शाइन रेसुङ्गा बैंकको ऋणपत्र आजदेखि बिक्रीमा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आज असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गरेको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र...
एनएमबि लघुवित्तको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा आज पोखराको होटल सिटी स्क्वायर प्रा.लि मा बिहान ९ बजेदेखि बस्दैछ। उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी...
असार मसान्तसम्म विवरण बुझाउने कम्पनीहरूलाई ९० प्रतिशत छुट
काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले असार मसान्तसम्म कम्पनीहरूले बुझाउन बाँकी विवरण, सूचना वा जानकारी सहित निवेदन बुझाए ९० प्रतिशत छुट दिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले यस्तो जानकारी दिएका हुन् । सूचनामा भनिएको छ...
अर्थमन्त्री पौडेलको ‘वैकल्पिक वित्त रोडम्याप’: ठूला आयोजना निर्माणमा अब स्रोत अभावको बहाना छैन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राखेको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक...
गृह मन्त्रालयका चार सहसचिवको सरुवा, अध्यागमन विभागमा नयाँ महानिर्देशक
काठमाडौं । गृह मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले मंगलबारको निर्णयअनुसार महत्वपूर्ण पदस्थानमा परिवर्तन गर्दै प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा नियुक्त गरेको हो । यसअघि अध्यागमन विभागका महानिर्देशक रहेका गोविन्दप्रसाद रिजाललाई मन्त्रालयमा फिर्ता बोलाइएको...
नयाँ अध्यक्षलाई बीमा प्राधिकरणका कर्मचारीले यसरी गरे भव्य स्वागत (तस्विरहरु)
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष सेवन्तक पोखरेललाई कर्मचारीहरुले भव्य रुपमा स्वागत गरेका छन् । अर्को व्यवस्था नभएसम्मका लागी बीमा प्राधिकरणको अध्यक्ष बनेका अर्थमन्त्रालयका सह सचिव पोखरेलले मंगलबार नेपाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा पदभार ग्रहण गरेका हुन् ।...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले) की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपाने मन्त्री बनेकी हुन् ।
भक्तपुर मालपोतका प्रमुखसहित दुई कर्मचारी २४ लाख घुस लिँदै रंगेहात पक्राउ
काठमाडौँ । मोहीको नाममा जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग साढे २४ लाख रुपैयाँ घुस लिएको आरोपमा भक्तपुरस्थित मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम...
बीमा क्षेत्रको व्यवसायिक नियमन गर्न नयाँ अध्यक्ष पोखरेलको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्को व्यवस्था नहुँदासम्मका लागि अध्यक्ष बनेका अर्थमन्त्रालयका सह सचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन् । नेपाल बीमा प्राधिकरणमा आयोजित...
निजी क्षेत्रले देश उज्यालो बनायो, अब सरकारले बाटो खोल्नुपर्छ: देउवा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालको २३ औं वार्षिक साधारणसभामा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग ऊर्जा विकासका लागि निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन्। सरकारको साथ, निजी क्षेत्र चालक भन्ने नाराका...
नेशनल लघुवित्त आवद्ध भयो नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि आबद्ध भएको छ। अब उक्त संस्थाका करिब ६ सय कर्मचारी सामाजिक सुरक्षा सुविधाले आवृत्त हुनेछन्। यस सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वत...
ऊर्जा आत्मनिर्भरता र दिगो विकासतर्फ सरकार प्रतिबद्धः मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्त्री खड्काले आगामी...
भारतीय स्वाद, नेपाली उत्पादन: चौधरी ग्रुपसँगको साझेदारिमा रिलायन्सले ल्यायो क्याम्पा कोला
काठमाडौँ । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिजले चौधरी ग्रुपसँगको सहकार्यमा आफ्नो चर्चित कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ नेपाली बजारमा ल्याएको छ। रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको एफएमसिजी क्षेत्रको शाखा रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल)ले उत्पादन गर्दै आएको क्याम्पा कोला अब नेपालमा...
सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरणको अध्यक्षको सपथ
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन् । हिजोको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको...
हाइड्रोपावरका लगानीकर्ता मालामाल बन्दै, आज यी १० कम्पनीले सर्वाधिक कमाए
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । बजार बढेसँगै आजपनि हाइड्रोपावर सेक्टरका कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यस सेक्टरका अधिकांश कम्पनीहरुको शेयरमूल्य प्रत्यक दिन बृद्धि भइरहेका छन् । आज सुपरमादी...
बुटवल पावरको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । बजार बढेसँगै आजपनि हाइड्रोपावर सेक्टरका कम्पनीहरुको उच्च कारोबार भएको छ । मंगलबार बुटवल पावर कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको...
बजारमा हरियालीः परिसूचक र कारोबारमा रौनक, करेक्सन हुँदै मार्केट बुलको यात्रामा!
काठमाडौँ । छोटो समयमै तीव्र गतिमा बढेको शेयर बजारमा सोमबार देखिएको करेक्सनपछि मंगलबार पुनः हरियाली देखिएको छ । बजार घटेको मौका छोपेर सोमबार नाफा बुक गर्ने ट्रेडरहरुले दबाब सिर्जना गरेपछि नेप्से ओरालो लागेको थियो । तर मंगलबारको कारोबारमा पुनः...
ट्रेड टावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ट्रेड टावरको आइपीओ सूचीकृत भएको छ । मंगलबार कम्पनीको ८१ लाख ५६ हजार ९७ कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता...
दुर्घटनामा ज्यान गुमाएका शिक्षकको परिवारलाई नेपाल बैंकद्वारा बीमा दाबी भुक्तानी
काठमाडौँ । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा परी ज्यान गुमाएका मकवानपुर जिल्लाका एक शिक्षकको परिवारलाई बीमा दाबी रकम स्वरूप पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ। बैंकको पालुङ शाखाका कर्मचारी तलब खाता ग्राहकसमेत रहेका रघुनन्दन यादवको निधनपछि बैंकले उक्त बीमा...
एनएमबि लघुवित्तको साधारणसभा भोलि बस्दै, यस्ता छन् प्रस्ताव
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा भोलि पोखराको होटल सिटी स्क्वायर प्रा.लि मा बिहान ९ बजेदेखि बस्दैछ। उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी...



















