हाइड्रोपावर कम्पनीको क्षतीको विवरण आउन समय लाग्ने, बीमकलाई सर्भेयर खटाउन समस्या
काठमाडौं । भारी बर्षाको कारण ल्हेन्दे खोला सहितको बाढी आउँदा रसुवास्थित रसुवागढी हाइड्रोपावरमा ठूलो मात्रामा क्षती पुगेको छ । बाढीले कति क्षती पुगेको छ भन्ने बिषयमा एकिन हुन अझै केही दिन लाग्ने रसुवागढी जलविद्युत कम्पनीका सूचना अधिकारी नरनाथ न्यौपानेले...
बीमा कम्पनीको शेयरमूल्यमा उछाल, अब कसको कति रुपैयाँमा पाइन्छ ?
काठमाण्डौ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा कायम भएको छ । बुधबार बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह...
बालेनलाई झट्का: काठमाडौं टावरको निर्माण कार्य नरोक्न अदालतको अन्तरिम आदेश
काठमाडौं । काठमाडौं महानगरपालिकाको चर्चित काठमाडौं टावर निर्माण पुनः सुरु हुने भएको छ। उच्च अदालत पाटनको आदेशपछि जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिलाई निर्माण अघि बढाउने बाटो खुलेको हो। अदालतको आदेशले महानगरपालिकाले माघ ९ गते जारी गरेको निर्माण रोक्ने निर्देशनलाई...
भारतको गुजरातमा जीर्ण पुल भासिँदा नदीमा खसे सवारी, ९ जनाको मृत्यु
काठमाडौँ । भारतको पश्चिमी राज्य गुजरातमा सोमबार बिहान एक पुरानो पुल भासिँदा भएको दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ। नदीमाथि बनेको करिब ४३ वर्ष पुरानो सो पुल एक्कासि भत्किँदा त्यसमा यात्रा गरिरहेका धेरै सवारीसाधन नदीमा खस्न पुगेका थिए।...
सुदूरपश्चिममा तीन दिन भारी वर्षा हुने, डोटी रेडजोनमा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मनसुन विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा आगामी दिनहरूमा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ। डोटी जिल्ला समेत उच्च जोखिमयुक्त क्षेत्रमा...
टेलिकमको ‘एफटीटीएच’ सेवा ८ घण्टा बन्द हुने
काठमाडौं । नेपाल टेलिकमले ललितपुरको पाटन कार्यालयअन्तर्गतका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेको ‘फाइबर टू द होम’ (एफटीटीएच) सेवा मर्मतका लागि आज राति मर्मत तथा सम्हार कार्य गर्न लागेको छ। टेलिकमका अनुसार साउन २५ गते बुधबार राति ११ बजेदेखि भोलिपल्ट साउन...
बजार फेरी हरियालीः परिसूचक २७ सयमाथि उम्किलो, अबको यात्रा रौनक नै हो ?
काठमाडौँ । मंगलबार सामान्य करेक्सन देखिएको शेयर बजार आज पुनः सुधारको बाटोमा लम्किएको छ । बजार आज दोहोरो अकंले बढ्दा लगानीकर्तामा उत्साह आएको हो । अहिले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता र निक्षेपमा न्यून ब्याजदरले गर्दा लगानीकर्ताको ध्यान सेयर...
बरुण र पञ्चकन्या माई हाइड्रोसहित यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार नेप्सेमा बरुण हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ। यस दिन कम्पनीको शेयरमूल्य ६.२१ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै पञ्चकन्या माइ हाइड्रोपावर, एनआईसी एशिया बैंक, सीईडीबी होल्डिङ्स, न्यादी, नाडेप लुघवित्त, रिभर फल्स पावर, माथिल्लो...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ?
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कारोबार ? काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । मंगलबार सामान्य करेक्सन देखिएको बजारमा आज भने बढ्न पुगेको हो । आज नेप्से २२.२६ अकंले बढेर २७०६ बिन्दुमा कायम भएको...
हिमालयन हाइड्रोपावरको लकइन अवधि सकिंदै
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको ९० लाख २१ हजार ११५ कित्ता शेयरको लकइन अवधि पर्सि असार २७ गते सकिंदैछ। कम्पनीको संस्थापकको ८७ लाख कित्ता, आयोजना प्रभावितको २ लाख ८१ हजार ७५० कित्ता र कर्मचारीको ३९ हजार ३६५ कित्ता शेयर...
मौद्रिक नीति अत्यधिक कडाइ र खुकुलोपनबीच दोधारमा छ: सांसद चौधरी
काठमाडौं। अर्थ समितिको बैठकमा मौद्रिक नीति सम्बन्धी छलफल गर्दै सांसद विनोद चौधरीले राष्ट्र बैंकको नीतिगत झुकाव अत्यधिक कडाइ र अत्यधिक खुकुलोपनबीच दोधारमा देखिएको टिप्पणी गरेका छन्। उनले नीति बनाउने क्रममा सन्तुलनको खाँचो रहेको उल्लेख गर्दै भने, ‘राम्रो नीति कस्यो...
एशियन लाइफको रेटिङ उक्लिँदै ‘ए’ श्रेणीमा, वित्तीय सूचकांक र लगानी रणनीतिमा मजबूत
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङ उक्लिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको रेटिङ एक श्रेणीले सुधार गर्दै सिंगल ए (इश्युअर) मा पुर्याएको हो। यसअघि कम्पनीको रेटिङ सिंगल ए माइनस (इश्युअर) मा रहेको थियो। इन्फोमेरिक्स...
त्रिविको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त
काठमाडैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन्। कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले उपकुलपतिका लागि दिपक अर्याल सहित खड्ग केसी र प्रा.डा...
मौद्रिक नीतिमा दीर्घकालीन दृष्टिकोणको खाँचो छः पूर्व अर्थमन्त्री महत
काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले हालको मौद्रिक नीति अस्थिर ढंगले सञ्चालन भइरहेको भन्दै दीर्घकालीन समाधान ल्याउने आवश्यकतामा जोड दिन आग्रह गरेका छन् । अर्थ समितिको बैठकमा मौद्रिक नीति सम्बन्धी छलफलका क्रममा बोल्दै उनले अत्यधिक कर्जा प्रवाहपछि...
मौद्रिक नीति लचिलो होस् तर नियन्त्रण नगुमाओस्ः वर्षामान पुन
काठमाडौं । पूर्व अर्थमन्त्री वर्षामान पुनले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै मौद्रिक नीति लचिलो बनाएर मात्र अर्थतन्त्र सुधार नहुने चेतावनी दिएका छन्। उनले नीति निर्माणमा सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै आवश्यकता भन्दा बढी लचिलोपनले नियमन कमजोर हुने खतरा औंल्याए।...
बैंकहरू डुब्ने अवस्थामा पुगे, खराब कर्जा लुकाएर संकट ल्याउँन खोजिँदैछः स्वर्णिम वाग्ले
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद स्वर्णिम वाग्लेले देशको बैंकिङ क्षेत्र गम्भीर संकटमा पुगेको चेतावनी दिएका छन्। उनले राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा यथार्थ परक विवरण प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै अहिले देखिएको खराब कर्जाको वास्तविक अवस्था लुकाउने...
आठ जटिल रोगका बिरामीले दुई लाख उपचार सुविधा पाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडलेलले स्वास्थ्य बीमामा आवद्ध बिरामीले आठ प्रकारका जटिल रोगमा दुई लाख रुपैयाँ उपचार सुविधा पाउने घोषणा गरेका छन्। पौडेलका अनुसार क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले...
मौद्रिक नीति आवश्यकताको आधारमा भन्दा चिच्याउनेहरुको पक्षमा आउँछः मिनबहादुर श्रेष्ठ
काठमाडौं। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक मिनबहादुर श्रेष्ठले मौद्रिक नीति पहुँच राख्नेहरूकै पक्षमा केन्द्रित हुने गरेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आगामि मौद्रिक नीतिमाथिको छलफलमा बोल्दै उनले मौद्रिक निती निर्माणमा आवश्यकताको भन्दा पनि चर्को स्वरमा बोल्न सक्नेहरूको मागलाई...
सानिमा जिआईसी इन्स्योरेन्सद्वारा पोखराका तीन विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले असार २३ गते आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका अन्तर्गतका तीनवटा बिद्यालयहरुमा बिद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं....
कालुङ्खोला लघु जलविद्युत्को पावर हाउस बगाएपछि १३० परिवारको विद्युत बन्द
काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोलाले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । १३० घरमा बिजुली आपूर्ति गरीरहेको उक्त आयोजनाको पावर हाउस नै बाढीले बगाएपछि विद्युत उत्पादन बन्द भएको हो । बाढीले खरेयाबोटका दुई परिवार विस्थापित...



















