राधी विद्युत कम्पनीले ६९.८९ प्रतिशत हकप्रद ल्याउने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो चुक्तापूँजीको ६९.८९ प्रतिशत बराबरको हकप्रद शेयर ल्याउने भएको छ। कम्पनीको पुष २८ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो। सभाबाट पारित निर्णयअनुसार कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको...
नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
काठमाडौं । स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम बिन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा यससम्बन्धमा जानकारी दिंदै मन्त्री पौडेलले लेखेका छन्,‘स्वास्थ्य बीमाको...
बदलिँदै हजारको नोट: सरकारबाट नयाँ डिजाइन अनुमोदित, पौडेलकै हस्ताक्षरमा छपाइ थालिने
काठमाडौं । सरकारले हजार रुपैयाँको नयाँ नोटका लागि प्रस्तावित चित्र र साइजलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकले पेश गरेको नमूना अनुमोदन गर्दै नयाँ नोट छपाइ प्रक्रिया अगाडि बढाउने बाटो खुला गरिदिएको हो ।...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बेटर नेपाल संस्थालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पिंगलास्थान, काठमाडौंमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय संचालन गर्न ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बेटर नेपालले संचालन गरेको बाल सारथीले अनाथ तथा अति विपन्न वर्गका बालबाकालिकाहरुलाई शिक्षाको अवसर दिलाउँदै...
गाःहिटी पुनःनिर्माण सुरु, छाया सेन्टर भत्काएर ठबही कहिले बन्ला ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदाको खोजी र पुनः निर्माणलाई तीब्रता दिएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले सोही क्रममा काठमाडौं महानगरपालिका–२६ मा अवस्थित ऐतिहासिक गाः हिटीको पुनः निर्माण कार्य अघि बढाएको हो । संरचनागत रुपले जीर्ण अवस्थामा...
सञ्चयकर्तालाई राहत : कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर साउन १ देखि लागू, सापटीमा छूटको व्यवस्था
काठमाडौँ । कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर निर्धारण गरेको छ । कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२...
सिटिजन्स बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८१–८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका १९,...
एमालेबाट निर्वाचित कल्याणपुरका मेयर साहलाई एक लाख घुससहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुसहित नियन्त्रणमा लिएको छ। मेयर रामपुकार साहलाई एक लाख घुससहित अख्तियारको टोलीले बुधबार कार्यालयबाटै नियन्त्रणमा लिएको हो । आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिए...
मेटलाइफ ‘सोशल मिडिया इनिसिएटिभ अफ द इयर नेपाल’ द्वारा सम्मानित
काठमाडौँ । मेटलाइफ नेपालले सिंगापुरमा गत साता आयोजित इन्स्योरेन्स एशिया अवाड्र्स २०२५ मा सोसल मिडिया इनीसिएटिभ अफ द इयर—नेपाल उपाधि प्राप्त गरेको छ । यो सम्मान मेटलाइफ नेपालको वान बाई मेटलाइफ एपमार्फत हेल्थ रिस्क एसेस्मेन्ट सुविधा प्रवद्र्धन गर्ने डिजिटल...
यी तरिकाबाट हेर्नुहोस् हिम स्टार उर्जाको आइपीओ नतिजा
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बाँडफाँट गरेको छ । जसमा ७७ हजार ३९७ जना आवेदकलाई मात्र शेयर प्राप्त भएको छ। बाँकी १८ लाखभन्दा बढी आवेदक खाली हात परेका छन्। शेयर...
हिम स्टार उर्जाको आइपीओ बाँडफाँट, ७७ हजार ३९७ जनाले पाए शेयर
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आइपीओ बाँडफाँट गरेको हो । आइपीओको लागि २० लाख ४४ हजार ४५६ जनाले २.४० करोड कित्ता शेयर माग गर्दै...
दुई कम्पनीमा सकारात्मक सर्किट, यी १० वटाले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेसँगै १९३ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । बुधबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज केबिएल डिभेन्चर र थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...
शेयर बजारमा १४ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेसँगै कारोबारमा पनि उच्च बृद्धि भएको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन् । बुधबार बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको...
पुँजी बजारमा रौनकः १४ अर्बको कारोबार, के लगानीकर्ता बैंक र लघुवित्तमा सिफ्ट हुँदै छन् ?
काठमाडौँ । शेयर बजारमा पछिल्ला दुई दिन यता हरियाली देखिएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले पूँजी बजारमा सकारात्मक माहोल बनाएको हो । गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो...
यस्ता छन् मन्त्रीपरिषद् बैठकका २९ निर्णय
काठमाडौं । असार २३ र ३० गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २९ निर्णय सार्वजनिक गरेका हुन् । असार ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि...
जुम्लामा पहिलोपटक विद्युतीय भ्यान पुर्याउँदै दिगो, दुर्गम यात्रामा ‘डाँफे’को प्रवेश
काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधनको विस्तारको क्रममा एक नयाँ इतिहास रच्दै दिगो ग्रुप अफ कम्पनीले पहिलोपटक जुम्लामा डीएफएसके डाँफे विद्युतीय भ्यान पुर्याएको छ। दिगोले एकैपटक ९ वटा डीएफएसके डाँफे विद्युतीय भ्यानहरू हस्तान्तरण गर्दै विद्युतीय सवारीसाधनलाई दुर्गम भूगोलसम्म विस्तार गर्न सफल...
निवृत्तभरकका लागि नयाँ व्यवस्थाः भर्चुअल उपस्थितिमै खाता नवीकरण, विदेशबाटै भुक्तानी सहज (पूर्णपाठ)
काठमाडौँ । अर्थमन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि २०८२ जारी गरेको छ । निवृत्तभरण भुक्तानी व्यवस्थालाई सरल, सहज एवं पारदर्शी बनाउन आर्थिक कार्यविधि तथावित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालले कार्यविधि...
नेपाल लाइफलाई ऐतिहासिक सफलता, कसरी सम्भव भयो वर्षदिनमै १० अर्बको नयाँ व्यवसाय ?
काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रको अग्रणी भूमिकामा रहेको नेपाल लाइफ इन्स्योरेन्सले ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरी जीवन बीमा क्षेत्रमै वर्षदिनमा सर्वाधिक प्रथम बीमा शुल्क आर्जन...
भारतबेन्ज गाडी विक्रेता ओम्नी मोटर्सको व्यापारमा पुनः सुधार, ९ महिनामै ७९ करोडको व्यापार
काठमाडौँ । भारतबेन्ज ब्रान्डका व्यावसायिक सवारीसाधन नेपालमा बिक्री वितरण गर्दै आएको ओम्नी मोटर्स प्रालिले पछिल्लो समय फेरि कारोबारमा सुधार गर्न थालेको छ। पछिल्ला केही वर्षमा गिरावटतर्फ उन्मुख देखिएको व्यापार अब विस्तारोन्मुख अवस्थामा प्रवेश गरेको संकेत कम्पनीले २०२५ को सुरुवाती...
शेयर स्वामित्व फेर्न उन्नति सहकार्य लघुवित्तले बोलायो विशेष साधारणसभा
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर स्वामित्व फेर्ने प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ। कम्पनीको असार ३१ गतेको सञ्चालक समितिको बैठकले साउन १७ गते शनिबार भैरहवास्थित एशियन बुद्ध होटलमा बिहान १० बजेदेखि विशेष साधारणसभा बस्ने निर्णय...




















