हिम स्टार उर्जाको आइपीओ आज बाँडफाँट हुँदै, १९ लाखको हात रित्तो हुने
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओमा आज बाँडफाँट हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आइपीओ आज दिउँसो ३ बजे बाँडफाँटको गरि रहेको हो । कम्पनीको आइपीओ हात पार्ने भाग्यकै भर पर्नुपर्ने देखिएको छ ।...
नेपाल इन्स्योरेन्सको रेटिङ पुनः पुष्टि, वित्तीय दायित्व चुक्ता गर्ने क्षमतामा सुरक्षित
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको जुलाई २०२५ मा जारी रेटिङलाई इन्फोमेटिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेटिक्स नेपाल) ले पुनः पुष्टि गरेको छ। कम्पनीको ‘इस्युअर रेटिङ’ आईआरएन ए- (आईएस) [सिंगल ए माइनस (इस्युअर)] कायम गरिएको हो। उक्त रेटिङ प्राप्त...
स्वावलम्बन लघुवित्तका कर्मचारी साढे २ महिनादेखि बेपत्ता
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका एक जना कर्मचारी साढे २ महिनादेखि सम्पर्कबिहीन भएका छन् । कम्पनीको सहायक प्रशिक्षार्थी पदमा कार्यरत राजु राउत बैशाख १२ गतेदेखि बिना कुनै जानकारी सम्पर्कबिहीन बनेका हुन् । वीरगंज महानगरपालिका–१६, पर्सा घर भएका...
छात्रवृत्तिका लागि काठमाडौं महानगरमा देशभरबाट १७ हजार बढी आवेदन, विज्ञानतर्फ झन्डै ७१% आकर्षण
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरेसँगै देशभरबाट व्यापक रूपमा सहभागिता देखिएको छ। महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९...
उपभोक्ता ऐन उल्लङ्घन गर्ने ९ फर्ममाथि कारबाही, दुई कम्पनीलाई लाखौं जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको अनुगमनमा उपभोक्ता संरक्षण ऐन २०७४ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लङ्घन गरेको पाइएका नौ वटा फर्म र संस्थामाथि जरिवाना तथा निर्देशनात्मक कारवाही गरेको छ। अनुगमन टोलीले बुटवल उपमहानगरपालिका–११ मा...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
साउन महिनाको लागि ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले साउन महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत...
चीनमा घुस लिने मन्त्रीलाई मृत्युदण्ड
काठमाडौं । चीनमा भ्रष्टाचारविरुद्धको कठोर अभियानअन्तर्गत एक पूर्व उपमन्त्रीस्तरका अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन आयोगमा उपमन्त्रीका रूपमा कार्यरत रहेका लुओ युलिनमाथि ठूला आर्थिक अनियमितता र आन्तरिक कारोबार (इन्साइडर ट्रेडिङ) मा संलग्न भएको अभियोग प्रमाणित...
निक्षेपको ब्याजदर ह्वात्तै घटाउने बैंकहरूको निर्णय
काठमाडौं । साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर फेरि घटेको छ। नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै अधिकांश बैंकहरूले पनि ब्याजदर घटाएका हुन्। नयाँ मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा, स्थायी तरलता सुविधा...
प्रभु बैंकले घटायो ब्याजदर, साउन महिनामा कुन खातामा कति पाइन्छ ब्याज ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५० प्रतिशत...
केरुङ घटनाको बीमा दावीको अवस्था अन्योल
काठमाडौं । गत असार २४ गते चीनतर्फको सीमा नाका केरुङमा आएको बाढीबाट ठूलो धनजनको क्षति हुन पुगेको छ । तर, घटना भएको एक साता बितिसक्दा पनि उक्त घटनामा कति बीमा दावी परेको छ र बीमाको अवस्था के छ भन्ने...
सिद्धार्थ बैंकको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन सकिने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार २१ गतेदेखि निष्कसनमा ल्याएको १० वर्षे अवधि र वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेञ्चर २०९१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यसअन्तर्गत बैंकले प्रतिडिबेञ्चर १ हजार रुपैयाँका दरले २५ लाख...
कास्कीका यातायात कार्यालय सहयोगी घुस सहित रंगेहात पक्राउ
काठमाडौं । कास्कीको यातायात व्यवस्था कार्यालयका कार्यालय सहयोगी दिपक पौडेल घुस सहित रंगेहात पक्राउ परेका छन्। सवारी चालक अनुमति पत्र शाखाका सहयोगी पौडेललाई सेवाग्राहीबाट ७ हजार घुस लिइसकेको अवस्थामा घुस सहित अख्तियारले रंगेहात पक्रेको हो। कार्यालय सहयोगी पौडेलले लाइसेन्सको...
लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १ लाख १ हजार ५३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई खरीद गर्न प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २६ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, तने बोडी १५ रुपैयाँ र तीते करेला...
झापा इनर्जीलाई आईपीओ निष्कासन गर्न अनुमति
काठमाडौं । झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले असार ३१ गते कम्पनीलाई ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३७ रुपैयाँ र बिक्रीदर १३७.६० रुपैयाँ तोकिएको छ। यता एक अष्ट्रेलियन डलरको खरीददर ८९.९० रुपैयाँ र बिक्रीदर ९०.२९ रुपैयाँ र १० जापाजिन यनको खरीददर ९.२६ रुपैयाँ र बिक्रीदर...
स्थानीय चुनाव हारेकी न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं । कर्मचारी सरुवामा घुस मागेको आरोपपछि राजीनामा दिन बाध्य भएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य भगवती न्यौपानेलाई मन्त्री नियुक्त गरेका छन्। गत सोमबारमात्रै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका गुप्ताको चौतर्फी आचोलना भएपछि प्रधानमन्त्री...
हिमालयन बैंकको एफपीओ आजदेखि बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि एफपीओ बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमा...
शाइन रेसुङ्गा बैंकको ऋणपत्र आजदेखि बिक्रीमा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र...




















