प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको अवितरित हकप्रद लिलामीमा, सबैले किन्न पाउने

काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले भोलिदेखि अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलामीमा राख्दैछ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्न लागेको हो। यसमा आवेदन दिंदा घटीमा १०० कित्ता र बढीमा...


रिडी पावरको रेटिङ पुनः पुष्टि: वित्तीय जोखिम कायमै, कर्जा सुविधा रकममा गिरावट

काठमाडौँ । केयर रेटिङ्स नेपाल लिमिटेडले रिडी पावर कम्पनी लिमिटेडलाई दिइएको जारीकर्ता रेटिङ ‘केयर-एनपि बीबी+ (इश्यूअर)’ पुनः पुष्टि गरेको छ । यो रेटिङ आफैँमा कम्पनीले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ, जुन...


शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको...


नेपालमा एमसीसीले निरन्तरता पाउने

काठमाडौँ । अमेरिकी सरकारले नेपालमा कार्यान्वयनमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेको छ । अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको जानकारी अर्थमन्त्रालयले दिएको हो । सोमबार...


एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा छूट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि (केडीसी) मा दाँतको उपचार सेवा लिंदा छूट पाउने भएका छन्। बैंक र केडीसीबीच भएको सम्झौता अनुसार केडीसी लगायत विभिन्न ठाउँमा रहेका यसका शाखाहरूमा दाँत...


सिटिजन लाइफद्वारा उत्कृष्ट अभिकर्ता र एजेन्सीहरुको सूची सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बीमा व्यवसाय वृद्धिमा अब्बल र बलियो बन्दै गएको छ । कम्पनीमा सक्रिय रहेका हजारौं अभिकर्ताहरुको कडा मिहिनेत र परिश्रमका कारण कम्पनीको व्यवसाय वृद्धिले गति लिएको हो । देशैभरीका हजारौं अभिकर्ताहरुलाई पछि पार्दै टिम...


हिमालयन बैंकको एफपिओ भोलि बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

काठमाडौँ । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ भोलि अर्थात् साउन १३ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका भोलि बिहान ९ बजे एफपिओ बाँडफाँट हुने भएको हो । बैंकको एफपिओमा ८ लाख ६३ हजार ९१९ जनाको...


पुँजीभन्दा ३.२१ गुणा बढी ऋणमा भूगर्भ सिमेन्टः व्यापार समेत सुस्त, लगानीकर्ता फसाउन आइपीओको तयारी

काठमाडौँ । भूगर्भ सिमेन्ट लिमिटेड वित्तीय असन्तुलनको गम्भीर अवस्थाबाट गुज्रिरहेको देखिएको छ । कम्पनीले उत्पादन विस्तार र पूर्वाधारमा धेरै लगानी गरे पनि पुँजीको तुलनामा अत्यधिक ऋण लिएको कारण आर्थिक अस्थिरताको दलदलमा फसेको हो । कम्पनीको कुल ऋण र पुँजी...


नेपाल रिका सञ्चालक दिनुका पोख्रेलले दिइन् राजीनामा

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालक दिनुका पोख्रेलले राजीनामा दिएकी छिन्। दिनुका पोख्रेल २०८० असार १५ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भई समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गर्दै आएकी थिइन्।...


ट्रायम्फको दोस्रो एक्सचेन्ज क्याम्प सुरु: पुरानो बाइक दिनुहोस्, प्रिमियम मोटरसाइकलमा अपग्रेड लिनुहोस्!

काठमाडौं । नेपालका लागि आधिकारिक ट्रायम्फ मोटरसाइकल वितरक हंसराज हुंलासचन्द एण्ड कम्पनी प्रालिद्वारा आयोजित दोस्रो संस्करणको “ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प” आजदेखि बाइकरस क्याफे, नक्साल, काठमाडौंमा सुरु भएको छ । यो विशेष ५–दिने क्याम्प साउन ११ देखि १५ गतेसम्म ९जुलाई...


कुथेली बुखरी स्मल हाइड्रोकी सञ्चालक खरेलको राजीनामा स्वीकृत

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरकी सञ्चालक सुमित्रा खरेलको राजीनामा स्वीकृत भएको छ । खरेलले असार १५ गते संचालक समितिमा राजीनामा पेश गरेकी थिईन । संचालक समितिको बैठकले साउन ९ गते उनको राजीनामा स्वीकृति गरेको थियो ।


देशका मुख्य १३ राजमार्ग अवरुद्ध (सूचीसहित)

काठमाडौं । वर्षासँगै देशका अधिकांश स्थानका मुख्य राजमार्गहरु अबरुद्ध बनेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशभरीका १३ वटा राजमार्ग अवरुद्ध रहेको जनाएको हो । हाल काठमाडौं–नुवाकोट, कोशी राजमार्ग, नेपाल र चिन नाका जोड्ने पुल, पासाङ ल्हामु...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज स्थिर रहेको छ । आइतबार घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...


जर्मनीमा रेल दुर्घटनामा परी तीन जनाको मृत्यु, कैयौं घाइते

काठमाडौं । दक्षिण–पश्चिम जर्मनीको रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन्। जर्मन प्रहरीका अनुसार दुर्घटना स्थानीय समय अनुसार आइतबार साँझ ६ः१० बजे भएको हो। डोइचे बान...


बुढीगण्डकी जलविद्युत कम्पनीको सीईओ बन्न चार दावेदार प्रतिस्पर्धामा

काठमाडौँ । बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि चार जनाको नाम अन्तिम चरणमा पुगेको छ। कम्पनीले असार २४ गते दरखास्त आह्वान गरेपछि गठित छनौट समितिले चार जनाको आवेदन स्वीकृत गरेको हो। अब यीमध्ये एकजनालाई चार...


सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) को लाभांश घोषणा भएको छ। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले गत आर्थिक वर्षका लागि स्किमको इकाइधनीका लागि कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो। लाभांश साउन ११...


पुरानो लाभांश लिन सूर्यज्योति लाइफको आग्रह

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई आग्रह गरेको छ। कम्पनीले पारित गरेको लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएकोले त्यस्तो शेयरधनीको विवरण शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा...


यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लाम्चो भन्टा र तीते करेला १० रुपैयाँ,...


आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले नायब प्रबन्धक (विभागीय प्रमुख)/सहायक प्रबन्धक पदमा २ जना, सहायक/वरिष्ठ सहायक पद र प्रशिक्षार्थी सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। नायब प्रबन्धकका...


पुरानो लाभांश लिन तारागाउँ रिजेन्सी होटल्सको आग्रह

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई आग्रह गरेको छ। होटल्सले वितरण गरेको लाभांश अझैसम्म पनि केही शेयरधनीले नलिएको जनाएको छ। त्यस्तो शेयरधनीको विवरण शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेबसाइटमा...