मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबारमा रौनक, अधिकांश कम्पनीको मूल्यमा उछाल
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उछाल आएको छ । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो शेयर बजार उच्च अंकले बढेको हो । यो समाचार तयार पर्दा अर्थात् १२ः३३ बजेसम्म ४१ अकंले बजार बढेको छ । कारोबार रकम पनि...
४२औँ वर्षमा नबिल बैंक : नवप्रवर्तन, दिगोपना र ग्राहक केन्द्रित सेवामा अग्रणी
काठमाडौँ । नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै...
न कानुनले रोक्न सक्यो, न समाजले बुझ्न सक्यो: छाउपडीले फेरि लियो एक चेलीको ज्यान
काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा छाउगोठमा सुतेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ। २८ वर्षीया कमला आउजीलाई सुतिरहेकै अवस्थामा सर्पले बाँया गालामा डसेपछि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा शनिबार साँझ उनको मृत्यु भएको हो। सरकारले...
अटोमोबाइल क्षेत्रका सुझाव मौद्रिक नीतिमा समावेश नगरेकोप्रति नाइमाको गम्भीर आपत्ति
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका लागि आफूले समयमै प्रस्तुत गरेका व्यवहारिक र दूरदर्शी सुझावहरूलाई समावेश नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...
बैंकिङ प्रणालीमा थप ५० अर्ब उठाउँदै केन्द्रिय बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेसँगै नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा तरलता उठाउँदै आएको छ । आइतबार पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज...
मौद्रिक नीतिले अटो क्षेत्रलाई धोका दियो: नाडाद्वारा तत्काल सुधार गर्न चेतावनी
काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशनले मौद्रिक नीतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरकारलाई तत्काल सुधारका लागि आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति अटोमोबाइल व्यवसायीहरुको अपेक्षा भन्दा धेरै टाढा रहेको भन्दै...
नदीको बहाब बढ्ने भएपछि सिन्धुपाल्चोक सहित ३१ जिल्लामा बाढीको जोखिम
काठमाडौं । नदीको बहाब बढ्ने भएपछि सिन्धुपाल्चोक सहितका ३१ वटा जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ। महाशाखाका अनुसार संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्लाका स–साना नदीहरूमा पानीको बहाब बढ्ने भएकाले आकस्मिक बाढीको मध्यम...
आइएमई लाइफ इन्स्योरेन्सको रेटिङ यथावत्
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रेटिङ यथावत् राखिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई यसअघि प्रदान गरिएको ‘केयर एनपी ट्रिपल बी प्लस (इस्युअर रेटिङ)’ पुनः पुष्टि (रि अफर्म) गरेको हो। ‘केयर एनपी ट्रिपल बी प्लस (इस्युअर रेटिङ)’...
जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यता,...
प्रतिनिधिसभाको बैठक आज बस्दै, ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गरिने
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बैठक बस्ने कार्यसूची छ। आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले...
४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनालाई निर्माण अनुमति
काठमाडौं । कर्मचारी सञ्चय कोषको लगानीमा निर्माण हुन लागेको ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना सरकारले निर्माणका लागि स्वीकृति प्रदान गरेको छ। विद्युत विकास विभागले असार १५ गतेको निर्णयअनुसार आयोजनालाई निर्माण अनुमति दिएको हो। आयोजनाले भारतीय कम्पनी...
मौद्रिक नीतिमा गम्भीर विचलन, टाट पल्टिन सक्छ देशकै अर्थतन्त्र
समाचार टिप्पणी नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनेकन कोणबाट चर्चा र बहसहरू भइरहेका छन् । शेयर बजारको बाहुल्यता रहेको सामाजिक सञ्जालमा वाहवाही र स्याबासी दिनेहरूको ताती नै लागेको छ । तर संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको देशको...
यी तीन माध्यमबाट हेर्नुहोस् विकास हाइड्रोपावरको आईपीओको रिजल्ट
काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले केही सयम अघि मात्रै आईपीओ बाँडफाँड गरेको हो। उक्त कम्पनीको आईपीओ सिडिएसले सञ्चालन गरेको आईपीओ नतिजा हेर्ने वेबसाईट https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको...
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ।...
मंगलटार स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकको सहयोग
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ मा रहेको मंगलटार स्वास्थ्य चौकीलाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको हो। यस उपकरणबाट नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया...
कपिलवस्तुमा यात्रुबाहक बस पल्टियो, २९ जना घाइते
काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको यात्रुबाहक बस कपिलवस्तुमा पल्टिदा सोही बसमा सवार २९ जना यात्रु घाइते भएका छन्। उक्त बस आज बिहान करीब ४ बजेको सयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा अनियन्त्रि त...
सिद्धार्थ बैंकको ऋणपत्र आजदेखि बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधि र वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेञ्चर २०९१’ बिक्रीमा ल्याएको छ। यसअन्तर्गत बैंकले प्रतिडिबेञ्चर १ हजार रुपैयाँका दरले २५ लाख कित्ता डिबेञ्चर निष्कासन गर्नेछ। जसमध्ये १५ लाख कित्ता व्यक्तिगत...
आज कुन तरकारीको भाउ कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार हाइब्रीड काँक्रो १० रुपैयाँ, लोकल बन्दा, सेतो मूला, तने बोडी, तीते करेला, लौका, चिचिण्डो, लाम्चे हरियो फर्सी २० रुपैयाँ, सानो...
विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आज बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ...




















