काभ्रेको रिसोर्टमा करोडौंको अनलाइन सट्टेबाजी भण्डाफोर, पाँच जना पक्राउ

काठमाडौँ ।  काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा सञ्चालित दुई होटलमा लुकीछिपी अनलाइन सट्टेबाजी (जुवा) सञ्चालन भइरहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले छापा मार्दै पाँच जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूबाट १८ थान मोबाइल फोन, पाँच थान ल्यापटपसहित...


नाफा वृद्धि ऋणात्मक रहेको हिमालयन बैंकः लगानीकर्ता गुमराहमा राख्दै प्रिमियममा एफपिओ ल्याउँदै

काठमाडौं । निरन्तर संकटमा परिरहेको हिमालयन बैंक सर्वसाधारणलाई गुमराहमा राखेर थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । गम्भीर आर्थिक, व्यवस्थापकीय र संस्थागत संकटमा फसेको बैंकले नियामकको आँखा छल्दै प्रिमियम मूल्यमा एफपिओ ल्याउन लागेको हो । १०० रुपैयाँ...


शाइन रेसुङ्गा बैंकले भोलिदेखि ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले भोलि असार ३२ गतेदेखि १० वर्ष अवधि र वार्षिक ८ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्दैछ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न...


नेपाल इन्स्योरेन्स कम्पनीद्वारा प्राधिकरणबाट स्वीकृत नलिई हकप्रद निष्काशन, सिईओको भूमिका शंकास्पद

काठमाडौं । नेपालको सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत नलिई गैर कानुनी रुपमा कूल चुक्ता पुँजिको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको खुलेको छ । यही असार २० गते नेपाल इन्स्योरेन्स कम्पनीले...


छोरोको पास्नी र छोरीको जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ। यसैक्रममा चितवनको इच्छाकामना–५ का बाबु ज्ञान बहादुर थापा मगर र आमा लिला कुमारी मगरले आफ्नो...


घुस ‘डिल’ अडिओ प्रकरणपछि मन्त्री गुप्ताको राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफू मुछिएको घुस ‘डिल’ अडिओ प्रकरणपछि पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता मंगलबार बिहान बालुवाटार पुगेका थिए र त्यहीँ राजीनामा बुझाएका हुन् । केही दिनअघि...


७७ हजारले पाउने हिम स्टार उर्जाको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओमा यसै साता भित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले कम्पनीको आइपीओ भोलि अर्थात् असार ३२ गते दिउँसो बाँडफाँटको तयारी गरेको हो । कम्पनीको आइपीओ हात पार्ने...


शशीला मोटर्सद्वारा बुटवलमा सबैभन्दा ठूलो ईभी चार्जिङ स्टेशन, एकैपटक १४ गाडी चार्ज गर्न सकिने

काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (ईभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रा.लि. ले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको...


सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१...


मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । निरन्तर बढीरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोहि मूल्यमा खरिदबिक्री भएको...


प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोछ । भौतिक...


अत्याधुनिक फिचर र सेमी सोलिड ब्याट्रीसहित नयाँ अवतारमा आउँदै एमजी–४

काठमाडौं । चिनियाँ अटो निर्माता एसएआईसी मोटरले पूर्णरूपमा पुनः डिजाइन गरिएको एमजी–४ इलेक्ट्रिक ह्याचब्याक चीनमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आगामी अगस्ट ५ तारिखदेखि नयाँ मोडेलको प्रि-अर्डर खुला गर्नेछ भने सेप्टेम्बर महिनामा आधिकारिक रूपमा बजारमा लन्च गर्ने योजना...


४२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले ४२ वटा जिल्लाका नदीहरूमा पानीको बहाब बढ्ने र बाढीको जाखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र आसपासका जिल्लाका नदीमा...


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा १५ लाख भ्रष्टाचार

काठमाडौं । धनुषाको सबैला नगरपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा झण्डै १५ लाख रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ। नगरपालिकाले सञ्चालन गरेको उक्त परियोजना अन्तर्गतको कृषि प्रवर्धन कार्यक्रमका लागि विनियोजित रकम वडाध्यक्षकै मिलेमतोमा भ्रष्टाचार भएको खुलेको हो। नगरपालिकाले आर्थिक वर्ष...


यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार तने बोडी, तीते करेला, लौका, चिचिण्डो १५ रुपैयाँ, हरियो लाम्चे फर्सी २० रुपैयाँ, घिरौला, लाम्चो भन्टा, लोकल बन्दा, सानो लोकल...


यस्तो छ आज डलर, रिंगिट, दिनार लगायत मुद्राको सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ रहेको छ। यता अष्ट्रेलियन डलर एकको खरीददर ९०.१९ रुपैयाँ र बिक्रीदर ९०.५९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरीददर ३२.२८ रुपैयाँ...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर उक्त शेयर बिक्रीमा राखेकोमा खरीदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको...


गुहेश्वरी मर्चेन्टले पुरानो लाभांश लिन बोलायो शेयरधनी

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडले पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ। कम्पनीले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को लागि पारित गरेको लाभांश केही शेयरधनीले अझैसम्म पनि लिन नआएपछि सूचना जारी गरेर बोलाएको हो। कम्पनीले त्यस्तो...


बरुण हाइड्रोपावरको हकप्रद शेयर आजदेखि बिक्रीमा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न नेपाल...


दुईदिन अघि नै बीमा प्राधिकरणबाट बेपत्ता भएका थिए शरद ओझा

काठमाडौं । हिजो बसेको मन्त्रिपरिषदको बैठकले छानविनको दायरामा ल्याउने निर्णय गरेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा दुई दिनअघि देखि नै कार्यालय आउन छोडेका थिए । बीमा प्राधिकरण स्रोतका अनुसार ओझाले आफूलाई ज्वरो आएको भन्दै कार्यालयमा अनुपस्थित भएका थिए ।...