यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लाम्चो भन्टा र तीते करेला १० रुपैयाँ,...
आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले नायब प्रबन्धक (विभागीय प्रमुख)/सहायक प्रबन्धक पदमा २ जना, सहायक/वरिष्ठ सहायक पद र प्रशिक्षार्थी सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। नायब प्रबन्धकका...
पुरानो लाभांश लिन तारागाउँ रिजेन्सी होटल्सको आग्रह
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई आग्रह गरेको छ। होटल्सले वितरण गरेको लाभांश अझैसम्म पनि केही शेयरधनीले नलिएको जनाएको छ। त्यस्तो शेयरधनीको विवरण शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेबसाइटमा...
आइएमई मोटर्सले पायो ‘बेस्ट सर्भिस प्रोभाइडर’ अवार्ड
काठमाडौं । आइएमई मोटर्सले अशोक लेल्याण्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘बेस्ट सर्भिस प्रोभाइडर’ अवार्ड पाएको छ। आइएमई मोटर्स र अशोक लेल्यान्डले साझेदारीको एक दशक पूरा गरिरहँदा यो अवार्ड प्राप्त गरेको हो। यो अवार्ड पाउनुले साझेदारीम...
अमेरिकी डलरको भाउ स्थिर, अरु मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहँदै एक डलरको खरीददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.७० रुपैयाँ र बिक्रीदर ९१.१० रुपैयाँ र १० जापानिज...
रिज लाइन इनर्जीले आईपीओ निष्कासन गर्ने
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव सहित भदौ ४ गते ललिपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो ३ बजे चौथो वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्र्ने र त्यसबाट प्राप्त हुने...
कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने
काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निकालेको छ ।यो निष्कर्ष निकाल्दै सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उच्च...
पुनर्बहालीको माग गर्दै शरद ओझा सर्वोच्चमा, भोलि अन्तरिम आदेशमाथि छलफल हुने
काठमाडौं । बीमा प्राधिकरणका निलम्वित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते सोमबार छानविन समिति गठन गरी निलम्वनमा परेका बीमा प्राधिकरणका निलम्वित अध्यक्ष ओझाले बिहिबार दायर गरेको...
लिट्मस केबल्सको “पावर पार्टनर्स मीट २०८२” सफतापूर्वक सम्पन्न
काठमाडौं । नेपालको वायर तथा केबल उद्योगको एक अग्रणी नाम लिट्मस इन्डस्ट्रीज लिमिटेडले आफ्नो तेस्रो “पावर पार्टनर्स मिट २०८२” काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट करिब २०० जना डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थिति रहेको थियो ।...
रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो ।...
स्थानीय तहका निकायलाई बैंक खाता खोल्न राष्ट्र बैंकबाट थप अनुमति लिनु नपर्ने
काठमाडौँ । अबदेखि स्थानीय तहका समिति, बोर्ड र कोषहरूले वाणिज्य बैंकमा खाता खोल्न नेपाल राष्ट्र बैंकको अतिरिक्त स्वीकृति लिनु नपर्ने भएको छ । राष्ट्र बैंकले सरकारी कारोबार गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरूलाई नयाँ निर्देशन जारी गर्दै यस्तो खाता सञ्चालन...
‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ मा कुन-कुन बिषय समेटिएका छन् ?
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले ‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ जारी गरेको छ । प्राधिकरणले यसअघि जारी गरिसकेका २०७८ र २०८१मा समावेश भएका बिषयहरु समेटिएर ‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ जारी गरेको प्रापिधकरणले...
नेपाल उद्योग परिसंघद्वारा १९ समिति, परिषद् र मञ्च गठन
काठमाडौं । नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार...
हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघद्वारा आयोजित नेतृत्व विकास तथा अभिबृद्धि तालिम भव्य रुपमा सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले आयोजना गरेको ‘कर्मचारी नेतृत्व विकास तथा अभिबृद्धि तालिम कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न प्रदेशहरुमा कार्यरत १६० जना कर्मचारीहरुको सहभागितामा शनिवार काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको...
बैंकिङ अपराधको चाप काठमाडौंमै केन्द्रित, देशभर १३ हजारभन्दा बढी मुद्दा
काठमाडौँ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकिङ कसुरसम्बन्धी मुद्दामा चार प्रतिशतभन्दा बढी वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा देशभरबाट बैंकिङ कसुरका १३ हजार ८३७ वटा मुद्दा दर्ता भएका छन्। देशका विभिन्न प्रदेशमध्ये काठमाडौं...
उपदान तथा पेन्सन कोषको १ अर्ब मुद्दती निक्षेपमा राख्ने राष्ट्र बैंकको तयारी, बैंकहरूलाई खुला आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा राख्ने प्रक्रिया सुरु गरेको छ। आइतबार केन्द्रीय बैंकले सूचना जारी गर्दै सो रकम एक वर्ष अवधिका लागि निक्षेप...
नियमविपरीत वाई-फाई हटस्पट सञ्चालनमा अब कारबाही, प्राधिकरणको कडा चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विनियमावलीविपरीत सञ्चालन भइरहेको वाई-फाई हटस्पट सेवा सम्बन्धमा कडाइ गर्ने भएको छ। आइतबार सूचना जारी गर्दै प्राधिकरणले वाई-फाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधान विपरीत सेवा सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको...
“We can.” Theme को मूलमन्त्र लिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भव्यताकासाथ सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रमुख, सेल्स एक्जुकेटीव, ब्रान्च अपरेशन, बिभागिय प्रमुख, उच्च व्यवस्थापन लगाएत संचालक समितिका पदाधिकारीको उपस्थितिमा करिब २०० जना कर्मचारीहरुको उपस्थितिमा आयोजित सेल्स कन्भेन्सन २०८२ भव्यताका साथ सम्पन्न...
चितवनको विद्युत अवरोध लोडसेडिङ होइन, प्राविधिक समस्या मात्र हो: प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक कारणले भएको स्पष्ट पारेको छ । प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएकोप्रति गम्भीर...
बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौँ । आठ दिनपछि शेयर बजारमा करेक्सन देखिएको छ । निरन्तर बढी रहेको बजारमा लगानीकर्ता आज बिक्री तिर हाबि हुँदा बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अकंले घटेर २९५८.८१ बिन्दुमा कायम भएको छ । आज ३२३...



















