मौद्रिक नीतिबाट निजी क्षेत्रमा उत्साह: लगानी, कर्जामा सहजता र निर्माण उद्योगमा सुधारको आशा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघले लिएको छ । परिसंघले नीति निर्माण तहमा उठाइएका कतिपय विषयलाई सकारात्मक रूपमा लिँदै थप परिमार्जनको आवश्यकता औंल्याएको हो...
नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माण गर्न एक करोडको सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।...
सिटिजन्स बैंककी संचालक इला शर्माको निधन
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिको सदस्य इला शर्माको करीब ६० बर्षको उमेरमा असार २८ गतेको दिन हृदयाघातका कारण निधन भएको छ । शर्माको स्वास्थमा असज महशुस भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शर्मा...
लाभांशसहित एलआईसी, एशियन र यूनाइटेड अजोडको साधारणसभा भोलि बस्दै
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको साधारणसभा भोलि बस्दैछ । तीनैवटा कम्पनीहरूले लाभांश वितरण लगायतका प्रस्ताव सहित छुट्टाछुट्टै साधारणसभा बोलाएका हुन्। एलआईसी नेपाल यस कम्पनीको २३औं साधारणसभा ललितपुरको...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत, काठमाडौँको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिल लगायत स्टेसनरी सामग्री वितरण गरिएको हो । एकेडेमीमा आयोजित कार्यक्रममा...
स्वास्थ्य बीमालाई सहज बनाउन प्रत्येक स्थानीय तहमा प्रथम सेवा बिन्दु विस्तार गरिदै
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरीका सबै स्थानीय तहमा प्रथम सेवा बिन्दु बिस्तार गर्ने तयारी गरेको छ । स्वास्थ्य बीमा सेवालाई नागरिक समक्ष सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले प्रत्यक स्थानीय तहमा प्रथम सेवा बिन्दु बिस्तार गर्न लागिएको...
बीमा प्राधिकरणसहित सबै निकायलाई भुक्तानी विद्युतीय प्रणालीबाट गर्न अर्थ मन्त्रालयको परिपत्र
काठमाडौँ । अब सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले यस सम्बन्धमा सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, नेपाल धितोपत्र बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र जारी गर्दै आगामी साउन...
काठमाडौं महानगरले भन्यो, ‘पुस मसान्तसम्ममा कर बुझाउनेलाई १० प्रतिशत छुट’
काठमाडौं । काठमाडौं महानगरले पुस मसान्तसम्ममा कर बुझाउने करदातालाई १० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । महानगरले आगामी आव २०८२।८३ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगोलले करको दायरमा नआएकाहरुलाई करको दायरमा ल्याउने महानगरले सो छुट दिएको...
बीमा कम्पनीहरुले असार ३१ गतेसम्म बीमा पोलिसी जारी गर्न पाउने, बीमक र अभिकर्ता उत्साहित
काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रत्येक त्रैमासको अन्तिम महिनामा ३१ गतेसम्म बीमा पोलिसी जारी गर्न पाउने भएका छन् । सो अनुसार बीमा कम्पनीहरुले पर्सी कार्यालय अवधिसम्मम बीमा पोलिसी जारी गर्न पाउने भएका हुन् । जीवन बीमक संघको पहलमा बीमा...
नेपाल इन्स्योरेन्सको २४ लाख कित्ता बोनश शेयर सूचीकृत, कहिले हुन्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनश बापतको २४ लाख ६६ हजार ३६२.९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । आज सूचीकृत भएको उक्त बोनश शेयर भोलि...
काठमाडौं महानगरद्वारा २५ अर्ब ७६ करोडको बजेट, के के छन् प्राथमिकतामा ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट नगर सभामा प्रस्तुत गरेकी छन् । नगर सभाको १७औं अधिवेशनको पहिलो बैठकमा उनले नयाँ बजेटको विवरण...
हिमालयन पावर पार्टनरद्वारा हकप्रद निष्काशनको लागि अनुमति माग
काठमाडौं। हिमालयन पावर पार्टनरले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १ः०.५ अनुपातमा ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको ५३...
वाणिज्य बैंकको नाफा ५४ अर्बः नबिल र ग्लोबलको कडा टक्कर, कसको प्रतिस्पर्धी को ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ११ महिना वाणिज्य बैंकले झण्डै ५४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले चालु आवको जेठ मसान्तसम्ममा ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ...
बैंकिङ्ग र लघुवित्तका लगानीकर्ता मालामाल, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै बैंकिङ्ग र माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल बनेका छन् । यसदिन एनआइसी एशिया बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज एनआइसी एशिया बैंक र...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले गर्दा शेयर बजारमा हरियाली छाएको हो । शेयर बजार बढेसँगै एनआइसी एशिया बैंक र बुटवल पावर...
मौद्रिक नीतिलाई हरियो कार्पेटले स्वागतः बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, कारोबारमा रौनक
काठमाडौँ । मौद्रिक नीतिलाई शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ । गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पु¥याएका छन् । सोहि कारण बजारमा उत्साह देखिएको छ । नीतिगत...
चालुपुँजी कर्जामा लचिलो नीति स्वागतयोग्य, तर आयात सम्बन्धी मुख्य मागहरु बेवास्ता: निकासी–पैठारी संघ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिमार्फत गरेका व्यवस्था र घोषणालाई नेपाल समुद्रपार निकासी पैठारी संघले सकारात्मक रुपमा लिएको छ । ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने र खराब कर्जाका कारण तनावमा रहेका...
राष्ट्रिय बीमा कम्पनीको तेस्रो वार्षिक सभा सम्पन्न
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा आज शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा.लि मा वार्षिक सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश...
सिबिफिनले गर्यो मौद्रिक नीतिको स्वागत: बैंकिङ आत्मविश्वास उकास्ने, अर्थतन्त्र चलायमान बनाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आ.व. २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले मुलुकको आर्थिक अवस्था, निजी क्षेत्रको मनस्थिति तथा विश्व परिवेशको वस्तुनिष्ठ अध्ययनका आधारमा सन्तुलित, उदार र समयसापेक्ष नीति प्रस्तुत गरेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल...
सिमेन्ट बजारमा होङ्शी शिवम् सिमेन्टको दबदबा, ९ महिनामा ९ अर्ब २५ करोडको व्यापार
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनाको अवधिमा होङ्शी शिवम् सिमेन्ट लिमिटेडले ९ अर्ब २५ करोड १० लाख रुपैयाँको व्यापार गर्दै सशक्त उपस्थिति जनाएको छ । नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्शी कम्पनीले निर्माण क्षेत्रका लागि...




















