गभर्नर पौडेलको पहिलो मौद्रिक नीति आज सार्वजनिक हुँदै, अर्थतन्त्र चलायमान बनाउने कस्तो छ रणनीति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकका उच्च स्रोतका अनुसार गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ र बैठकले मस्यौदा पारित...
मृतकको परिवारलाई सन नेपाल लाइफले दियो ११ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले बीमा दाबी अन्तर्गत मृतकका परिवारलाई ११ लाख ४४ हजार ५०० रुपैयाँको भुक्तानी गरेको छ। कैलालीको बर्दगोरिया गाउँपालिका–२, झकडपुर निवासी बीमित बिष्णु प्रसाद चौधरीले भाग्योदय जीवन बीमा योजना अन्तर्गत १०...
एअर ट्राफिक तालीम सञ्चालन गर्दै नागरिक उड्ययन प्राधिकरण, पास गर्नेलाई रोजगारी दिने
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल सम्बन्धी तालीम सञ्चालन गर्ने र तालीममा पास भएका ३२ जनालाई रोजगारी दिने भएको छ। प्राधिकरणले १६ जनालाई ‘बेसिक एअर ट्राफिक सर्भिस कोर्ष, (एटीएस–००९) र बाँकी १६ जनालाई विमानस्थल उद्धार तथा अग्नि नियन्त्रण...
छ्याङ्दी हाइड्रोपावरको राईट शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत जेठ २३ गतेदेखि निष्कासन गरिरहेको राईट शेयर (हकप्रद) भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता राईट शेयर १ कित्ता बराबर १ नयाँ...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य तय गरेको छ। जसअनुसार सानो लोकल गोलभेँडा २६ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल घिउ सिमी ४५ रुपैयाँ, इस्कुस ४०...
गुठी संस्थानले खुलायो ठूलो संख्यामा आवेदन (सूचना सहित)
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको श्री गुठी संस्थानले ठूलो संख्यामा आवेदन खुलाएको छ। संस्थानले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी ८२ जनाको लागि आवेदन खुलाएको हो। संस्थानले उप प्रशासक (प्र.) प्रमुख प्रशासन अधिकृतदेखि आमिन (प्रा.) तथा कार्यालय...
काठमाडौं उपत्यका खानेपानीमा ५४ जना कर्मचारी माग (सूचना सहित)
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कर्मचारी माग गरेको छ। लिमिटेडले विभिन्न पदमा गरी कुल ५४ जनाबाट दरखास्त आह्वान गरेको छ। तीमध्ये लिमिटेडले ४ जना आन्तरिकबाट र बाँकी ५० जना खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको छ। लिमिटेडले...
स्वस्तिक लघुवित्तको आईपीओ बिक्रीमा, क–कस्ले दिने आवेदन?
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) आज असार २७ गतेदेखि बिक्रीमा राखेको छ। कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ...
डलरको भाउ घट्यो, अरु मुद्राको सहटीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६ पैसाले घटेर खरीददर १३६.७२ रुपैयाँ र बिक्रीदर १३७.३२ रुपैयाँमा झरेको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.७१ रुपैयाँ र बिक्रीदर ९०.१० रुपैयाँ, १० जापाजिन यनको खरीददर...
हिम स्टार उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्वसाधारणमा निष्कासन गरिरहेको आईपीओ भर्ने आज असार २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र...
शुक्रबार नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार अपरान्हसम्ममा आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंक स्रोतका अनुसार आज साँझसम्म सरकारले लक्ष्य लिएको ६ प्रतिशतको आर्थिक बृद्धिलाई सफल पार्ने गरी साढे पाँच...
लघुवित्त संस्थाको चर्को ब्याजदर नियन्त्रण गर्ने राष्ट्र बैंकको निर्णय
काठमाडौं । लघुवित्त कम्पनीको चर्को ब्याजदर नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंकको निर्णय गरेको छ ।राष्ट्र बैंकले लघुवित्तहरूले कर्जामा लिने ब्याजदरको सन्दर्भमा नयाँ व्यवस्था ल्याउदै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले मासिकरुपमा प्रकाशित गर्ने देशको वर्तमान आर्थिक तथा वित्तीय...
खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खानीखोला हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४२९.११ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २६४.५६ रुपैयाँ कायम भएको...
राष्ट्र बैंकद्वारा चेक अनादरसम्बन्धी एकीकृत निर्देशन संशोधन, के-के आए नयाँ ब्यवस्था ? (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई समेटेर एकीकृत निर्देशन २०८१ मा व्यापक संशोधन, परिमार्जन र थप व्यवस्था गरेको छ । २०८२ सालको असार २६ गते जारी गरिएको निर्देशनमा खातामा रकम अपर्याप्त...
अवतरण हुन नसक्दा आकासमा ७ जहाज फन्को मार्दै
काठमाडौँ । काठमाडौँ उपत्यकाको मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ । भिजिबिलिटी (दृश्यता) कमजोर भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकासमै फन्को मार्न बाध्य भएका छन् । हाल काठमाडौँ र आसपासका जिल्लामा वर्षा...
स्वास्थ्य बीमा बोर्डमा नाम निकालेका डाक्टरले नियुक्ति पत्र लिन किन गरे अस्वीकार ?
काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा करार सेवामा नाम निकालेका १८० जना मध्ये १५० जना डाक्टरले नियुक्ति पत्र लिन अस्वीकार गर्दै विरोध गरेका छन् । बोर्डमा करार सेवामा नाम निकालेका १५० जना डाक्टरले कार्य विवरण चित्तबुझ्दो नभएको भन्दै उनीहरुले अस्वीकार...
स्वास्थ्य बीमा सेवा दिने ३८४ स्वास्थ्य संस्थाको नाम सार्वजनिक, कहाँ कति ? (सूचीसहित)
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा सेवालाई थप सहज बनाउने निर्णय कार्यन्वयनलाई तीब्रता दिएको छ । बोर्डले देशभरी सञ्चालित सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रसहित कुल ३८४ संस्थालाई स्वास्थ्य बीमा बोर्डमा प्रथम सेवा बिन्दुको रुपमा सूचीकृत गरेको हो । आम...
९ लाख ५० हजारमै विद्युतीय गाडी, नेपाली बजारमा हिमालयन ईभीको र्यापटर सार्वजनिक
काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विद्युतीय गाडी भित्रिएको छ । हिमालयन ईभी प्रालिले एनयू ब्रान्डअन्तर्गतको र्यापटर नामक रेन्ज एक्सटेन्डर ईभी सार्वजनिक गर्दै यसको मूल्य ९ लाख ५० हजार रुपैयाँ तोकेको हो। कम्पनीका कार्यकारी निर्देशक पेम साङबो शेर्पाले...
खोटाङको विद्यालयमा ३० लाखको अनियमितता: तत्कालीन शिक्षा अधिकृतसहित १० जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौं । खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। विद्यालयमा भवन निर्माण तथा...
बालेनले बोलाए कार्यपालिका बैठक
काठमाडौं । काठमाडौँ महानगरले कार्यपालिका बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ।...




















