिन्धुलीमा एउटै घरबाट १६ जना आइतबारदेखि हराएका छन्। सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरका १६ जना सदस्य भएको सिंगै परिवार नै सम्पर्कविहीन भएको हो। वडाध्यक्ष रबिन श्रेष्ठका अनुसार घरका वस्तुभाउ यत्तिकै छाडेर उनीहरू घरबाट बेपत्ता भएका छन्। सिन्धुली प्रहरीले...
रसुवा बाढी : ८४ करोड रुपैयाँको बीमा दावी, कुन कम्पनीको कति ? (विवरणसहित)
काठमाडौं । गत असार महिनाको २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट करिव साढे ८४ करोड रुपैयाँको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित ११ निर्जीवन बीमा कम्पनीमा ८४...
प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको अवितरित हकप्रद लिलामीमा, सबैले किन्न पाउने
काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले भोलिदेखि अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलामीमा राख्दैछ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्न लागेको हो। यसमा आवेदन दिंदा घटीमा १०० कित्ता र बढीमा...
रिडी पावरको रेटिङ पुनः पुष्टि: वित्तीय जोखिम कायमै, कर्जा सुविधा रकममा गिरावट
काठमाडौँ । केयर रेटिङ्स नेपाल लिमिटेडले रिडी पावर कम्पनी लिमिटेडलाई दिइएको जारीकर्ता रेटिङ ‘केयर-एनपि बीबी+ (इश्यूअर)’ पुनः पुष्टि गरेको छ । यो रेटिङ आफैँमा कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ, जुन...
शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको...
नेपालमा एमसीसीले निरन्तरता पाउने
काठमाडौँ । अमेरिकी सरकारले नेपालमा कार्यान्वयनमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेको छ । अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको जानकारी अर्थमन्त्रालयले दिएको हो । सोमबार...
एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा छूट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि (केडीसी) मा दाँतको उपचार सेवा लिंदा छूट पाउने भएका छन्। बैंक र केडीसीबीच भएको सम्झौता अनुसार केडीसी लगायत विभिन्न ठाउँमा रहेका यसका शाखाहरूमा दाँत...
सिटिजन लाइफद्वारा उत्कृष्ट अभिकर्ता र एजेन्सीहरुको सूची सार्वजनिक
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बीमा व्यवसाय वृद्धिमा अब्बल र बलियो बन्दै गएको छ । कम्पनीमा सक्रिय रहेका हजारौं अभिकर्ताहरुको कडा मिहिनेत र परिश्रमका कारण कम्पनीको व्यवसाय वृद्धिले गति लिएको हो । देशैभरीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै टिम...




















