सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै मार्केटिङ र क्लेम विभागमा कर्मतारी माग गरेको हो । कम्पनीले गण्डकी प्रदेश प्रमुखको लागि एक जना, काठमाडौं उपत्यका र बाहिरका...


२५ प्रतिशत लगानी गरेर १०० प्रतिशत खेलाउनेमाथि सेबोनले बोल्यो धावा, ब्रोकरले बैंक चलाउने दिन सकिए

काठमाडौं । पछिल्ला केही बर्षहरुदेखि नेपालका ब्रोकर कम्पनीहरु आफैले बैंक चलाउँदै आएका थिए । ब्रोकर कम्पनीहरुले हुँदै नभएको ब्यालेन्स कृत्तिम रुपमा सिर्जना गरी लगानीकर्ताहरुलाई दिँदै आएका थिए । यही गलत प्रवृत्तिका कारण नेपालको शेयर बजारमा माफियाहरुले चलखेल गर्दै आएका...


निरन्तर महङ्गीदै सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । नेपाली बजारमा आज सुन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...


हाइड्रोपावरमा २५ करोडको शेयर लगानी गर्ने सिनर्जी पावरको निर्णय

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले दुई वटा हाइड्रोपावर आयोजनामा लगानी गर्ने भएको छ। कम्पनीको मंगलबार साँझ बसेको संचालक समितीको बैठकले दुई आयोजनामा २५ करोड रुपैयाम बराबरको शेयर लगानी गर्ने निर्णय गरेको । कम्पनीले एपेक्स मकालु हाइड्रोपावर लिमिटेडमा ११...


बोटलर्स नेपाल (तराई) ले बुझायो ७८ करोड कर

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले ठूलो करदाता कार्यालयसँग कर सम्बन्धी दायित्व भुक्तानी गरेको छ। कम्पनीले धितोपत्र दर्ता तथा निर्गमन विनियमावली, २०७३ को नियम २६(५) तथा धितोपत्र सूचीकृत विनियमावली, २०७५ को नियम २२(१) बमोजिम भुक्तानी गरेको हो। वित्त विधेयक...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख १४ हजार ४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो।...


बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले दिइन् राजीनामा

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले राजीनामा दिएकी छिन् । उनले गत साता नै राजीनामा दिएकी हुन् । प्राधिकरणबाट उनको राजीनामा स्वीकृत भइसकेको छ । बीमापोष्टले उनीसँग कुराकानी गर्दा केही दिनदेखि स्वास्थ्यमा समस्याको कारण बोर्डको बैठकमा पनि...


आज प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ। बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष रूपमा उत्तर दिनेछन्। यसका साथै सभामुखले राष्ट्रपतिको कार्यालयबाट मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्र पढेर सुनाउने र...


यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ र तने बोडी २५ रुपैयाँ प्रतिकिलो न्यूनतम...


थप बढ्यो अमेरिकी डलरको मूल्य, अरु मुद्राको सटहीदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हिजो २४ पैसाले बढेको अमेरिकी डलरको भाउ आज फेरि १२ पैसाले बढेर एक डलरको खरीदमूल्य १३७.९० रुपैयाँ र बिक्रीमूल्य १३८.५० रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.८१ रुपैयाँ र...


निफ्राको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आव खुद नाफा १३.८६ प्रतिशतले घटेको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब ३२ करोड ९८...


झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ ल्याउने, क–कस्ले कति कित्तासम्म भर्न पाइन्छ आवेदन?

काठमाडौं । झापा इनर्जी लिमिटेडले यही साउन १४ गतेदेखि शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते...


प्रतिकित्ता १०० रुपैयाँमै छ्याङ्दी हाइड्रोपावरको ३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले २ लाख ९८ हजार ८३२ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले गत जेठ २३ देखि असार २७ गतेसम्म हकप्रद शेयर निष्कासन गरेकोमा आवेदन नपरी बाँकी रहेको उक्त शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको...


सन नेपाल लाइफको लिलामी शेयर बाँडफाँड, कट अफ प्राइस कति?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ देखि ३० गतेसम्म लिलाम बिक्रीमा राखेको अवितरित हकप्रद शेयर हिजो बाँडफाँड गरेको छ। कम्पनीले लकइनमा नरहेको संस्थापकतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारणतर्फको १ लाख ४० हजार ४५७ कित्ता...


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।...


बैंक खातामा पैसा भएमात्र दोस्रो बजारबाट शेयर किन्न मिल्ने, आईपीओ भर्नेबित्तिकै भेरिफाइ हुने

नेपाल धितोपत्र बोर्डले अबदेखि बैंक खातामा पैसा भएमात्र दोस्रो बजारबाट शेयर किन्न मिल्ने व्यवस्था गर्ने भएको छ । बोर्डले आर्थिक वर्ष २०८२–८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै व्यवस्था गर्न लागेको हो...


धितोपत्र बोर्डको नयाँ नीति सार्वजनिकः के के गर्दै छ वर्षदिनमा सेबोन ? (पूर्णपाठसहित)

काठमाडौं। नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले यस वर्ष कुनै औपचारिक सार्वजनिक कार्यक्रम नगरी आफ्नो वेबसाइटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। नेपाल सरकारले...


ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले...


एनआरएनले नागरिकताको आधारमा नेपाली पूँजीबजारमा लगानी गर्न पाउने

काठमाडौँ । अब गैर आवासीय नेपाली (एनआरएन) हरूले नेपाली सेयर बजारमा प्रत्यक्ष रुपमा सहभागी हुन सक्ने बाटो खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नागरिकता प्रमाणका आधारमा उनीहरूलाई सेयर कारोबार गर्न दिने कानुनी तथा प्राविधिक पूर्वाधार तयार पार्ने घोषणा...


राष्ट्रिय बीमा कम्पनीमा अर्थमन्त्रीको संरक्षणले प्राधिकरणलाई समस्या

काठमाडौं । सरकारी स्वामित्वमा रहेको र अर्थमन्त्रीको संरक्षणमा रहेको राष्ट्रिय बीमा कम्पनीमाथिको स्थलगत सर्वेक्षण सुपरिवेक्षण रिर्पोटमा के गर्ने भन्ने बिषयमा प्राधिकरणमा अन्यौलता सिर्जना भएको छ। अख्तियारको पत्र बीमा प्राधिकरणमा पुगेपछि प्राधिकरणले असारमसान्त भित्र स्थलगत सुपरिवेक्षणमा भेटाएको कैफियतलाई यति बेला...